बिचार
-
२०७७ जेठ ३१, शनिबार
नेपालको नयाँ नक्सा सर्वसम्मत पारित
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित भएको छ। नयाँ नक्सा सार्वजनिक भए लगत्तै सरकारले नेपाल सरकारको शाही निशान छाप संशोधन विधयेक संसदमा दर्ता गरेको थियो। विधयेक पारित गर्ने वा नगर्ने...
-
२०७७ जेठ ३१, शनिबार
पाकिस्तानी क्रिकेटर अफ्रिदीलाई कोरोना संक्रमण
चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोनाभाइरस (कोभिड १९) को संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै अफ्रिदीले परीक्षणमा आफुमा कोभिड १९ पोजेटिभ देखिएको सार्वजनिक गरे । गत बिहीबारदेखि अस्वस्थ भएकाले कोभिड १९ परीक्षण गराउँदा दुर्भाग्यवस नतिजा...
-
२०७७ जेठ ३१, शनिबार
सांसद श्रेष्ठबाट विभिन्न निर्माणका कार्यको निरिक्षण
प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठले काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत कामपा वडा १५मा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको निरिक्षण गर्नुभएको छ । संघीय सांसद् श्रेष्ठले निर्माण कार्य प्रारम्भ...
-
२०७७ जेठ ३१, शनिबार
किन निरन्तर गलती दोहोर्याउँदैछ स्वास्थ्य मन्त्रालयले
संख्या, यसले ठुलो महत्व राख्छ । वर्तमान परिवेशमा सारा संसार यहि संख्यामै अल्झिएको छ । आज कति संक्रमित थपिए ? कतिको मृत्यु भयो ? कति जना निको भए ? संक्रमणको बढ्दो वा घट्दो दर, निको हुनेको दर, मृत्यु दर । सबैको ध्यान यसैमा केन्द्रित छ । एक संख्या पनि...
-
२०७७ जेठ ३१, शनिबार
आजै दुई जना संक्रमितको मृत्यु पुष्टि
नेपालमा आजै दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज वीरगंजका एक युवक र बाराका एक बालकको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस...
-
२०७७ जेठ ३१, शनिबार
थप ३६ जना कोरोना भाईरसलाई हराउँदै घर फर्के
नेपालमा थप ३६ जना संक्रमितहरुले कोरोना भाईरस संक्रमणलाई जित्दै घर फर्केका छन् । पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३६ जना पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक...
-
२०७७ जेठ ३१, शनिबार
२७३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या ५३३५
नेपालमा थप २ सय ७३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ४७ जना पुरुष र ३६ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
-
२०७७ जेठ ३१, शनिबार
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १६
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची जिल्लाको मालारानी–४ ब्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेका पुरुषको मृत्यु भएको हो । १२ दिन अगाडी भारतको...
-
२०७७ जेठ ३०, शुक्रबार
ला लिगामा रियल बेटिसमाथि सेभियाको जित
कोरोना महामारीका कारण मार्चको दोश्रो हप्ताबाट स्थगित भएको स्पेनिस ला लिगा तीन महिनापछि शुक्रवारबाट सुचारू भएको छ । महामारीका बीच सुचारु गरिएको लिगको पहिलो खेलमा सेभियाले रियल बेटिसलाई हराएको छ । बिहीबार राति खेलिएको खेलमा सेभियाले रियल बेटिसलाई २(०...
-
२०७७ जेठ ३०, शुक्रबार
युक्रेनकी फर्स्ट लेडीलाई कोरोनाभाइरसको संक्रमण
युरोपियन राष्ट्र युक्रेनकी फर्स्ट लेडीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्कालाई कोरोना संक्रमण पुष्टि भएको हो । जेलेन्स्काले शुक्रबार सामाजिक संजालमार्फत आफुलाई कोरोना...
-
२०७७ जेठ ३०, शुक्रबार
आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस
आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस । यो दिन विभिन्न कार्यक्रम गरी विश्वभरीमै बालश्रम विरुद्ध दिवस मनाइन्छ । बाल श्रमको बर्बर अभ्यासलाई उजागर गर्न प्रत्येक वर्ष यो दिनलाई बालश्रम विरुद्ध आवाज उठाउँदै मनाइँदै आएको हो । यस वर्ष, ‘कोभिड १९,...
-
२०७७ जेठ ३०, शुक्रबार
निको हुनेको संख्या ९ सय नजिक
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या ९ सय नजिक पुगेको छ । पछिल्लो पटक थप १६ जना संक्रमण मुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको...
-
२०७७ जेठ ३०, शुक्रबार
संक्रमित संख्यामा आजसम्मकै रेकर्ड, एकैपल्ट ४ सय बढिमा संक्रमण पुष्टि
नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय २४ जना पुरुष र २४ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज थप भएको...
-
२०७७ जेठ २९, बिहिबार
आइसिसी र बिसिसिआईबीच कर छुटको विषयमा विवाद
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) बीच कर छुटको विषयमा विवाद चर्किएको छ । आइसिसीले बिसिसिआईलाई आगामी डिसेम्बरभित्र सन् २०२१ मा भारतमा आयोजना गरिने टी–२० विश्वकपको कर भारतीय सरकारबाट छुट गराउन...
-
२०७७ जेठ २९, बिहिबार
अमेरिकी वायुसेवा सेनाले पायो पहिलो अश्वेत प्रमुख
अमेरिकी वायु सेवाको ईतिहासमा पहिलो पटक अश्वेत नागरिक नेतृत्वमा आएको छ । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेवा सेनाको पदको लागि अश्वेत नागरिक जनरल चार्ल्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । सिनेटमा भएको मतदानको नतिजामा ब्राउनको पक्षमा...
-
२०७७ जेठ २९, बिहिबार
स्वास्थ्य मन्त्रालयको अपडेटले जन्माएको अन्यौल परिस्थिती
देशमा कोरोना संक्रमणको नियन्त्रण एवम् रोकथामका लागि लकडाउन जारी भएको आज ८०औं दिन । नेपालमा दोश्रो कोरोना संक्रमित देखिएपछि यहाँ जारी गरिएको लकडाउन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा प्रेस व्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमण...





