बिचार
-
२०७७ आषाढ ९, मंगलबार
संक्रमित संख्या १० हजार नाघ्यो
नेपालमा कोरोना भाईरस (कोभिड) १९ बाट संक्रमित संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ३८ जना कोभिड १९ का नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ४८ जना पुरुष र ९० जना महिलामा संक्रमण पुष्टि भएको...
-
२०७७ आषाढ ८, सोमबार
स्पेनमा राज्य आपतकालको अन्त्य, सबैजना देशभरि स्वतन्त्र घुम्न पाइने
स्पेनमा कोरोनाभाइरस महामारी रोकथामको लागि गरेको तीन महिना लामो लकडाउन पछि आपतकालिन अवस्था समाप्त भएको घोषणा गरिएको छ । स्पेनले आइतबारबाट आपतकालिन अवस्था अन्त्य भएको घोषणा गर्दै युरोप र बेलायतका पर्यटकहरुको लागि सिमाना पुनः खोलेर घुम्ने अनुमति दिएको...
-
२०७७ आषाढ ८, सोमबार
चेल्सीद्वारा एस्टन भिल्ला पराजित
इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा चेल्सीले एस्टन भिल्लालाई हराइदिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २(१ गोलले हराएको हो । एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा बिना दर्शक खेलाइएको खेलमा अग्रता भने एस्टन भिल्लाले...
-
२०७७ आषाढ ८, सोमबार
डिस्चार्ज हुनेको संख्या आजसम्मकै उच्च, एकैपल्ट ३७० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा संक्रमितहरु निको भई घर फर्केका छन् । आज एकैपल्ट देशका विभिन्न भागको अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत ३ सय ७० जना संक्रमितहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । तीमध्ये ३२ महिला छन् भने ३ सय ३८...
-
२०७७ आषाढ ८, सोमबार
सोसिडाडलाई हराउँदै म्याड्रिड शीर्ष स्थानमा
स्पेनिश ला लिगामा रियाल म्याड्रिडले रियाल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति भएको रियाल डर्बीमा म्याड्रिडले सोसिडाडलाई २(१ गोलले हरायो । बिना दर्शक रियाल सोसिडाडको घरेलु मैदान रिले एरेना स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ...
-
२०७७ आषाढ ८, सोमबार
रसुवा बाहेक ७६ जिल्लामै संक्रमण देखियो
पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ६१ जना पुरुष र ७४ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ९ हजार ५ सय...
-
२०७७ आषाढ ७, आइतबार
सुरक्षित र दीगो तरिकाले सार्वजनिक यातायात सुचारु गर्न माग
यातायात क्षेत्रका सरोकारवालाहरूले नेपालको अर्थतन्त्र, रोजगारी र सार्वजनिक सेवा सुचारु गर्न यातायात क्षेत्रलाई सुचारु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । यससँगै कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै यस क्षेत्रमा सुरक्षा र दीगोपन सुनिश्चित गर्नुपर्ने...
-
२०७७ आषाढ ७, आइतबार
आज विश्व संगीत दिवस कसरी मनाए संगीतकर्मीहरुले ?
आज जुन २१ विश्व संगीत दिवस । फेरी कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिम । तर संगीतमै डुबेका संगीतप्रेमीहरुलाई दिवस मनाउन महामारीले रोक्न सकेन । संगीतकर्मी र संगीतप्रेमीहरुले आआफ्नो तरीकाले यो दिवस मनाएका छन्, तर सुरक्षित रहेर, सावधानी अपनाएर ।...
-
२०७७ आषाढ ७, आइतबार
गुल्मीका मृतकमा कोरोना संक्रमण पुष्टि
गुल्मी छत्रकोट गाउँपालिकामा गत शुक्रबार मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको गत असार ५ गते होम क्वारेन्टाइनमा बसिरहँदा मृत्यु भएको थियो । पारालाइसिसको उपचार गराउन भारत...
-
२०७७ आषाढ ७, आइतबार
थप १९४ ले जिते कोरोना भाईरसलाई
पछिल्लो २४ घन्टामा थप एक सय ९४ जना कोरोना संक्रमितहरु निको भएका छन् । थप ८ महिला र एक सय ८६ पुरुष संक्रमणमुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय संक्रमण निको भएर घर फर्किनेमा काठमाडौं मेडिकल कलेज, दुवाकोटबाट...
-
२०७७ आषाढ ७, आइतबार
ललितपुरमा एकजना महिलामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा आज ३ सय ५७ जना पुरुष र ६४ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । आजको तथ्याङ्कसँगै...
-
२०७७ आषाढ ७, आइतबार
आज खण्डग्रास सूर्यग्रहण
आज असार अमावशी अर्थात् औसी । आज निकै लामो खण्डग्रास सूर्यग्रहण भइरहेको छ । आजको सूर्यग्रहण खण्डग्रास भएतापनि अवधिको हिसाबले निकै नै लामो छ । आज ३ घन्टा ३३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण रहनेछ । ३ घण्टा ३३ मिनेट भनेको चानचुने होइन । धार्मिक मान्यता...
-
२०७७ आषाढ ७, आइतबार
आज विश्व संगीत दिवस र वर्षको सबैभन्दा लामो दिन पनि
आज जुन २१, संसारमा सबैभन्दा लामो दिनको रुपमा लिइने दिन र विश्व संगीत दिवस । विश्वभरी नै विभिन्न सांगीतिक प्रस्तुति दिनुका साथै संगीतसँग सम्वन्धित भएर विभिन्न कार्यक्रम गर्दै संगीतकर्मी र संगीतप्रेमीहरु यो दिवस मनाउँदैछन् । संगीतप्रेमी र संगीतकर्मीका...
-
२०७७ आषाढ ६, शनिबार
लकडाउन खुकुलो भएको भनेको संक्रमण निर्मूलै भएको हो ?
नेपाल सरकारले केहि दिन यताबाट लकडाउन खुकुलो गरेको छ । लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल पनि बढ्ढो क्रममा छ । आज साँझ केहि सामान किन्न मंगलबजार पुगेँ । मंगलबजार पुग्ने वित्तिकै मनमा लाग्यो, ‘यहाँसम्म पुगिहाल्यो, पाटन दरबार क्षेत्र पनि गइहालौं न...
-
२०७७ आषाढ ६, शनिबार
म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा उक्लने मौका गुमायो
इङ्गलिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाईटेडले म्याच जित्न नसक्दा चौथो स्थानमा उक्लने मौका गुमाएको छ । लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग १-१ गोलको बराबरी खेलेको हो । यो बराबरीसँगै अब म्यानयुले चौथो स्थानमा उक्लने मौका गुमाएको हो ।...
-
२०७७ आषाढ ६, शनिबार
निको हुने पनि धमाधम थपिँदै
पछिल्लो सयम संक्रमितको संख्यासँगै कोरोना संक्रमण निको हुनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट एक सय ७६ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये १८ जना महिला छन्...





