arin enterprises

बिचार

  • २०७७ आषाढ १३, शनिबार

    कोरोना परिक्षणका लागि १० वटा प्रयोगशाला थपिए

    कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको र यससँगै परिक्षणका लागि आउनेहरुको संख्या समेत बढ्दै गइरहेको अवस्थामा सरकारले कोरोना परिक्षण गर्ने १० वटा प्रयोगशालाहरु थपेको छ । हाल २३ वटा प्रयोगशालाबाट आरटि पिसिआर विधिबाट कोरोना संक्रमणको परिक्षण हुँदै...

  • २०७७ आषाढ १२, शुक्रबार

    जनप्रतिनिधिबाटै पत्रकारलाई आक्रमण भएकोमा पत्रकार दबूबाट भत्सर्ना

    नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको असार १० गते सम्पन्न गाउँसभामा गाउँसभा अध्यक्षबाटै पत्रकारहरुलाई आक्रमणको प्रयास भएकोमा नेवाः पत्रकार राष्ट्रिय दबूले भत्सर्ना गरेको छ । पत्रकार दबूले प्रेस विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको संरक्षणमा...

  • २०७७ आषाढ १२, शुक्रबार

    चेल्सीसँगको खेलमा म्यान सिटी स्तब्ध

    विहिबार राती स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २(१ ले पराजित गरेको हो । खेलको ३६औं मिनेटमा चेल्सीले क्रिस्टियन पुलिसिचको गोलसँगै अग्रता लिएको थियो । म्यानचेस्टर सिटीको केभिन डे ब्रुनेले ५५ औं मिनेटमा गोल फर्काएर खेललाई...

  • २०७७ आषाढ १२, शुक्रबार

    ३० वर्षपछि लिभरपुल उपाधी विजेता

    ३० बर्ष पछि लिभरपुल इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधी विजेता बन्न सफल भएको छ ।  बिहिबार राती भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएपछि लिभरपुल सात खेल बाँकि छँदै उपाधी विजेता बनेको हो ।  सिटिले खेल गुमाएपछि लिभरपुलले सिछिसँग २३ अंकको उछिन्न...

  • २०७७ आषाढ १२, शुक्रबार

    थप एक कोरोना संक्रमितको मृत्यु

    दाङमा मृत अवस्थामा भेटिएकि महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटिएकि मृत महिलाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । हिजो दाङमा प्रतिष्ठान नजिकै...

  • २०७७ आषाढ १२, शुक्रबार

    हाल कोरोना निको हुनेको दर २३ प्रतिशत नजिक

    पछिल्लो २४ घन्टामा नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट थप ४८ जना संक्रमित निको भएर घर फर्केका छन् । तीमध्ये ८ जना महिला र ४० जना पुरुषहरु रहेका छन् । पछिल्लो निको हुनेको संख्यासँगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या २ हजार ६ सय...

  • २०७७ आषाढ १२, शुक्रबार

    संक्रमित संख्या १२ हजार नजिक, आज पनि काठमाडौंमा संक्रमित भेटिए

    नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ८६ जना पुरुष र एक सय ७ जना महिलामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट...

  • २०७७ आषाढ ११, बिहिबार

    काठमाडौं उपत्यकाभित्रै ललितपुरमा संक्रमितको मृत्यु

    आज एकैपल्ट थप दुई जना संक्रमितहरुको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्याङ्जामा एक जना र ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जाका ५५...

  • २०७७ आषाढ ११, बिहिबार

    आइफिल टावर सर्वसाधरणको लागि खुल्ला

    विश्वको सबैभन्दा प्रसिद्ध स्मारक आइफिल टावर सर्वसाधारणको लागि फेरी खुल्ला भएको छ ।  कोरोना महामारीका कारण बन्द रहेको फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर तीन महिना पछि बिहीबारबाट फेरि खोलिएको हो । यद्यपि टावर चढ्नका लागि एलिभेटरहरु प्रयोग गर्न...

  • २०७७ आषाढ ११, बिहिबार

    आज कहाँ कहाँ कति संक्रमित भेटिए

    आज देशका २२ वटा प्रयोगशालाहरुमा गरिएको परिक्षणमा जम्मा ४ सय ३४ जनामा संक्रमण भेटिएको छ । आज काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमित भेटिएका छन् । सबैभन्दा बढि संक्रमित पाल्पामा भेटिएका छन् । पाल्पामा मात्रै एक सय २२ जनामा...

  • २०७७ आषाढ ११, बिहिबार

    निको हुने २५ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २५ सय नाघेको छ । आज जम्मा ३ सय १२ जना संक्रमितहरु संक्रमण निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै कुल निको हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ । पछिल्लो २४ घन्टामा १९ जना महिला र २ सय...

  • २०७७ आषाढ ११, बिहिबार

    संक्रमितको संख्या ११ हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ३४ जना नयाँ संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ८३ जना पुरुष र ४८ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ हजार एक सय ६२ पुगेको छ ।...

  • २०७७ आषाढ ११, बिहिबार

    काठमाडौँ महानगरपालिकाले ल्यायो रु १६ अर्व ४२ करोडको बजेट

    काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा...

  • २०७७ आषाढ ११, बिहिबार

    इन्टर मिलान र सास्सुओलोको बराबरी, एटलान्टासँग लाजियो पराजित

    इटालियन सिरि ‘ए’ अन्तर्गत बुधबार राति इन्टर मिलान र सास्सुओलो बराबरीमा रोकिँदा लाजियोले एटलान्टासँग हार व्यहोरेको छ । इन्टर मिलानको घरेलु मैदान ज्युसेप मेजामा भएको खेलमा इन्टरमिलान र सास्सुओलोले ३–३ गोलको बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक...

  • २०७७ आषाढ ११, बिहिबार

    रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा

    स्पेनिश ला लिगामा बुधबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा पुगेको छ । बुधबार राती भएको खेलमा रियाल म्याड्रिडले मालोर्कालाई २(० ले हराउँदै पुनःशीर्ष स्थानमा कब्जा जमाएको हो । अल्फ्रेडो डि स्टेफानो स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा...

  • २०७७ आषाढ ११, बिहिबार

    एन्थोनी मार्शलको ह्याट्रिकले म्यानचेस्टर युनाइटेड विजयी

    इंग्लिस प्रिमियर लिगमा हिजो राती नै भएको खेलमा एन्थोनी मार्शलको ह्याट्रिकसँगै म्यानचेस्टर युनाइटेड जितेको छ । खेलमा म्यानचेस्टर युनाइटेडले शेफील्ड युनाइटेडलाई ३–० नतिजा सहितको फराकिलो जित हात पारेको हो । ओल्ड त्राफोड स्टेडियममा बिना दर्शक खेलाइएको...

Pages