ब्लग
-
२०७७ माघ १४, बुधबार
सहिद सप्ताहको तेस्रो दिन सिफलमा श्रद्धाञ्जली सभा
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ । सहिद सप्ताहको तेश्रो दिन काठमाडौंको सिफलमा आयोजित श्रद्धान्जली सभामा बोल्दै...
-
२०७७ माघ १४, बुधबार
निष्पक्ष मिडिया र वाक् स्वतन्त्रताको प्रश्न : कहाँ–कहाँ चुक्यो नेतृत्व ?
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि प्रेस संगठन नेपाल भेलालाई सम्बोधन गर्ने क्रममा पत्रकारलाई आफ्नो पक्षमा उभिन पाठ पढाए । “पत्रकार हुँ भन्नेबित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्”, “नर्कमा जाने”जस्ता अभिव्यक्ति दिएर आफ्ना पार्टीनिकट...
-
२०७७ माघ १४, बुधबार
पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीले लिए
प्रधानमन्त्रीबाट भर्च्युअल रुपमा खोप अभियानको शुभारम्भसँगै नेपालमो कोरोनाविरुद्धको खोप वितरण आजबाट शुरु भएको छ । खोप वितरणको क्रममा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकुबाट लिनुभएको छ । खोपको विषयमा...
-
२०७७ माघ १४, बुधबार
खोपलाई व्यापार बनाइनु नहुनेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप नाफा कमाउने माध्यम हुनुनहुनेमा जोड दिनुभएको छ । कोरोनाविरुद्धको खोपको बालुवाटारबाट शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको मावन जातिको साझा उपलब्धी र साझा सफलता हुनुपर्ने बताउनुभयो...
-
२०७७ माघ १४, बुधबार
वेस्टब्रोमलाई हराउँदै म्यानसिटी शिर्ष स्थानमा
इङ्खलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रोममाथि शानदार जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ । म्यानसिटीले वेस्ट ब्रोमलाई उसकै मैदान ५–० गोल अन्तरले पाखा लगाइदियो । खेलको म्यानसिटीले पहिलो हाफमै ४ गोलको वर्षा गरिसकेको...
-
२०७७ माघ १३, मंगलबार
शान्तिपुर्ण प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्वक प्रदर्शन गर्न पाउने नागरिकको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । हिजो बालुवाटारमा प्रदर्शनको क्रममा प्रहरीबाट भएको धरपकड र बल प्रयोगको विषयलाई लिएर आज आयोगले प्रेस विज्ञप्ती जारी गर्दै सभा...
-
२०७७ माघ १३, मंगलबार
आजका नयाँ संक्रमितमध्ये ५७ प्रतिशत उपत्यकामा
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । गएको २४ घन्टामा काठमाडौं उपत्यकामा एक सय ७२ जना संक्रमित थपिएका छन् । तीमध्ये ७४ जना महिला र ९८ जना पुरुष रहेका छन् । काठमाडौंमा एक सय ३४, ललितपुरमा...
-
२०७७ माघ १३, मंगलबार
३०३ नयाँ संक्रमित थप, २८५ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ३ जना नयाँ संक्रमितहरु भेटिएका छन् । ४ हजार ५ सय ७४ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय ३० जना महिला र एक सय ७३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोनाभाईरसबाट संक्रमित...
-
२०७७ माघ १२, सोमबार
४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न
‘४२औं पर्यटक प्रहरी दिवस, २०७७’ आज काठमाडौंमा आयोजित समारोहबीच सम्पन्न भएको छ । समारोहमा पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गनर्ने विभिन्न संघसंस्था, पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रहरी...
-
२०७७ माघ १२, सोमबार
ग्यास लिक भई दुइ टहरामा आगलागी
कागेश्वरी मनोहरा नगरपालिका–८ बालुवाखानी शिवचोकमा आज बिहान दुईवटा टहराहरुमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । ३८ वर्षीय अनिल भोलान र ३४ वर्षीय फुलमाया लिम्बुको टहरामा आगलागी भएको थियो । फुलमायाको टहरमा खाना पकाउने ग्याँस लिक भई दुवै टहरामा...
-
२०७७ माघ १२, सोमबार
ट्याक्टर पल्टिएर चालककाे मृत्यु
धनुषामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ । विदेह नगरपालिका–३ ठाडीस्थित सडकमा ना.१ त ७५८० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँको ३० वर्षीय विनोद महराको मृत्यु...
-
२०७७ माघ १२, सोमबार
दुर्घटनामा २ जनाकाे मृत्यु
महोत्तरीमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुधार चोकमा ना.८ ख ९८० नम्बरको टिपरले ज.६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको थियो । आज बिहान भएको उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको...
-
२०७७ माघ १२, सोमबार
जबरजस्ती गरी गहना लुट्ने पक्राउ
सिन्धुपाल्चोकमा एक महिलालाई बलात्कार गरी महिलासँग भएको गहना लुटेर फरार रहेका एक पुरुष काठमाडौंको कलंकीबाट पक्राउ परेका छन् । शरीर बन्धक बनाई जबरजस्ती करणी गर्नुका साथै डाँका कसूरमा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिकाका कैलाश भन्ने २४ वर्षीय...
-
२०७७ माघ १२, सोमबार
उपत्यकामा जम्मा एक हजार ९७८ सक्रिय संक्रमित
पछिल्लो पटक थप हुने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये एक सय ५४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५९ जना महिला छन् भने ९५ जना पुरुष छन् । हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार २२ जना कोरोना संक्रमित भइसके । काठमाडौंका कुल संक्रमित...
-
२०७७ माघ १२, सोमबार
३३९ नयाँ संक्रमित थप, ४०१ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ८ सय ५८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ३३ महिला र २ सय ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल...
-
२०७७ माघ १२, सोमबार
लिभरपुललाई हराउँदै म्यानयु एफए कपको पाँचौं चरणमा
एफ ए कप फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदै पाँचौं चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानयुलाई विजयी गराउन...