ब्लग
-
२०७७ कार्तिक १२, बुधबार
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
बर्दियामा २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इक पुरुष पक्राउ परेका छन् । कैलालीको मधुवन नगरपालिका ४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा आफ्नै घरमा बसीरहेको अवस्थामा महिलालाई घर...
-
२०७७ कार्तिक ११, मंगलबार
आगलागीबाट २० लाख बढिको धनमाल जलेर नष्ट
काठमाडौंको शंखमूलस्थित एक पेन्ट पसलमा आज बिहान आगलागी हुँदा २० लाख बढिको मालसामान जलेर नष्ट भएको छ । शंखमुल चोकस्थित पेन्ट्स पसल न्यूआरके ईन्टरप्राईजेजमा आगलागी हुँदा २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीमा पसलमा राखिएको...
-
२०७७ कार्तिक ११, मंगलबार
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
काठमाडौंको महाराजगंजमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । सडकमा पार्किङ गरिराखेको एक मोटरसाइकलमा स्कुटर ठोक्किन गई स्कुटर चालक बुढानीलकण्ठ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको हो । सडकमा पार्किङ गरिराखेको बा.८४ प ५६४०...
-
२०७७ कार्तिक ११, मंगलबार
लागूऔषध सहित पक्राउ
नागढुङ्गाबाट विभिन्न लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ८६ एम्पुल र नुर्फिन ४ सय १४ एम्पुल सहित २४ वर्षीय आदित्य कुशवाहलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौं आउँदै गरेको बा.६ ख...
-
२०७७ कार्तिक ११, मंगलबार
ढुङ्गा हानी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुरस्थित एक मेटल कारखानामा काम गर्ने एक पुरुषको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारतका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । भारत उत्तर...
-
२०७७ कार्तिक ११, मंगलबार
राजमति कुमतिको लेडिज भर्सन सार्वजनिक हुँदै
नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ नसुन्ने नेवारमात्र होइन, नेपाली नै शायदै कोही होला । सयौं वर्ष पुरानो यो लोकगीत प्राय पुरानोदेखि नयाँ पुस्तासम्म सबैले सुनेकै छ । यो गीतलाई त कैयनले नेपालको पहिला राष्ट्रिय गीत समेत भन्ने गरेका छन् । जंगबहादुर राणा...
-
२०७७ कार्तिक ११, मंगलबार
दुई हजार ७२५ परिक्षणमा ५ सय ७० नयाँ संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा पाँच सय ७० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई सय ११ जना महिला छन् भने तीन सय ५९ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये ९७ महिला र एक सय ५५ पुरुष गरी दुई सय ५२ जना काठमाडौं उपत्यकाका...
-
२०७७ कार्तिक १०, सोमबार
स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर
स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर आएसँगै विभिन्न स्थानमा प्रतिवन्ध लगाइनुका साथै संक्रमण नियन्त्रण र रोकथामका लागि कर्फ्यू समेत लगाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित क्षेत्रहरुमा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको छ । यहाँ राष्ट्रिय...
-
२०७७ कार्तिक १०, सोमबार
एक हजार ७४१ नयाँ संक्रमित, ४ हजार ५ निको
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ४१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ सय ७७ जना महिला छन् भने एक हजार ६४ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये तीन सय ८० महिला र ५ सय १५ पुरुष गरी आठ सय ९४ जना काठमाडौं...
-
२०७७ कार्तिक १०, सोमबार
१२ वर्षपछि योगनरेन्द्र मल्ललाई फुल अर्पण गरियो
विजया दशमीको अवसरमा ललितपुर लायकूमा १२ वर्षपछि आज राजा योगनरेन्द्र मल्ललाई फुल अर्पण गरिएको छ । विजया दशमीमा ललितपुरको तलेजु भवानीलाई गर्भगृहमा प्रस्थान गराइसकेर योगनरेन्द्र मल्ललाई फुल अर्पण गर्ने परम्पराले आज फेरी निरन्तरता पाएको हो । आज तलेजु...
-
२०७७ कार्तिक १०, सोमबार
बडादशैंको विजया दशमी, आज मान्यवरबाट टिका थापिँदै
आज आश्विन शुक्ल दशमी, नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन टिका । आजको दिन सबैले आ–आफ्नो घरपरिवारमा मान्यवरबाट टिका थाप्दै विजय दशमी मनाउँदैछन् । आश्विन शुक्ल प्रतिपदाको दिन पूजा कोठा वा दशैं घरमा रोपिएको जमरा आज विसर्जन गरी घरका मान्यवरले...
-
२०७७ कार्तिक ९, आइतबार
मोटरसाइकल दुर्घटनामा एलु घलेको मृत्यु
ललितपुरको नख्खुमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । ललितपुरको नख्खुस्थित सडकमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय एलु घलेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका...
-
२०७७ कार्तिक ९, आइतबार
आमाको हत्या अभियोगमा छोरा पक्राउ
कञ्चनपुरमा आफ्नै ६० वर्षीया आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आमा पार्वती बादीको कुटपिट गरी हत्या गरेको अभियोगमा कन्चनपुर पुनर्वासको सुकुमबासी टोल बस्ने ३० वर्षीय पप्पु बादीलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी...
-
२०७७ कार्तिक ९, आइतबार
बडा दसैंमा मौलो पूजा सम्पन्न
बडा दशैंको क्रममा नेपाल प्रहरीले मनाउँदै आएको पूजा अर्चना प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले मौलोमा सङ्कल्प पूजा गर्नुभयो । पूजाअर्चनाको क्रममा प्रहरी...
-
२०७७ कार्तिक ९, आइतबार
रियल म्याड्रिडसँग बार्सिलोना स्तब्ध
स्पेनिस लालिगा अन्तरगत शनिबारको खेलमा रियल म्याड्रिडसँग बार्सिलोनाले हार व्यहोरेको छ । बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याप नोउमा रियल म्याड्रिडसँग ३–१ को गोल अन्तरले हार व्यहोरेको हो । खेलमा म्याड्रिडले ५औं मिनेटमै अग्रता लिएको थियो । म्यड्रिडका...
-
२०७७ कार्तिक ९, आइतबार
दुई हजार ८६५ नयाँ संक्रमित थप, तीन हजार ३३६ निको
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८ सय ६५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ६७ जना महिला छन् भने एक हजार ७ सय ८९ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये ६ सय २९ महिला र ९ सय ५ पुरुष गरी एक हजार पाँच सय ३५...