ब्लग
-
२०७७ बैशाख १८, बिहिबार
प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच टेलिफोन सम्वाद
प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रुभेन रुबि रिभ्लिन बीच टेलिफोन सम्वाद भएको छ । आज अपरान्ह ३ः४५ बजेतिर नेपाली प्रधानमन्त्री र इजरायली राष्ट्रपतिबीच करीब २० मिनेट टेलिफोन संवाद भएको थियो । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत ट्वीट...
-
२०७७ बैशाख १८, बिहिबार
कोरोना भाइरस अपडेट : संक्रमितसँगै निको हुनेको संख्या पनि बढ्दै
विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । पछिल्लो समय विभिन्न देशहरुले लकडाउन खुकुलो बनाएका छन् भने कतिले लकडाउन खुकुलो बनाउने घोषणा गरेका छन् । विश्वभरीमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको...
-
२०७७ बैशाख १८, बिहिबार
बलिउडलाई अर्को झड्का, ऋषि कपुर रहेनन्
हिजो मात्रै एक प्रतिभाशाली कलाकार इरफान गुमाएको बलिउडले आज फेरी बहुप्रतिभाशाली कलाकार ऋषि कपुर गुमाएको छ । बलिउका चर्चित एवम् बहुप्रतिभाशाली अभिनेता ऋषि कपुरको आज निधन भएको छ । ६७ वर्षीय अभिनेता ऋषि कपुरको आज बिहान ८ः४५ बजे निधन भएको हो । ऋषि...
-
२०७७ बैशाख १७, बुधबार
‘जो जहाँ छ, त्यहिँ सुरक्षित बस्नु राम्रो’ - शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जो जहाँ छ त्यहिँ सुरक्षित बसेर लकडाउनको पूर्ण पालना नै संक्रमण रोकथाम र नियन्त्रणको लागि राम्रो हुने बताउनुभएको छ । अहिले लकडाउनको अवस्थामा काठमाडौंबाट कोही पनि बाहिर नजान अनुरोध गर्दै अहिले खानलाई...
-
२०७७ बैशाख १७, बुधबार
बलिउड कलाकार इरफान खानको निधन
बलिवुड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बइको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनलाई के समस्या थियो भन्ने बारे भने केही खुलाइएको...
-
२०७७ बैशाख १७, बुधबार
थप तीन जनामा देखियो कोरोना संक्रमण
बुधबार एकैदिनमा तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाराका दुई र पर्साका एक जना पुरुषहरु रहेका छन् ।...
-
२०७७ बैशाख १६, मंगलबार
रौतहटमा देखियो दुई जनामा कोरोना संक्रमण
रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षीय पुरुष छन् भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...
-
२०७७ बैशाख १५, सोमबार
वुहानका अस्पतालमा छैन अब कोरोनाका बिरामी
वुहानका अस्पतालहरूमा उपचाररत कोरोना भाइरस कोभिड–१९ का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार वुहानका अन्तिम बिरामीलाई डिस्चार्ज गरिएको जनाएको छ । योसँगै वुहान शहर कोरोना भाइरस कोभिड–१९ का बिरामी संख्या शून्य...
-
२०७७ बैशाख १५, सोमबार
कोरोनामाथि बनेको पहिलो फिल्म डिजिटल प्ल्याटफर्मबाट रिलिज
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे पहिलो फिल्मको रुपमा अंग्रेजी चलचित्र ‘कोरोना जोम्बी’ डिजिटल प्ल्याटफर्मबाट रिलिज गरिएको छ । करीब पुरै विश्व ठप्प रहेको अवस्थामा अमेरिकी निर्देशक चार्ल्स ब्यान्डले कोरोना भाइरस संक्रमणको कथावस्तुमा...
-
२०७७ बैशाख १५, सोमबार
इटलीमा लकडाउन खुकुलो बनाइने
इटलीमा कोरोना भाइरस संक्रमणको अवस्था नियन्त्रणमा आउन थालेपछि लकडाउन खुकुलो बनाइने भएको छ । अवस्था नियन्त्रणमा आउँदै मृत्युदर पनि घट्न थालेपछि सात हप्तादेखिको जारी लकडाउन लकडाउन खुकुलो बनाउने तयारी भएको हो । मे महिनाको चार तारिखबाट लकडाउन खुकुलो...
-
२०७७ बैशाख १५, सोमबार
कोरोना भाइरस – विश्वभरीमा संक्रमितको साथै निको हुनेको संख्या पनि बढ्दै
विश्वभरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९५ हजार ७ सय ३६ पुगेको छ । त्यस्तै दुई लाख ७ हजार ९५ जनाको मृत्यु हुँदा ८ लाख ६९ हजार ९ सय ३८ जना निको भएका छन् । कोरोना भाइरसबाट बढी प्रभावित देश अमेरिकामा अहिलेसम्म ९ लाख ८६ हजार ३ सय ५८...
-
२०७७ बैशाख १४, आइतबार
नेपाली फुटबललाई फिफाले पाँच लाख डलर सहयोग गर्ने
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोग घोषणा गरेको छ । यसै क्रममा फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ लाख अमेरिकी डलर सहयोग दिने भएको छ । कोरोना भाइरस (...
-
२०७७ बैशाख १४, आइतबार
लकडाउन २५ वैशाखसम्मको लागि थपियो
सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी...
-
२०७७ बैशाख १४, आइतबार
थप ४ जना कोरोना संक्रमित निको भए
कोरोना भाइरस (कोभिड १९) का थप ४ जना संक्रमित निको भएर आज अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर आज घर फर्किएका हुन् । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र...
-
२०७७ बैशाख १४, आइतबार
झापामा देखियो थप एक जनामा कोरोना संक्रमण
झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य...
-
२०७७ बैशाख १४, आइतबार
काठमाडौँ महानगरको बजार बिहान १० बजेसम्म खुल्ने
काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५औं कामपाको...




