विजनेस
-
२०८० आश्विन ७, आइतबार
केनको ह्याट्रिकसँगै बायर्नको शानदार जित
जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले भीएफएल बोचुमलाई ७–० गोल अन्तरले हराउँदै शानदार जित निकालेको हो । घरेलु मैदानमा बायर्नको लागि ह्यारी केनले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो...
-
२०८० आश्विन ७, आइतबार
क्यानमा नयाँ नेतृत्व चयन
नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार र शनिबार भएको क्यानको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नवननिर्वाचित नयाँ नेतृत्वको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित...
-
२०८० आश्विन ७, आइतबार
१९औं एसियाली खेलकुद प्रतियोगिताको भव्य शुभारम्भ
एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को चिनको ह्याङचउ शहरमा भब्य उद्घाटनसहित सुभारम्भ भएको छ । चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार भब्य समारोहबिच चिनिया राष्ट्रपति सि जिन पिङले औपचारिक...
-
२०८० आश्विन ६, शनिबार
साङ्गीतिक चलचित्र “हे दैव” सार्वजनिक
साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी 'हे दैव' शीर्षकको सो चलचित्र...
-
२०८० आश्विन ६, शनिबार
नेपाली ब्राण्डका कपडाहरुको स्टोर सञ्चालनमा
नेपाली ५ गार्मेन्ट सञ्चालकहरुको संयुक्त लगानीमा काठमाडौंको बानेश्वरमा मल्टिब्राण्ड क्लोथिङ स्टोरसञ्चालनमा आएको छ । नेपाली ब्राण्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले ६ नेपाली ब्राण्डका गार्मेन्ट सञ्चालकले शुक्रवारदेखि स्टोर सञ्चालनमा ल्याएका हुन्...
-
२०८० आश्विन ६, शनिबार
६ बुँदे सहमति भएपछि आन्दोलनरत शिक्षकहरु फिर्ता
तीनदिन प्रर्दशन गरेपछि सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधयेकमा संशोधन गर्न सहमत भएको छ । हिजो सरकार र शिक्षकबीच ६ बुँदे सहमति भएपछि नेपाल शिक्षक महासंघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर फिर्ता भएका छन् । महासंघको आह्वानमा...
-
२०८० आश्विन ६, शनिबार
अल नासर लगातार पाँचौ पटक विजयी
साउदी प्रो लिगमा अल नासरले लगातार पाँचौ पटक जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले शुक्रबार राती भएको खेलमा अल अहिल साउदीलाई पराजित गरेको हो । अल नासर ४–३ गोलले विजयी भएको थियो । खेल सुरु भएको चौथौं मिनेटमा कप्तान...
-
२०८० आश्विन ५, शुक्रबार
अब नेपालबाटै फेसबुक र इन्स्टाग्राममा ब्लु टिक लिन सक्ने
अब नेपालबाटै फेसबुक र इन्स्टाग्राम अकाउन्टका लागि भेरिफिकेसन ब्याज (ब्लु टिक) लिन सकिने भएको छ । केही विशेष क्षेत्रमा मात्र उपलब्ध रहेको यो सेवालाई बुधवार बिहानदेखि मेटा कम्पनीले विश्वभर उपलब्ध गराएको हो । यसअघि नेपालबाट शुल्क तिरेर भेरिफिकेसन ब्याज...
-
२०८० आश्विन ५, शुक्रबार
तकती अजिमाको सत्तल खाली गराउन गुथियारहरु पुरातत्वमा
करिब १६ सय वर्ष पुरानो टंकेश्वरस्थिति नीलबाराही (तकती अजिमा)को सतल नीलबाराही माविले छोड्न नमानेपछि सम्बन्धित गुथियार तथा स्थानीयहरुले आज उजुरी दिएका छन् । नीलबाराही (तकती अजिमा)का गुथियार तथा स्थानीयहरुले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, वडा...
-
२०८० आश्विन ५, शुक्रबार
विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा
भारतमा हुने आईसीसी एकदिवसिय विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । पाकिस्तानको यस टोलीमा पर्याप्त अनुभवी नामहरू समावेश छन् । बाबरको साथमा ब्याटिङमा फखर जमान...
-
२०८० आश्विन ५, शुक्रबार
देश र नागरिकको सेवामा लाग्न प्रहरी महानिरिक्षक कुवँरको आग्रह
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी...
-
२०८० आश्विन ५, शुक्रबार
युरोपा लिगमा लिभरपुलको सुखद सुरुवात
युरोपा लिगमा लिभरपुलले सुखद सुरुवात गरेको छ । बिहीबार राति समूह इ को खेलमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३–१ को सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलले पछि परेको पाहुना टोली लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै पुनरामगन जित निकाल्यो । खेलको...
-
२०८० आश्विन ४, बिहिबार
भारतमा महिला आरक्षण विधेयक लाकेसभाबाट पारित
भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो । मंगलबार बसेको संसदको लोकसभाबाट पहिलो पटक महिलाका लागि ३३ प्रतिशत राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित गरेको हो । लाकेसभाबाट उक्त विधेयक अत्यधिक बहुमतले पास भएको छ...
-
२०८० आश्विन ४, बिहिबार
सरकार–शिक्षक वार्ता निष्कर्षविहिन
शिक्षा विधेयकप्रति असहमति जनाउँदै राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहिन बनेको छ । सिंहदरबारमा आज विहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भएको वार्ता निष्कर्षविहीन भएको हो...
-
२०८० आश्विन ३, बुधबार
उदाय गुंला बाजा प्रदर्शनी हुने
उदाय समाजले गुंला बाजा प्रदर्शनी गर्ने भएको छ । समाजले बुधबार प्रेस सम्मलेनको आयोजना गर्दै आउँदो शनिवार काठमाडौंको वसन्तपुरमा बाजा प्रदर्शनी गर्ने जानकारी दिएको हो । प्रेस सम्मेलनमा बोल्दै समाजका अध्यक्ष रुपज्योति कसाःले शनिबार हुने प्रदर्शनीमा समाज...
-
२०८० आश्विन ३, बुधबार
विद्यालय बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन शुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति प्रकाशित गरी विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरुमाथि कारबाही गर्ने महानगरले...




