arin enterprises

विजनेस

  • २०८० आश्विन १७, बुधबार

    लेन्सले आर्सनललाई हरायो

    च्याम्पियन्स लिग फुटबलमा इंग्लीस क्लब आर्सनललाई फ्रेन्स क्लब लेन्सले स्तब्ध बनाएको छ ।  मंगलबार भएको समूह बीको खेलमा लेन्सले पाहुना टोली आर्सनललाई २–१ ले हराएको हो । खेलमा अग्रता आर्सनलले लिएको थियो । आर्सनलको लागि ग्याब्रियल जिससकोले १४ औं मिनेटमा...

  • २०८० आश्विन १७, बुधबार

    युनाईटेडको हार, बायर्नको जित

    च्याम्पियन्स लिग फुटबलको समूह एको खेलमा इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडले हार ब्यहोरेको छ । मंगलबार १० खेलाडीमा सिमित युनाईटेड घरमै गलातासारेसँग ३–२ ले पराजित भएको हो । घरेलु टोलीको लागि युवा खेलाडी रासमस होजलुन्डले दुई गोल गरेपनि टोलीको हार टार्न...

  • २०८० आश्विन १७, बुधबार

    रियलले नापोलीलाई हरायो

    च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटाली क्लब नापोलीलाई हराएको छ । मंगलबार भएको खेलमा रियलले नापोलीमाथि ३–२ को जित दर्ता गरेको हो । घरेलु टोलीलाई हराउन रियलका जुड बेलिङघमले उत्कृष्ट प्रदर्शन गरे । लियो ओस्टिगार्डले खेलको १९ औं...

  • २०८० आश्विन १७, बुधबार

    बझाङ भुकम्पमा एकको मृत्यु, सयौं संरचना ध्वस्त

    बझाङको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ । मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले दर्जनौ घरहरुमा क्षति पुर्‍याएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । उनको...

  • २०८० आश्विन १६, मंगलबार

    बार्सिलोनासँग यामलको पहिलो ब्यवसायीक सम्झौता

    लामिनी यामलले बार्सिलोनासँग पहिलो ब्यवसायीक सम्झौता गरेका छन् । १६ वर्षका खेलाडी यामलले क्लबमा सन् २०२६ सम्म रहने गरि नयाँ सम्झौता गरेका हुन् । सम्झौतामा १ बिलियनको रिलिज क्लज राखिएको छ । सोमबार अभ्यास मैदानमा भएको कार्यक्रममा बार्सिलोनाका अध्यक्ष...

  • २०८० आश्विन १५, सोमबार

    माल्दिभ्सको राष्ट्रपतिमा मुइज्जु निर्वाचित

    माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन् । शनिबार भएको निर्वाचनमा माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार ४५ वर्षीय...

  • २०८० आश्विन १५, सोमबार

    ३१७ दिनपछि पृथ्वी फर्के नासाका अन्तरिक्षयात्री रुबियो

    नासाका अन्तरिक्षयात्री डा. फ्राङ्क रुबियोले ३१७ दिनपछि पृथ्वीमा फर्केका छन् । यससँगै उनी अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका हुन् । रुबियो अन्य दुई रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेव र दिमित्री पेटेलिनगै...

  • २०८० आश्विन १५, सोमबार

    येँयाको अन्तिम दिन नानिचायाः

    येँयाः (इन्द्रजात्रा)को आज अन्तिम दिन नानिचायाः रथयात्रा हुँदैछ । आजको दिन जिवित देवी कुमारी, गणेश, भैरवको रथलाई किलागल क्षेत्रबाट जात्रा गर्ने परम्परा छ । राजा जयप्रकाश मल्लको ल्याइते रानीलाई जात्रा देखाउनका लागि आज अन्तिम दिनको जात्रा गरेको भन्ने...

  • २०८० आश्विन १५, सोमबार

    लुकाकुको गोलसँगै रोमा विजयी

    सिरि ए मा रोमाले जित निकालेको छ । आईतबार रोमाले फ्रोसिनोनमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रोमालाई जिताउन रोमेलु लुकाकुले खेलको २१ औं मिनेटमा गोल गरे । पोब्लो ड्याबालाको पासमा लुकाकुले खेलेको लिगको ५ खेलमा ३ गोल गरेका छन् । उनै...

  • २०८० आश्विन १४, आइतबार

    स्पेनको नाइटक्लबमा आगालागी हुँदा १३ को मृत्यु

    स्पेनको दक्षिणपूर्वी शहर मर्सियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार साँझ ६ बजे अटालायस क्षेत्रको फोंडा मिलाग्रोस नाइटक्लबमा आगलागी भएको थियो। बीबीसीले साझा गरिएको भिडियोमा भवनको माथिबाट आगो निस्किरहेको...

  • २०८० आश्विन १४, आइतबार

    इन्धनमा भएको मूल्यवृद्धि फिर्ता

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता आज राती १२ बजेदेखि लागू हुने गरी फिर्ता गरेको छ । निगमले स्वचालित मूल्य भन्दै शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा...

  • २०८० आश्विन १४, आइतबार

    टोटनह्यामले लिभरपुललाई हरायो

    प्रिमियर लिगमा टोटनह्याम हट्सपरले लिभरपुलमाथि विजय हासिल गरेको छ । शनिबार टोटनह्यामले घरेलु मैदानमा लिभरपुललाई २–१ ले हराएको हो । टोटनह्यामको घरेलु मैदानमा अग्रता घरेलु टोलीले कप्तान सन ह्युग मिनको गोलमा लिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा...

  • २०८० आश्विन १४, आइतबार

    बायर्नको पुनरागमन बराबरी

    जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आरबी आइपेजिगलाई बराबरीमा रोकेको छ ।  शनिबार घरेलु टोलीसँग पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा बायर्नले उत्कृष्ट पुनरागमन गर्दै अंक बाध्न सफल रह्यो । बायर्नको लागि दोस्रो हाफको सुरुआतमा बायर्नका ह्यारी केनले...

  • २०८० आश्विन १४, आइतबार

    बेलिङघमको उत्कृष्त प्रदर्शनमा रियल शीर्ष स्थानमा उक्लियो

    रियल म्याड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति गिरोनालाई ३–० ले हराउँदै रियलले शीर्ष स्थानमा पुनरामगन गरेको हो । गिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन जुड बेलिङघमले उत्कृष्त प्रदर्शन गरे । खेलको १७ औं मिनेटमा...

  • २०८० आश्विन १४, आइतबार

    नेपाल एसियाड क्रिकेटमा माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा

    नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । टस...

  • २०८० आश्विन १४, आइतबार

    ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह' सुरु

    काठमाण्डौ उपत्यकामा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ ।  ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउन लागेको हो । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक...

Pages