विजनेस
-
२०८० आश्विन १४, आइतबार
रक्तचन्दनसहित ८ पक्राउ
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका...
-
२०८० आश्विन १४, आइतबार
चाडवाडको मुखैमा इन्धनमा मूल्यवृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले दशैं तिहार जस्ता चाडबाडको मुखमा...
-
२०८० आश्विन १३, शनिबार
ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न
ललितपुरको पूर्णचण्डीमा ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न भएको छ । शनिबार पूर्णचण्डी (सिद्धिलक्ष्मी) देवीको मन्दिर परिसरमा ग्वंगमलः जात्रा सम्पन्न भएको हो । पाटनको इन्द्रजात्रा अन्तर्गत पूर्णचण्डीमा आज शनिबार पूर्णचण्डी भूजा जात्रा तथा...
-
२०८० आश्विन १३, शनिबार
विश्व पर्यटन दिवसको अवसरमा धुँन्या तथा धिमे बाजाको प्रस्तुती
विश्व पर्यटन दिवस २०२३ को अवसरमा ज्यापु महागुथी नेपाल, काठमाडौं समितिको आयोजनामा आज नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा ज्यापू समुदायका मौलिक एवं...
-
२०८० आश्विन १३, शनिबार
‘सीता’ हिमालय टेलिभिजनमा
घरेलु हिंसाको विषयवस्तुलाई उठान गरिएको पारिवारिक टेलिसिरियल ’सीता’ को प्रसारण सुरु भएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रिमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो । हरेक मंगलबार राती ८ बजे प्रसारण हुने सिरियल आरटि...
-
२०८० आश्विन १२, शुक्रबार
ग्रिजम्यानको गोलसँगै एट्लेटिको विजयी
स्पेनिस लिगमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले २–० को जित निकालेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलको २० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेल सकिन ९ मिनेट...
-
२०८० आश्विन १२, शुक्रबार
आज थःनेयाः, समयबजी पुन्ही पनि मनाईंदै
येँया (इन्द्रजात्रा) अन्तर्गत आज थःनेयाः अर्थात् सहरको माथिल्लो क्षेत्रमा जात्रा मनाईंदैछ । आजको दिन जीवित देवी कुमारी, गणेश, भैरवको रथलाई वसन्तपुरबाट रथ तानेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिङ, असनबाट केलटोल इन्द्रचोक हुँदै वसन्तपुर ल्याईपु¥...
-
२०८० आश्विन १२, शुक्रबार
“मुटुको प्रयोग गरौं, मुटुबारे जानौ”
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाईंदै आएको छ । यो बर्ष “युज हार्ट नो हार्ट” अर्थात् (मुटुको प्रयोग गरौं, मुटुबारे जानौ)भन्ने नारा सहित नेपालमा पनि यो दिवश विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । प्रत्येक वर्ष करिब २ करोड मानिसले...
-
२०८० आश्विन ११, बिहिबार
लिभरपुल इएफएल कपको चौथो चरणमा
लिभरपुल इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति लिभरपुलले लेस्टर सिटिमाथि ३–१ को जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमै केसी मेकएटरले लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । कोडी गोकपोले दोस्रो हाफमा गोल गर्दै...
-
२०८० आश्विन ११, बिहिबार
म्यानसिटिलाई हराउँदै न्युक्यासल चौथौ चरणमा
न्युक्यासलले म्यानचेस्टर सिटीलाई हराउँदै इएफएल कपको चौथौ चरणमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो चरणको खेलमा न्युक्यासलले सिटीलाई १–० ले स्तब्ध बनाएको हो । घरेलु मैदानमा न्युक्यासलको लागि अलेक्जेन्डर इसाकले विजयी गोल गरेका थिए । उनले खेलको ५३ औं...
-
२०८० आश्विन ११, बिहिबार
येँयाः अन्तर्गत आज क्वनेयाः
आज येँयाः (इन्द्रजात्रा) अन्तर्गत क्वनेयाः (तल्लो क्षेत्रमा जात्रा) हुँदैछ । मंगलबार भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको यःसिं (इन्द्रध्वजासहितको लिङ्गो) ठड्याएपछि शुभारम्भ भएको जात्रा एक हप्तासम्म चल्ने गर्दछ । नेवार समुदायले मान्दै आएको जिवित...
-
२०८० आश्विन ११, बिहिबार
रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो
रियल म्याड्रिड स्पेनिस ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा लास पालमासलाई २–० ले हराउँँदै रियल दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा रियललाई जिताउन ब्राहिम डियाज र जोसेलुले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्राहिमले...
-
२०८० आश्विन १०, बुधबार
विवाह समारोहमा आगलागी हुँदा सय बढीको मृत्यु
इराकको क्रिश्चियन बाहुल्य रहेको सहर काराकोशको एक विवाह समारोहमा भाग लिन जाँदा अहिलेसम्म १ सय भन्दा बढीको मृत्यु भएको छ । इराकको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा आगलागी भएपछि उक्त घटना घटेको हो । घटनामा थुप्रै घाइते...
-
२०८० आश्विन १०, बुधबार
ई. र महानगरबीचको वार्ता मिलेन
काठमाडौं महानगरपालिका र ईःका प्रतिनिधिहरुविच भएको वार्ता निष्कर्षहीन भएको छ । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र महानगरको वार्ता टोलीबीच हिजो अबेर रातिसम्म चलेको वार्ता विना निष्कर्ष टुंगिएको हो । काठमाडौं...
-
२०८० आश्विन १०, बुधबार
२५ बर्ष लाग्यो गुगल
गुगल २५ बर्ष लागेको छ । २५ बर्ष अघि अथार्त सन् १९९८ मा आजकै दिन सर्च इन्जिन गुगल क्यालिफोर्नियाको ग्यारेजमा सार्वजनिक भएको थियो । कम्पनिले गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका रूपमा मनाइन्छ भने औपचारिक रूपमा सार्वजनिक भएको २७...
-
२०८० आश्विन १०, बुधबार
‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाईंदै
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमगरी ४४औं विश्व पर्यटन दिवस मनाईंदैछ । ‘सबैका लागि पर्यटन स् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने...




