विजनेस
-
२०८० श्रावण १०, बुधबार
इटालीमा आँधी र भीषण वर्षाका कारण चारको मृत्यु
इटालीमा आएको आँधी र भीषण वर्षाका कारण चार जनाको मृत्यु भएको छ । आँधीले ठूल्ठूला रुख ढाल्दा सडकमा हिंडिरहेकाहरुको च्यापिएर चार जनाको मृत्यु भएको हो । इटालीको उत्तरी भागका अधिकांश घरहरुमा आँधीले क्षति पुर्याउनुका साथै सयौं सवारीसाधनमा पनि क्षति पुर्...
-
२०८० श्रावण १०, बुधबार
शंखमूलमा पुरुषोत्तम महात्म्य वाचन कार्यक्रम जारी
जोशी समाज केन्द्रीय समितिले पुरुषोत्तम मासको अवसरमा एक महिने पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रमको आयोजना गरेको छ । अहिले पुरुषोत्तम मास जारी रहेको बेला समाजले एक महिने पुरुषोत्तम महात्म्य कथा वाचन, पूजापाठ र भजनकीर्तन कार्यक्रमको आयोजना गरेको हो...
-
२०८० श्रावण १०, बुधबार
अल्जेरियामा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा
अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा आएको छ । ३ दिनअघि देखि लागेको डढेलो हजार भन्दा बढी अग्नीनियन्त्रक र विमानको प्रयासमा हाल नियन्त्रणमा आएको हो । डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।...
-
२०८० श्रावण १०, बुधबार
जापानले कोस्टारिकालाई हरायो
महिला विश्वकपमा जापानले कोस्टारिकालाई हराएको छ । बुधबार भएको समुह सी को खेलमा जापानले कोस्टारिकालाई २–० गोलले हराएको हो । न्युजील्याण्डमा भएको खेलमा जापानले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको २५ औं मिनेटमा हिकारु नाओमोटोको गोलवाट जापानले अग्रता...
-
२०८० श्रावण १०, बुधबार
दोश्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगीता हुने
विश्वभरीका नेवाःहरुको छाता संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइेसन) ले विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता (World Newah Quiz Contest 2023) को दोश्रो संस्करण सुरु गर्ने भएको छ । संगठनले प्रेश विज्ञप्ती जारी गर्दै प्रतियोगीताको दोश्रो...
-
२०८० श्रावण ९, मंगलबार
आयोगले खर्च विवरण नबुझाउनेलाई कारबाही गर्ने
निर्वाचन आयोगले निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीको तयारी गरेको छ । गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्नेहरुलाई आयोगले कारबाही थालेको हो । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र...
-
२०८० श्रावण ९, मंगलबार
आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग पराजित
महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग पराजित भएको छ । मंगलबार भएको खेलमा न्युजिल्याण्ड फिलिपिन्सलसँग १–० ले पराजित भएको हो । न्युजिल्याण्डमा भएको खेलमा फिलिपिन्सलाई जितमा दिलाउन सेरिना बोल्डेनले निर्णायक गोल गरिन् । उनले खेलको २४ औं...
-
२०८० श्रावण ९, मंगलबार
रोवोट सम्बन्धी प्रदर्शनी “टेक–एक्स २०२३” हुने
आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजले स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गर्ने भएको छ । आउँदो बिहीबारदेखि डिल्लीबजार काठमाडौँस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुन लागेको हो ।...
-
२०८० श्रावण ९, मंगलबार
कोलम्बीयासँग दक्षिण कोरिया पराजित
महिला विश्वकप २०२३ मा दक्षिण कोरिया कोलम्बीयासँग पराजित भएको छ । मंगलबार बिहान भएको समुह एचको खेलमा कोलम्बीयाले २–० दक्षिण कोरियालाई हराएको हो । अष्ट्रेलियाको अल्लिएन्ज स्टेडियममा भएको खेलकोमा क्याटलिना उस्मेले पेनाल्टि मार्फत गोल गर्दै कोलम्बीयाले...
-
२०८० श्रावण ९, मंगलबार
साउदी क्लबवाट एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । साउदी प्रो लिग क्लब अल हिलालले एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको हो । यस समर ट्रान्सफरमा रुबिन नेभिस, कालिदो कौलिबाली सहितका...
-
२०८० श्रावण ८, सोमबार
“विद्यालय खाजा कार्यक्रमबाट दैनिक ३३ लाख विद्यार्थी लाभान्वित”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्नुभएको छ । खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय...
-
२०८० श्रावण ८, सोमबार
पुरै उपत्यकामा प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने
काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ४० माइक्रोन भन्दा तलका प्लाष्टिकका झोलाहरुमा पूर्ण रुपमा प्रतिवन्ध लगाइने भएको छ । काठमाडौं उपत्यका मेयर्स फोरमको भक्तपुरमा सम्पन्न दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । फोरमका महासचिब घनश्याम गिरीज्युले बैठकले...
-
२०८० श्रावण ८, सोमबार
देशभरका औषधि पसलहरुमा अनुगमन सुरु
स्वास्थ्य मन्त्रालयले सोमबारदेखि देशरभरका औषधि पसलको अनुगमन सुरु गरेको छ । म्याद नाघेका औषधि बिक्री गरेको, मापदण्ड विपरित औषधि पसल सञ्चालन गरेको र बिक्री गर्न अनुमति नभएका औषधि समेत बिक्री गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड भईरहेको गुनासो आएपछि...
-
२०८० श्रावण ८, सोमबार
मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप
रुसले राजधानी मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरी दुई वटा घरमा क्षति पुर्याएको आरोप लगाएको छ । रुसी संचार माध्यमका अनुसार एउटा ड्रोन रक्षा मन्त्रालयनजिकै खसेको जनाएको पनि यसको बारे युक्रेनले भने अहिलेसम्म जानकारी दिएका छैनन् । ड्रोनका टुक्राहरू...
-
२०८० श्रावण ८, सोमबार
एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलको सहज जित
महिला विश्वकपमा ब्राजिलले सहज जित निकालेको छ । सोमबार भएको समुह एफको खेलमा ब्राजिलले पानामालाई ४–० गोलले हराएको हो । अष्ट्रेलियाको हिण्डमार्श स्टेडियमा भएको खेलमा ब्राजिललाई जिताउन एरी बोर्जेसले ह्याट्रिक गरे । खेलको १९ औं मिनेटमा एरीले गोल गर्दै...
-
२०८० श्रावण ८, सोमबार
अधिवक्ता पाण्डेको भनाईप्रति तामाङ घेदुङको आपत्ती
एउटा टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङले आपत्ती जनाएको छ । हाडनाताभित्र हुने विवाहले अपराध बढाएको भनी अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिप्रति तामाङ घेदुङले आपत्ती जनाएको हो । आज सोमबार एक प्रेस...




