arin enterprises

विजनेस

  • २०८० श्रावण १२, शुक्रबार

    विश्व हेपाटाइटिस दिवस मनाईंदै

    विश्वमा हेपाटाइटिसविरुद्धको जनचेतना फैलाउने दिवसको रुपमा जुलाई २८ का दिन विश्वभर आज हेपटाइटिस दिवस मनाईंदैछ । भाइरल संक्रमणका कारण कलेजोमा देखिने संक्रमण नै हेपाटाइटिस हो । हेपटाइटिस ए, बी, सी, डी, ई गरी ५ प्रकारका हुन्छन् । हेपाटाइटिस बी र सी लाई...

  • २०८० श्रावण ११, बिहिबार

    अस्ट्रेलियामाथि नाइजेरियाको अविश्वसनीय जित

    महिला विश्वकप २०२३ मा नाइजेरियाले अविश्वसनीय जित हात पारेको छ । बिहीबार भएको खेलमा नाइजेरियाले अस्ट्रेलियामाथि ३–२ गोलले जित हात परेको हो । एक गोलले पछाडि रहेको स्थितिमा नाइजेरियाले यो अविश्वसनीय जित निकालेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयको...

  • २०८० श्रावण ११, बिहिबार

    रुसी रक्षामन्त्री साइगु र उत्तर कोरियाली नेता किम बीच भेटवार्ता

    रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । रुसी रक्षामन्त्री सोइगुले उत्तरकोरिया भ्रमणमको क्रममा राजधानी प्योङयाङमा नेता किमसँग भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप...

  • २०८० श्रावण ११, बिहिबार

    हिन्दीलाई विश्वभाषा बनाउँदै भारत

    भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले कदम चालेको हो । यसको लागि भारतले संयुक्त राष्ट्रसंघलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त...

  • २०८० श्रावण ११, बिहिबार

    मुख्यमन्त्री थापाको नियुक्ति सर्वाेच्चले बदर गरिदियो

    सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । बिहीवार सर्वोच्च अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको...

  • २०८० श्रावण ११, बिहिबार

    सार्वजनिक यातायातको भाडा घट्यो

    पेट्रोलियम पदार्थमा मूल्य घटेको दुई सातापछि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर हेरफेर गरेको हो । भाडादर समायोजनका लागि प्रदेशको श्रम, रोजगार तथा यातायात...

  • २०८० श्रावण ११, बिहिबार

    पोर्चुगलले भियतनामलाई हरायो

    महिला विश्वकप २०२३ मा पोर्चुगलले आफ्नो पहिलो जित हासिल गरेको छ । बिहिबार भएको ‘समूह ई’ खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो । न्युजिल्याण्डको एफएमजी स्टेडिय वाइकाटोमा भएको खेलमा पोर्चुगलले दुवै गोल पहिलोे हाफमा गरे । खेलको सातौं मिनेटमा...

  • २०८० श्रावण ११, बिहिबार

    हिताचीको नयाँ सामग्री बजारमा

    हिताची कम्पनीले चारवटा थप नयाँ होम अपलायन्सका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रो कम प्रा.लिले उक्त सामग्रीहरु नेपाली बजारमा भित्र्याएको हो । कम्पनिले नवप्रवर्तन र ग्राहकको...

  • २०८० श्रावण ११, बिहिबार

    मिटरब्याज सम्बन्धी विधयेक राष्ट्रियसभाबाट पारित

    राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको हो । कानुन, न्याय...

  • २०८० श्रावण ११, बिहिबार

    आर्सनलले बार्सिलोनालाई हराएयो

    मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब आर्सनलले बार्सिलोनालाई हराएको छ । बिहीबार बिहान प्रि–सिजन टूरमा रहेका आर्सनलले स्पेनिस जायन्ट बार्सिलोनालाई ५–३ ले हराएको हो । यूएसएमा भएको खेलको  सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा बार्सिलोनाले अग्रता...

  • २०८० श्रावण ११, बिहिबार

    रियल म्याड्रिडको सहज जित

    क्लब मैत्रिक खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले सहज जित हासिल गरेको छ । बिहिबार भएको खेलमा रियलले प्रेमियर लिग क्लब म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गरेको हो । अमेरिकाको एनआरजी स्टेडियममा भएको खेलको छैटौं मिनेटमा जुड बेलिंगहमले गोल गर्दै...

  • २०८० श्रावण ११, बिहिबार

    साविक विजेता अमेरिका बराबरीमा रोकियो

    महिला विश्वकप २०२३ मा साविक विजेता अमेरिका बराबरीमा रोकेको छ । बिहिबार भएको समूह ‘ई’को खेलमा नेदरल्यान्ड्सले डिफेन्डिङ च्याम्पियन अमेरिकाकोसँग १–१ गोलको रोमाञ्चक बराबरीमा खेलेको हो । न्युजिल्याण्डको वेलिंगटन रिजनल स्टेडियमा भएको खेलको १७ औं मिनेटमा...

  • २०८० श्रावण १०, बुधबार

    देशभर डेंगी संक्रमण भयावह

    देशभर डेंगी संक्रमितको संख्या चार हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर चार हजार २८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७५४ जना डेंगीका बिरामी रहेका छन् ।...

  • २०८० श्रावण १०, बुधबार

    राप्ती नदि फसेका २६ जनाको उद्धार

    बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले साउन ९ गते बेलुका सकुशल उद्वार गरेको छ । नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह...

  • २०८० श्रावण १०, बुधबार

    एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे

    प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ । आज बसेको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेपछि एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेको हो । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा...

  • २०८० श्रावण १०, बुधबार

    जाम्बीया माथि स्पेनको शानदार जित

    महिला विश्वकप २०२३मा स्पेनले शानदार जित हासिल गरेको छ । बुधबार भएको समुह सीको खेलमा स्पेनले जाम्बीया माथि ५–० गोलको शानदार जित निकालेको हो । न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलमा स्पेनको लागि जेनिफर हर्मोसो र अल्बा रेडोंडोले समान दुई/दुई गोल गर्दा...

Pages