विजनेस
-
२०८० श्रावण ३, बुधबार
घलेको सदन नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । महानगरपालिकाले आज बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भन्दै सदनको भवन भत्काउने काम सुरु गरेको हो । समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त...
-
२०८० श्रावण ३, बुधबार
नेपालले युएई एलाई हरायो
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएई ए लाई पराजित गरेको छ । पि सारा ओभल कोलोम्बोमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाई पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा...
-
२०८० श्रावण ३, बुधबार
राष्ट्र संघको सुरक्षा परिषदमा एआईलाई नियमनको माग
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट उत्पन्न हुनसक्ने जोखिमलाई लिएर संयुक्त राष्ट्र संघमा पहिलो पटक छलफल भएको छ । मंगलबार बसेको राष्ट्र संघ अन्तर्गतको सुरक्षा परिषद्को बैठकमा यसबारे छलफल भएको हो । परिषद्का सदस्य राष्ट्रहरूले एआईलाई नियमन गर्नुपर्न...
-
२०८० श्रावण ३, बुधबार
कमेडी क्लब विड च्याम्पियन्स कार्यक्रम बन्द हुने
चर्चित टेलिभिजन शो कमेडि क्लब विड च्यान्पियन्सका होस्ट र निर्देशक विशाल भण्डारीले आफुहरु अब कमेडि च्याम्पियन सिजन ३ लिएर आउने बताएका छन् । कमेडि क्लब विड च्यान्पियन्स शोबाट अब केही समय विश्राम लिने बताउँदै भण्डारीले यस्तो बताएका हुन् । नेपाल...
-
२०८० श्रावण ३, बुधबार
रुस–युक्रेन युद्ध एकै दिनमा समाप्त गर्ने ट्रम्पको दाबी
संयुक्त राष्ट्र अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमै समाप्त पारिदिने दाबी गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आफ्नो गहिरो सम्बन्ध रहेको...
-
२०८० श्रावण ३, बुधबार
जोन्सन एन्ड जोन्सनले १ करोड ८८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने
अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले एक ब्यक्तिलाई १ करोड ८८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । क्यालिफोर्नियका २४ वर्षीय इमोरी हर्नान्डेज भलाडेजले जोन्सन एण्ड जोन्सनको बेबी पाउडर प्रयोग गरेका कारण आफूलाई क्यान्सर भएको भन्दै मुद्दा...
-
२०८० श्रावण ३, बुधबार
फिलिक्सको बार्सिलोना मोह
पोर्चुगलका अन्तराष्ट्रिय स्टार जोआओ फिलिक्सले बार्सिलोनाबाट खेल्ने इच्छा ब्यक्त गरेका छन् । एट्लेटिको म्याड्रिडबाट खेल्दै गरेको फिलिक्सले स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने आफ्नो सपना भएको बताएका हुन् । उनले यस समर ट्रान्सफरमा एट्लेटिको म्याड्रिड...
-
२०८० श्रावण ३, बुधबार
ब्राइटनद्वारा चेल्सीको प्रस्तावलाई अस्विकार
ब्राइटनले मिडफिल्डर मोइसिस काइसिडो किन्ने चेल्सीको प्रस्तावलाई अस्विकार गरेको छ । प्रिमियर लिग क्लब चेल्सीले इक्वेडरका मिडफिल्डर काइसिडोलाई ७० मिलियन पाउण्डमा किन्नको लागि राखेको दोस्रो प्रस्तावलाई ब्राइटनले अस्विकार गरेको हो । इक्वेडरका खेलाडीले गत...
-
२०८० श्रावण २, मंगलबार
महिला फुटबललाई युनिलिभरको साथ
नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपालले एक वर्षको लागि प्रायोजन गरेको छ । युनिलिभरले नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक...
-
२०८० श्रावण २, मंगलबार
महामन्त्री थापाको ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ प्रस्ताव
नेपाली कांग्रेसले पार्टी सदस्यमा वृद्धि गर्न ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान संचालन गर्न महामन्त्री गगन थापाले प्रस्ताव गरेको छ । कांगे्रसको आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री सो प्रस्ताव ल्याएको हो ।...
-
२०८० श्रावण २, मंगलबार
महानगरले निर्धारण गर्यो पार्किङ शुल्क
काठमाडौं महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको छ । उपमेयर सुनिता डंगोलले दुइ पाङ्ग्रे सवारी साधनको घण्टाको २५ र चार पाङ्ग्रे सवारी साधनको ७५ रुपैयाँसम्म शुल्क निर्धारण गरेको बताउनुभयो । तर सो शुल्क क्षेत्र अनुसार फरक फरक हुने...
-
२०८० श्रावण २, मंगलबार
फोहोर विसर्जनमा अवरोध नगर्न सर्वाेच्चको आदेश
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न सरोकारवालालाई आदेश दिएको छ । साथै काठमाडौंबाट फोहोर लिएर जाने गाडीबाट शुल्क पनि नअसुल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीबाट शुल्क उठाउने र...
-
२०८० श्रावण २, मंगलबार
प्रोजेक्ट नजिक मार्फत दिपक बज्राचार्य फ्यानहरुसँग नजिकिँदै
तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक लोकप्रिय रहँदै आएका गायक दीपक बज्राचार्यले संगीत क्षेत्रमा ‘प्रोजेक्ट नजिक’ ल्याएका छन् । सांगितिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ आफ्ना फ्यानहरुको लागि ल्याएको गायक बज्राचार्यले बताएका छन् । प्रोजेक्ट...
-
२०८० श्रावण २, मंगलबार
नेपालका कप्तान किरण २०२४ सम्म पञ्जाबमा रहने
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु सन् २०२४ सम्मका लागि भारतीय क्लब पञ्जाब एफसीमा आबद्ध भएका छन् । यो सिजनदेखि भारतको शीर्ष डिभिजनको लिग इन्डियर सुपर लिग (आइएसएल) खेल्न लागेको पञ्जाबले किरणसँग सम्झौता भएको सार्वजनिक...
-
२०८० श्रावण २, मंगलबार
चीनमा समुद्री आँधीको कारण लाखौं विस्थापित
चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले तहल्का मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले तहल्का मच्चाएको हो । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् । आँधीले ग्रस्त स्थानबाट झण्डै साढे दुई...
-
२०८० श्रावण २, मंगलबार
१४ वर्षीय एरोनको म्यूजिक भिडियो सार्वजनिक हुँदै
कीर्तिपुरका उदयीमान १४ वर्षीय गायक एरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । अवार्ड विजेता बाल गायक एरोनको म्यूजिक भिडियो आउँदो श्रावण ५ गते शुक्रबार सार्वजनिक हुन लागेको हो । शुक्रबार कीर्तिपुरमा एक कार्यक्रम गरी म्यूजिक...




