arin enterprises

विजनेस

  • २०७९ कार्तिक २५, शुक्रबार

    चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

    नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीवार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा...

  • २०७९ कार्तिक २४, बिहिबार

    आज विश्व विज्ञान दिवस

    आज विश्व विज्ञान दिवस । वर्षेनि १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ । हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो...

  • २०७९ कार्तिक २३, बुधबार

    राजेन्द्र श्रेष्ठलाई मतदान गर्न नेवार समुदायकाे आह्वान

    राजेन्द्र प्रसाद श्रेष्ठ सहयोग समितिले आसन्न आम निर्वाचनमा राजेन्द्र प्रसाद श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको छ । सहयोग समितिले एक अपिल जारी गर्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको हो ।...

  • २०७९ कार्तिक २३, बुधबार

    ‘पर्यटन क्षेत्रलाई केन्द्रीत गर्दै अर्थतन्त्र मजबुद बनाउन भूमिका खेल्छु’

    आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा (एस) का उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालको उदाहरणीय कामहरुको निरन्तरताका लागि फेरी पनि उम्मेदवारी दिएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक...

  • २०७९ कार्तिक २३, बुधबार

    मतदाताहरु अहिले आफै मलाई भोट दिन उत्साहित छन्: कुन्तीदेवी पोखरेल

    प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचन नजिकिरहेको बेला उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारलाई तीब्र रुपले अगाडि बढाएका छन् । त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय कुन्ती पोख्रेलले पनि...

  • २०७९ कार्तिक २३, बुधबार

    सशस्त्र प्रहरीद्वारा अवैध चिनी नियन्त्रण

    सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको  छ । पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको...

  • २०७९ कार्तिक २३, बुधबार

    डोटीमा शक्तिशाली भूकम्पबाट ६ को मृत्यु

    डोटी केन्द्रविन्दू भएर गएराती गएको शक्तिशाली भूकम्पबाट ६ जनाको मृत्यु भएको छ । पूर्वचौकी गाउँपालिकाको वडा नम्बर ३ मा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ । डोटी जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा ठाडा गाउँकी ३८ वर्षीया भगवती...

  • २०७९ कार्तिक २२, मंगलबार

    “चतुरासीति सहस्स पुप्फ” पूजा सम्पन्न

    पहिलो पटक नेपालमा दुर्लभ “चतुरासीति सहस्स पुप्फ” पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भूमहाचैत्यमा आज बौद्ध परम्परा अनुसार ८४ हजार थान सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो । सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू महाचैत्य र...

  • २०७९ कार्तिक २२, मंगलबार

    झण्डै ५ लाख मतदाता मताधिकारबाट वञ्चित

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै ५ लाख नागरिक आप्mनो मताधिकारबाट वञ्चिते हुने भएका छन् । उनीहरु नागरिकताविहीन हुनुपर्दा मत दिने अधिकारबाट वञ्चित हुनुपरेको हो । दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख...

  • २०७९ कार्तिक २१, सोमबार

    नाङ्लो ग्रुपले चिनियाँ परिकारसहित रेष्टुरेण्ट सञ्चालन

    नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि. ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध...

  • २०७९ कार्तिक २१, सोमबार

    निर्वाचन अनुगमनका लागि छिमेकी मुलुकका आयुक्तहरु नेपाल आउने

    आगामी ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त आउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका...

  • २०७९ कार्तिक २१, सोमबार

    ‘नो नट अगेन’ विरुद्धको प्रतिबन्धलाई सर्वाेच्चले उल्ट्याइदियो

    निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानमाथि लगाएको प्रतिबन्धलाई सर्वाेच्चले उल्ट्याइदिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले गरेका निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि यस्तो अवस्था आएको हो...

  • २०७९ कार्तिक २१, सोमबार

    पहिलो पटक नृसिंह बने रुजल राजोपाध्याय

    ललितपुरमा प्रत्येक वर्ष नचाइने विश्व प्रशिद्ध कार्तिक नाचमा रुजलधर राजोपाध्याय पहिलो पटक नृसिंह बनेका छन् । कार्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नृसिंह नाचमा १५ बर्षिय रुजल पहिलो पटक नृसिंह बनेका हुन् । रुजल नृसिंह बन्ने तेस्रो कान्छो कलाकार...

  • २०७९ कार्तिक २०, आइतबार

    रोमन चित्रकार पहिलो पटक हिरण्याक्ष बने

     आज कार्तिक नाचमा रोमन चित्रकार पहिलो पटक दैत्य (हिरण्याक्ष) बनेका छन् । कार्तिक नाच अन्तर्गतको बराह अवतारमा १८ बर्षिय रोमन चित्रकार पहिलो पटक दैत्य बनेका हुन् । यसअघि उनका काका किरण चित्रकारले उक्त भुमिका निर्वाह गर्दै आएका थिए । किरण विगत २४...

  • २०७९ कार्तिक १८, शुक्रबार

    संघीयता रक्षाको लागि राजेन्द्र श्रेष्ठको विकल्प नभएकोमा जोड

    नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नका लागि आसन्न आम निर्वाचनमा राजेन्द्र श्रेष्ठलाई मतदान गर्नुको विकल्प नभएकोमा जोड दिइएको छ । काठमाडौंमा सम्पन्न बुद्धिजिवी र अधिकारकर्मीहरुको भेलाले ठुलो संघर्षबाट प्राप्त उपलब्धि अहिले पनि...

  • २०७९ कार्तिक १८, शुक्रबार

    काठमाडाैं-७ का उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठकाे उम्मेदवारी सम्वन्धमा गाेष्ठीः लाइभ

    आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट काठमाडौं क्षेत्र नम्बर ७ का प्रत्यक्ष उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठको उम्मेदवारी र समुदायको सरोकार विषयक गोष्ठीको प्रत्यक्ष प्रसारण 

Pages