विजनेस
-
२०७७ आषाढ २४, बुधबार
आज पनि काठमाडौंमा १६ संक्रमित थपिए
काठमाडौं उपत्यकामा नयाँ कोरोना संक्रमितहरु दिनहुँ थपि नै रहेका छन् । आज पनि काठमाडौं र ललितपुरमा कोरोनाका नयाँ संक्रमितहरु भेटिएका छन् । आज देशैभरी २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये काठमाडौं र ललितपुरका २३ जना रहेका छन् । पछिल्ला केही...
-
२०७७ आषाढ २४, बुधबार
आज २५५ नयाँ संक्रमित थपिए
नेपालमा २ सय ५५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका २५ वटा कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय् जनाएको छ । आज थप भएको संख्यासँगै नेपालमा संक्रमितको...
-
२०७७ आषाढ २४, बुधबार
धमाधम पार्क बनाउँदै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाहरुमा खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अतिक्रमित...
-
२०७७ आषाढ २४, बुधबार
नेकपा स्थायी कमिटी वैठक फेरी स्थगित
नेकपा स्थायी कमिटी वैठक आज पनि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आजको तय भएको वैठक अन्तिम सयममा आएर स्थगित भएको हो । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अब असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । योभन्दा अघि सोमबारका लागि बैठक तय...
-
२०७७ आषाढ २४, बुधबार
ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । ६५ वर्षीय बोलसोनारोलाई सोमबार उच्च ज्वरो आएपछि कोरोना भाइरसको परीक्षण गरिएको थियो । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । बोलसोनारोले मंगलबार...
-
२०७७ आषाढ २४, बुधबार
चीनमा देखियो ब्यूबनिक प्लेग
चीनको स्वायत्त क्षेत्र भित्री मंगोलियास्थित बायान्नुरमा एक व्यक्तिमा ब्यूबनिक प्लेग रोग देखिएको छ । स्थानीय गोठालो व्यक्तिमा ब्यूबनिक प्लेगको संक्रमण पुष्टि भएको बताइएको छ । प्लेग देखिएका ती व्यक्तिलाई क्वारेन्टीनमा राखिएको र उनको स्थिति भने स्थिर...
-
२०७७ आषाढ २३, मंगलबार
मच्छिन्द्रनाथको जात्रा रोक्न निर्देशन
पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा रोक्न रोक्न गुठी संस्थान ललितपुरले निर्देशन दिएको छ । रातो मच्छिन्द्रनाथको जात्राको क्रममा भोलि पूल्चोकमा रथारोहण गर्ने कार्यक्रम रहेको थियो । पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमण बढदै गएकाले भोली हुने भनिएको...
-
२०७७ आषाढ २३, मंगलबार
धमाधम संक्रमित निको हुँदै
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको दर घट्दो छ भने निको हुनेको दर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा ४६.३८ प्रतिशत संक्रमितले कोरोना भाईरसलाई जितेर घर फर्केका छन् । आज थप ६ सय ६८ जनाले संक्रमणलाई जितेर अस्पतालबाट...
-
२०७७ आषाढ २३, मंगलबार
आज पनि काठमाडौं उपत्यकामा २८ नयाँ संक्रमित देखिए
आज पनि काठमाडौं उपत्यकामा थप २८ जना नयाँ संक्रमित भेटिएका छन् । देशका अन्य स्थानमा संक्रमण नियन्त्रण हुँदै गइरहँदा काठमाडौं उपत्यकामा भने संक्रमित संख्या बढ्दै गएको देखिएको छ । आज अद्यावधिक तथ्याङ्क अनुसार देशैभरीमा २ सय ४ जना नयाँ संक्रमित थप हुँदा...
-
२०७७ आषाढ २३, मंगलबार
संक्रमित संख्या १६ हजार नाघ्यो
नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार नाघेको छ । आज थप २ सय ४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १६ हजार नाघेको हो । आजको थप संख्या पछि नेपालमा संक्रमितको कुल संख्या १६ हजार एक सय ६८ पुगेको छ । कोरोना...
-
२०७७ आषाढ २३, मंगलबार
काठमाडौँ महानगरपालिबाट ए डिभिजन क्लबलाई ६० लाख सहयोग
काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका ६ वटा क्लवलाई प्रति क्लव...
-
२०७७ आषाढ २३, मंगलबार
मल्ल राजालाई श्रावणीकर्म र नृसिंह जात्राको निमन्त्रणा
असार पूर्णिमा अर्थात गुरु पूर्णिमा । यो दिन आफुलाई शिक्षादिक्षा दिने, जीवनमा सहि मार्ग देखाउने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । काठमाडौं उपत्यकाका आदिवासी देव ब्राम्हण समुदाय राजोपाध्यायको लागि यो दिन विशेष रहेको छ । यो दिन ललितपुरका देव...
-
२०७७ आषाढ २२, सोमबार
थप एक संक्रमितको मृत्यु, मृतक संख्या ३५
थप एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । हिजो बागलुङमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बागलुङ निसिखोला गाउँपालिका ३ का २९ वर्षीय पुरुषको हिजो मृत्यु भएको थियो । उक्त पुरुष...
-
२०७७ आषाढ २२, सोमबार
कोरोना निको हुनेको दर बढ्दै
नेपालमा पछिल्ला दिनहरुमा संक्रमणको दर कम हुँदै गइरहेको देखिएको छ भने निको हुनेको दर बढ्दो छ । आज अद्यावधिक तथ्याङ्क अनुसार ३.८ प्रतिशतले नयाँ संक्रमित थप भएका छन् भने निको हुनेको दर ४२.७ प्रतिशत पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालका विभिन्न अस्पताल...
-
२०७७ आषाढ २२, सोमबार
आजमात्रै उपत्यकाभित्र ५४ जना संक्रमित थप
आज पनि काठमाडौं उपत्यकाका तीनटै शहरमा कोरोना भाईरस (कोभिड १९) का संक्रमित फेला परेका छन् । आज काठमाडौंमा मात्रै २४ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा २० र भक्तपुरमा १० जना नयाँ संक्रमित देखिएका छन् । यसैगरी लमजुङमा ११ जना, सप्तरी, कास्की र...
-
२०७७ आषाढ २२, सोमबार
१६ हजारको नजिक पुग्यो संक्रमित संख्या
नेपालमा थप एक सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ । प्रदेश एकमा ७ सय १०, प्रदेश २ मा ४ हजार एक सय ८४ जना र वागमती प्रदेशमा ६ सय ३९ जना संक्रमित...





