विजनेस
-
२०७७ श्रावण ५, सोमबार
यस वर्षको पहिलो साउने सोमबार र एक्लो शिव
२०७७ सालको श्रावणको पहिलो सोमबार । श्रावणको सोमबारको ठुलो महिमा छ । श्रावणको सोमबार असल वर पाउने वा पतिको दीर्घायूको कामनासहित महिलाहरु व्रत वस्ने र शिवको आराधना गर्ने गर्दछन् । श्रावणका सोमबारहरुमा देशका विभिन्न शिवालयहरुमा महिलाहरुको भीड नै लाग्ने...
-
२०७७ श्रावण ५, सोमबार
३ बर्ष अगाडि अस्ताएका रकस्टारलाई श्रद्धान्जली
विश्व चर्चित अमेरिकी रक सांगितिक ब्यान्ड लिंकिन पार्कका गायक – चेस्टर बेनिंगटन । ठिक आजभन्दा ३ वर्ष अघि, अर्थात जुलाई २० २०१७, विश्वको संगीत जगतलाई स्तब्ध बनाएको त्यो दिन । यहि दिन हो, जुन दिनमा बेनिंगटन आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परे । हो...
-
२०७७ श्रावण ५, सोमबार
काठमाडौंसहित २८ जिल्लामा नयाँ संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २ सय १६ वटा स्वाब नमूना परिक्षणमा २८ जिल्लाभित्र एक सय ८६ जना नयाँ संक्रमित भेटिएका छन् । २६ जिल्लामध्ये सबैभन्दा बढि बारा जिल्लामा ४६ जनामा संक्रमण पुष्टि भएको छ भने डोटीमा ४० र सर्लाहीमा...
-
२०७७ श्रावण ५, सोमबार
१८६ जना नयाँ संक्रमित थपिए
नेपालमा आज एक सय ८६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा एक सय ७३ जना संक्रमित...
-
२०७७ श्रावण ४, आइतबार
महामारीका बीच साधारण ढङ्गले मनाईयो गथांमुगः
आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः मनाउने गर्छन् । हरेक वर्ष धुमधामका साथ मनाईने यो पर्व यस वर्ष कोरोना महामारीका बीच भने साधारण किसिमले औपचारिकता पूरा गर्दै मनाइएको छ । यो दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिएतापनि...
-
२०७७ श्रावण ४, आइतबार
काठमाडौँ महानगरबाट प्रसुति गृह र वीरलाई मेसिन सहयोग
काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत...
-
२०७७ श्रावण ४, आइतबार
परिक्षणको क्षमता वृद्धि भएको स्वास्थ्य मन्त्रालयको दावी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमको आधारमा प्राथमिकता दिनुपर्ने व्यक्तिहरु केही दिनदेखि कम हुँदै गएकाले परिक्षण तथ्यांकमा केही कमी आएको बताएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण पोजेटिभ...
-
२०७७ श्रावण ४, आइतबार
आज फेरी उपत्यकामा संक्रमित भेटिए
आज देशका २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २६ जिल्लाभित्र एक सय ५६ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु भेटिएका छन् । २६ जिल्लामध्ये सबैभन्दा बढि सप्तरीमा ३२ जना संक्रमित थपिए भने सर्लाहीमा २५ र कैलालीमा २४ जनामा संक्रमण देखिएको छ ।...
-
२०७७ श्रावण ४, आइतबार
आज संक्रमणको दर बढ्यो
तुलनात्मक रुपमा हेर्दा नेपालमा आज कोरोना संक्रमणको दर बढेको देखिएको छ । विगत केही दिनहरुमा २ प्रतिशतको हाराहारीमा रहेको नयाँ संक्रमणको दर आज ४.२ प्रतिशत पुगेको छ । नेपालमा आज एक सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । हिजो नयाँ...
-
२०७७ श्रावण ३, शनिबार
सुरक्षाका न्यूनतम मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालमा अहिले लकडाउन खुकुलो भएसँगै सार्वजनिक स्थानहरुमा चहलपहल बढेको छ । सडकमा मानिस तथा सवारीसाधनको भीडभाड, सामाजिक कार्यहरु र जमघट हुन थालेका छन् । विशेष गरेर ठूल्ठूला सपिङ्ग मल, तरकारी बजार जस्ता स्थानहरुमा मानिसहरुको भीडभाड बढि देखिन्छ । यस्तो...
-
२०७७ श्रावण ३, शनिबार
भक्तपुरमा गथांमुग चःर्हे र सापारु औपचारिकतामा सिमित हुने
कोभिड १९ महामारीले यहाँका थुप्रै स्थानीय पर्व, परम्पराहरु प्रभावित भएका छन् थुप्रै जात्रापर्वका साथै साँस्कृतिक परम्पराहरु यसपालि रोकिएका छन् । भक्तपुरमा यस वर्ष गथांमुगः चःर्हेको साथमा सापारु (गाईजात्रा) नहुने भएको छ । भक्तपुर नगरपालिकाले यस वर्ष...
-
२०७७ श्रावण ३, शनिबार
ललितपुरको प्राचिन पर्व मतयाः स्थगित
ललितपुरमा प्राचिनकालदेखि सञ्चालन हुँदै आएको न्येकू जात्रा अर्थात् मतयाः यस वर्ष आयोजना नहुने भएको छ । न्यकू जात्रा, मतयाः व्यवस्थापन मूल समितिले शुक्रबार सूचना जारी गर्दै ओकुबहालबाट आयोजना हुनुपर्ने यस वर्षको पर्व कोभिड १९ महामारीका कारण स्थगित भएको...
-
२०७७ श्रावण ३, शनिबार
५७ जना संक्रमितमध्ये कहाँबाट कति ?
पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा जम्मा ३ हजार ३ सय ३१ वटा नमूनाको परिक्षण गरिएकोमा जम्मा ५७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । १९ जिल्लाबाट ५७ जना नयाँ संक्रमित थप भएकोमा सबैभन्दा बढि कैलालीबाट १३ जना रहेका छन् भने...
-
२०७७ श्रावण ३, शनिबार
आज मात्र ५७ जना नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा मात्र ५७ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा थप एक सय ३ जना संक्रमित...
-
२०७७ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाको प्राथमिकतामा सम्पदा संरक्षण
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राखेर निर्माण र पुनर्निर्माणको काम अघि बढाएको छ । पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका ऐतिहासिक, साँस्कृतिक साथै...
-
२०७७ श्रावण २, शुक्रबार
ओसासुनासँग बार्सिलोना स्तब्ध
स्पेनिश ला लिगाको बिहीबार राति भएको खेलमा बार्सिलोनाले हार बेहोरेको छ । बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २–१ गोलले पराजित भएको हो । जोस अरनाइजले १६ औं मिनेटमा पहिलो गोल गर्दै ओसासुनालाई अगाडी बढाएका थिए । ६२औं मिनेटमा लियोनल...




