arin enterprises

विजनेस

  • २०७७ आषाढ १०, बुधबार

    वेस्ट ह्याममाथि टोटनह्यामको जीत

    इंग्लिस प्रिमियर लिगमा मंगलबारको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई हराएको छ ।   मंगलबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई २(० ले हराएको हो । बिना दर्शक टोटनह्याम हटस्पर स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।...

  • २०७७ आषाढ १०, बुधबार

    मेक्सिकोमा शक्तिशाली भूकम्प

    मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसूस भएको छ । ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर शक्तिशाली भूकम्पको धक्का महसूस भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मेक्सिकोको राष्ट्रिय भूकम्प मापन...

  • २०७७ आषाढ ९, मंगलबार

    पाकिस्तानी क्रिकेट टिमका १० जनालाई कोरोना संक्रमण

    पाकिस्तानी क्रिकेट टिमका १० जना खेलाडीलाई मंगलबार कोरोना भाइरस (कोभिढ १९) संक्रमण पुष्टि भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोना संक्रमणको परीक्षण गराएको थियो ।  परिक्षण अनुसार पहिलो चरणको नतिजामा सादब खान...

  • २०७७ आषाढ ९, मंगलबार

    जोकोभिचलाई कोरोना भाइरसको संक्रमण

    विश्व वरियतामा पहिलो नम्बरका टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । सर्बियाली खेलाडी जोकोभिचले मंगलबार भाइरस परिक्षणको नतिजा पोभिटिभ आएको पुष्टि गरेका छन् ।  उनकै अगुवाईमा गत साता एड्रिया टुर टेनिस प्रतियोगितामा...

  • २०७७ आषाढ ९, मंगलबार

    उपत्यका भित्रिनेहरु अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने

    उपत्यका बाहिरबाट काठमाडौं भित्रिनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । गृह मन्त्रालयले आज परिपत्र जारी गर्दै बाहिरबाट काठमाडौं भित्रिनेहरु अनिवार्य १४ दिन होम क्वारेन्टीनमा बस्न भनेको हो । लकडाउनकै बीच उपत्यका बाहिरीनेहरु लकडाउन...

  • २०७७ आषाढ ९, मंगलबार

    म्यानचेस्टर सिटीको वर्न्लेमाथि सानदार जित

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वर्न्ले विरुद्ध सानदार जित हात पारेको छ ।  सोमबार राति भएको खेलमा सिटीले वर्न्लेलाई ५(० नतिजा सहितको फराकिलो जित हात पारेको हो । बिना दर्शक इतिहाद स्टेडियममा खेलाइएको खेलमा सिटीले पहिलो हाफमा नै ३ गोलको...

  • २०७७ आषाढ ९, मंगलबार

    रोनाल्डोको गोलसँगै युभेन्टस विजय

    इटालियन सिरि ‘ए’ मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो । बोलोग्नाको घरेलु मैदान रेनाटो डल्लाअरा स्टेडियमा भएको यो खेलमा युभेन्टसले दुवै गोल पहिलो हाफमै गर्यो ।  २३ औं...

  • २०७७ आषाढ ९, मंगलबार

    थप एक संक्रमितको मृत्यु, मृतक संख्या २४ पुग्यो

    नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा उपचाररत दैलेख जिल्ला दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारको क्रममा हिजो राती ९ः३० बजे मृत्यु भएको...

  • २०७७ आषाढ ९, मंगलबार

    थप ७६ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या २२ सय नाघ्यो

    पछिल्लो २४ घन्टामा थप ७६ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त हुँदै देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुबाट डिस्चार्ज भई घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक ६८ जना पुरुष र ८ जना महिला...

  • २०७७ आषाढ ९, मंगलबार

    संक्रमित संख्या १० हजार नाघ्यो

    नेपालमा कोरोना भाईरस (कोभिड) १९ बाट संक्रमित संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ३८ जना कोभिड १९ का नयाँ संक्रमित थप भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ४८ जना पुरुष र ९० जना महिलामा संक्रमण पुष्टि भएको...

  • २०७७ आषाढ ८, सोमबार

    स्पेनमा राज्य आपतकालको अन्त्य, सबैजना देशभरि स्वतन्त्र घुम्न पाइने

    स्पेनमा कोरोनाभाइरस महामारी रोकथामको लागि गरेको तीन महिना लामो लकडाउन पछि आपतकालिन अवस्था समाप्त भएको घोषणा गरिएको छ । स्पेनले आइतबारबाट आपतकालिन अवस्था अन्त्य भएको घोषणा गर्दै युरोप र बेलायतका पर्यटकहरुको लागि सिमाना पुनः खोलेर घुम्ने अनुमति दिएको...

  • २०७७ आषाढ ८, सोमबार

    चेल्सीद्वारा एस्टन भिल्ला पराजित

    इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा चेल्सीले एस्टन भिल्लालाई हराइदिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २(१ गोलले हराएको हो । एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा बिना दर्शक खेलाइएको खेलमा अग्रता भने एस्टन भिल्लाले...

  • २०७७ आषाढ ८, सोमबार

    डिस्चार्ज हुनेको संख्या आजसम्मकै उच्च, एकैपल्ट ३७० जना डिस्चार्ज

    नेपालमा पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा संक्रमितहरु निको भई घर फर्केका छन् । आज एकैपल्ट देशका विभिन्न भागको अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत ३ सय ७० जना संक्रमितहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । तीमध्ये ३२ महिला छन् भने ३ सय ३८...

  • २०७७ आषाढ ८, सोमबार

    सोसिडाडलाई हराउँदै म्याड्रिड शीर्ष स्थानमा

    स्पेनिश ला लिगामा रियाल म्याड्रिडले रियाल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति भएको रियाल डर्बीमा म्याड्रिडले सोसिडाडलाई २(१ गोलले हरायो ।  बिना दर्शक रियाल सोसिडाडको घरेलु मैदान रिले एरेना स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ...

  • २०७७ आषाढ ८, सोमबार

    रसुवा बाहेक ७६ जिल्लामै संक्रमण देखियो

    पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ६१ जना पुरुष र ७४ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।  आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ९ हजार ५ सय...

  • २०७७ आषाढ ७, आइतबार

    सुरक्षित र दीगो तरिकाले सार्वजनिक यातायात सुचारु गर्न माग

    यातायात क्षेत्रका सरोकारवालाहरूले नेपालको अर्थतन्त्र, रोजगारी र सार्वजनिक सेवा सुचारु गर्न यातायात क्षेत्रलाई सुचारु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  यससँगै कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै यस क्षेत्रमा सुरक्षा र दीगोपन सुनिश्चित गर्नुपर्ने...

Pages

SKIP THIS tihar2082