arin enterprises

विजनेस

  • २०७७ आषाढ ७, आइतबार

    आज विश्व संगीत दिवस कसरी मनाए संगीतकर्मीहरुले ?

    आज जुन २१ विश्व संगीत दिवस । फेरी कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिम । तर संगीतमै डुबेका संगीतप्रेमीहरुलाई दिवस मनाउन महामारीले रोक्न सकेन । संगीतकर्मी र संगीतप्रेमीहरुले आआफ्नो तरीकाले यो दिवस मनाएका छन्, तर सुरक्षित रहेर, सावधानी अपनाएर ।...

  • २०७७ आषाढ ७, आइतबार

    गुल्मीका मृतकमा कोरोना संक्रमण पुष्टि

    गुल्मी छत्रकोट गाउँपालिकामा गत शुक्रबार मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको गत असार ५ गते होम क्वारेन्टाइनमा बसिरहँदा मृत्यु भएको थियो । पारालाइसिसको उपचार गराउन भारत...

  • २०७७ आषाढ ७, आइतबार

    थप १९४ ले जिते कोरोना भाईरसलाई

    पछिल्लो २४ घन्टामा थप एक सय ९४ जना कोरोना संक्रमितहरु निको भएका छन् ।  थप ८ महिला र एक सय ८६ पुरुष संक्रमणमुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय संक्रमण निको भएर घर फर्किनेमा काठमाडौं मेडिकल कलेज, दुवाकोटबाट...

  • २०७७ आषाढ ७, आइतबार

    ललितपुरमा एकजना महिलामा कोरोना संक्रमण

    पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा आज ३ सय ५७ जना पुरुष र ६४ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।  आजको तथ्याङ्कसँगै...

  • २०७७ आषाढ ७, आइतबार

    आज खण्डग्रास सूर्यग्रहण

    आज असार अमावशी अर्थात् औसी । आज निकै लामो खण्डग्रास सूर्यग्रहण भइरहेको छ ।  आजको सूर्यग्रहण खण्डग्रास भएतापनि अवधिको हिसाबले निकै नै लामो छ । आज ३ घन्टा ३३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण रहनेछ । ३ घण्टा ३३ मिनेट भनेको चानचुने होइन । धार्मिक मान्यता...

  • २०७७ आषाढ ७, आइतबार

    आज विश्व संगीत दिवस र वर्षको सबैभन्दा लामो दिन पनि

    आज जुन २१, संसारमा सबैभन्दा लामो दिनको रुपमा लिइने दिन र विश्व संगीत दिवस । विश्वभरी नै विभिन्न सांगीतिक प्रस्तुति दिनुका साथै संगीतसँग सम्वन्धित भएर विभिन्न कार्यक्रम गर्दै संगीतकर्मी र संगीतप्रेमीहरु यो दिवस मनाउँदैछन् । संगीतप्रेमी र संगीतकर्मीका...

  • २०७७ आषाढ ६, शनिबार

    लकडाउन खुकुलो भएको भनेको संक्रमण निर्मूलै भएको हो ?

    नेपाल सरकारले केहि दिन यताबाट लकडाउन खुकुलो गरेको छ । लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल पनि बढ्ढो क्रममा छ । आज साँझ केहि सामान किन्न मंगलबजार पुगेँ । मंगलबजार पुग्ने वित्तिकै मनमा लाग्यो, ‘यहाँसम्म पुगिहाल्यो, पाटन दरबार क्षेत्र पनि गइहालौं न...

  • २०७७ आषाढ ६, शनिबार

    म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा उक्लने मौका गुमायो

    इङ्गलिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाईटेडले म्याच जित्न नसक्दा चौथो स्थानमा उक्लने मौका गुमाएको छ । लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग १-१ गोलको बराबरी खेलेको हो । यो बराबरीसँगै अब म्यानयुले चौथो स्थानमा उक्लने मौका गुमाएको हो ।...

  • २०७७ आषाढ ६, शनिबार

    निको हुने पनि धमाधम थपिँदै

    पछिल्लो सयम संक्रमितको संख्यासँगै कोरोना संक्रमण निको हुनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट एक सय ७६ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये १८ जना महिला छन्...

  • २०७७ आषाढ ६, शनिबार

    सेभियासँग बराबरी हुँदा बार्सिलोनालाई घाटा

    स्पेनिश ला लिगामा सेभियासँग गोलरहित बराबरीमा रोकिँदा शिर्ष स्थानको बार्सिलोनालाई अप्ठ्यारो परेको छ ।  शुक्रबार रातिको खेलमा निकै प्रयास गर्दा पनि बार्सिलोनाले कुनै गोल गर्न नसक्दा सेभियासँग बराबरीमा रोकिनुपरेको हो । पहिलो हाफमै बार्सिलोनाले पाएको...

  • २०७७ आषाढ ६, शनिबार

    काठमाडौं र भक्तपुरमा भेटिए ८ संक्रमित

    पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ३१ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ सय ८२ जना पुरुष र ४९ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।  नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ ।...

  • २०७७ आषाढ ६, शनिबार

    बेन्जेमाको दुई गोलसँगै भ्यालेन्सियामाथि रियालको जित

    स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा रियाल म्याड्रिडले भ्यालेन्सियालाई ३-० ले हराएको छ । रियाल म्याड्रिडको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो स्टेडियममा विना दर्शक खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।  दोश्रो हाफमा रियालका...

  • २०७७ आषाढ ६, शनिबार

    नेइमारले बार्सिलोनालाई ६७ लाख युरो तिर्न अदालतको आदेश

    स्पेनिस अदालतले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड, ब्रजिलका स्टार फुटबलर नेइमारले बार्सिलोनालाई ६७ लाख युरो तिर्नुपर्ने भएको छ । फैसला गरेको छ । नेइमारलाई स्पेनिस अदालतले बार्सिलोनालाई ६७ लाख युरो तिर्न आदेश दिएको हो । सन् २०१७...

  • २०७७ आषाढ ५, शुक्रबार

    युरोपियन च्याम्पियन्स लिग १२ अगस्टबाट पोर्चुगलमा हुने

    कोरोना भाइरसको महामारीको कारण स्थगित जारी सिजनको च्याम्पियन्स लिगका खेलहरु सुचारु गर्नका लागि युइएफएले मिति र स्थान तय गरेको छ । यूरोपको फुटबलको सर्वोच्च निकाय युइएफएले युरोपियन च्याम्पियन्स लिगका अन्तिम ८ का खेलहरु गर्नका लागि १२ देखि २३...

  • २०७७ आषाढ ५, शुक्रबार

    भारत र चीनबीचको तनावको विषयमा बोल्यो अमेरीका

    लद्दाखमा चाइना र भारतीय सेनाबीच भएको भिडन्तको विषयमा अमेरीकाले पहिलोपल्ट बोलेको छ । अमरीकी विदेशमन्त्री माइक पोम्पेओले ट्वीटरमार्फत भारतलाई समवेदना पोखेका छन् । माइक पोम्पेओले ट्वीट गर्दै भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण भएको मृत्युको...

  • २०७७ आषाढ ५, शुक्रबार

    राती १० देखि विहान ५ बजेसम्म हिँडडुल गर्न निषेध

    परिवर्तित स्वरुपमा जारी लकडाउनलाई व्यवस्थित गर्न भन्दै सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको छ ।  शुक्रबार गृह मन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै सर्वसाधारणलाई...

Pages

SKIP THIS tihar2082