विजनेस
-
२०७७ आषाढ १७, बुधबार
ब्राइटनलाई हराउँदै म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा
इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको छ । ब्राइटनको घरेलु मैैदान फाल्मर स्टेडियममा भएको खेलमा म्यानचेस्टरको लागि मेसन ग्रिनउडले खेलको १६औं मिनेटमा पहिलो गोल गरे । त्यस्तै...
-
२०७७ आषाढ १७, बुधबार
बार्सिलोनाको उपाधि यात्रामा ठूलो धक्का
स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरी रोकिँदा उपाधी यात्रामा ठुलो धक्का लागेको छ । मंगलबार राती बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा एट्लेटिको म्याड्रिडसँग भएको खेलमा २–२ गोलको बराबरी रोकिएको हो । खेलमा बार्सिलोनाले अग्रता लिएको थियो ।...
-
२०७७ आषाढ १७, बुधबार
आज हरिशयनी एकादशी, चतुर्मास प्रारम्भ
आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजको दिन सबैले घरघरमा तुलसी रोपिरहेका छन् । आजैबाट चतुर्मास प्रारम्भ हुने गर्दछ । आज घर घरमा रोपिएको तुलसीको विरुवालाई भगवान विष्णुको प्रतीकको रुपमा चार महिनासम्म नित्य पूजा गर्ने गरीन्छ भने आजबाट ठिक...
-
२०७७ आषाढ १६, मंगलबार
डेरावाललाई नरोक्न घरबेटीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरबाट आएकालाई घरबेटीले डेरामा छिर्न नदिएकोमा समाचारहरुप्रति गम्भीरु ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रलायको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले प्रमाणहरुको आधारमा मापदण्ड बमोजिम दुई...
-
२०७७ आषाढ १६, मंगलबार
तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुँदै
काठमाडौँ महानगरपालिकाले वडा–३२ स्थित तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना अघि बढाएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत...
-
२०७७ आषाढ १६, मंगलबार
भारतमा टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध
भारतले टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारत सरकारले प्रेस विज्ञप्ति जारी गर्दै भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको जनाएको छ । चीनसँग सीमा विवाद रहेको...
-
२०७७ आषाढ १६, मंगलबार
आज ६० जना डिस्चार्ज
पछिल्लो समयमा एक सयको हाराहारीमा संक्रमितहरु निको भएको खबर आइरहेको समयमा गएको २४ घन्टाभित्र भने ६० जना संक्रमितहरु मात्र निको भएका छन् । देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुमा उपचाररत ६० जना संक्रमित उपचार पछि निको भई घर फर्केका हुन् । तीमध्ये...
-
२०७७ आषाढ १६, मंगलबार
उपत्यकाभित्रै १४ जना संक्रमित थपिए
नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७१ महिला र २ सय ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कुल संक्रमित संख्या १३ हजार ५...
-
२०७७ आषाढ १५, सोमबार
को को भिड्दैछन् एफए कपको सेमिफाइनलमा ?
फुटबल एसोसिएसन च्यालेन्ज (एफए) कपको सेमिफाइनल खेल्ने चारैवटा टिमको आइतबार टुंगो लागेको छ । शनिबार र आइतबार भएका क्वाटरफाइनल खेलहरु सकिएसँगै अन्तिम चार टिमको टुंगो लागेको हो । क्वाटरफाइनल खेलहरुमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हरायो भने...
-
२०७७ आषाढ १५, सोमबार
धान दिवसमै रोपाइँमा प्रहरीबाट अवरोध
आज असार १५, किसानहरुको लागि विशेष दिन । कृषि पेशा गर्दै आएका प्राय देशैभरका सबै किसानहरुले आज खेतमा धान रोप्दै धान दिवस मनाए । काठमाडौं उपत्यकाभित्रको प्राचीन वस्ती खोकनाका किसानहरु पनि आजको दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान...
-
२०७७ आषाढ १५, सोमबार
दुई अंकको अग्रतासहित रियल म्याड्रिड पूनः शीर्ष स्थानमा
स्पेनिस ला लिगामा आइतबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शिर्ष स्थानमा पुनरागमन गरेको छ । अंक तालिकाको अन्तिममा रहेको इस्प्यान्योललाई पराजित गर्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा उक्लिएको हो । आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले...
-
२०७७ आषाढ १५, सोमबार
सलह र कोरोना महामारीबीच मनाइएको आजको धान दिवस
आज असार १५ गते, राष्ट्रिय धान दिवस । विशेष गरेर कृषि पेशासँग प्रत्यक्ष जोडिएका किसान समुदायले आज यो दिवस हर्षोल्लासका साथ मनाएका छन् । आजको यो दिवस खेतमा धान रोपेर मनाइने भएकोले यो दिनलाई रोपाईँ दिवस पनि भनिन्छ । आजको दिनको विशेष परिकार भनेको दहि...
-
२०७७ आषाढ १५, सोमबार
रौतहटका संक्रमित पुरुषको ललितपुरमा मृत्यु
गत १३ गते ललितपुर सानेपाको स्टार हस्पिटलमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजो साँझमा आएको रिपोर्टमा मृतकमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी गराए । रौतहट...
-
२०७७ आषाढ १५, सोमबार
निको हुनेको दर २४ प्रतिशत नजिक
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको दर २४ प्रतिशतको नजिक पुगेको छ । संक्रमितको संख्या दैनिक व्हात्तै बढ्दै गइरहेको अवस्थामा निको हुनेको दर भने विस्तारै उकालो चढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा...
-
२०७७ आषाढ १५, सोमबार
उपत्यकाको तीनै शहरमा संक्रमित भेटिए, कुल संक्रमित संख्या १३ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ । आज थप ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज ३ सय ६४ जना पुरुष र एक सय १२ जना महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको...
-
२०७७ आषाढ १५, सोमबार
दोलखामा हजार दिने आमाले पाए पोषण सामाग्री
दोलखा भीमेश्वर नगरपालिकामा हजार दिने आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । एक कार्यक्रमका बीच दोलखा स्वास्थ्य चौकिको ब्यबस्थापनमा हजार दिने आमाहरुलाई पोषण सामाग्री बितरण गरिएको हो । ६ महिना भित्रका गर्भवती र सुत्केरी आमाहरुलाई धुलिखेल अस्पतालबाट...




