विजनेस
-
२०७७ आषाढ ४, बिहिबार
कैलालीमै २ जनाको कोरोना संक्रमणका कारण मृत्यु
पछिल्लो २४ घन्टाभित्रमा कैलालीमै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिकाका एक पुरुष र लम्कीचुहा नगरापलिकाकी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । कैलाली...
-
२०७७ आषाढ ४, बिहिबार
थप १९ जना संक्रमणमुक्त, निको हुनेको संख्या ११८६
पछिल्लो २४ घन्टामा थप १९ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भई घर फर्केका छन् । देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत १७ पुरुष र दुई जना महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन् । उनीहरुको पछिल्लो दुई वटा पिसिआर परिक्षणको रिपोर्ट...
-
२०७७ आषाढ ४, बिहिबार
संक्रमित संख्या झन बढ्दै, आजै ६ सय बढिमा संक्रमण पुष्टि
नेपालमा आज अहिलेसम्मकै उच्च संख्यामा नयाँ संक्रमित थप भएका छन् । आज एकैपल्ट ६ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जसमा ५ सय ९१ जना पुरुष रहेका छन् भने महिलाको...
-
२०७७ आषाढ ४, बिहिबार
माइन्जसँगको खेलमा बोरुसिया डर्टमुण्ड स्तब्ध
जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले बुधबार रातिको खेलमा स्तब्धपूर्ण हार बेहोरेको छ । दोश्रो स्थानको डर्टमुण्डलाई पन्ध्रौं स्थानमा रहेको एफएसभी माइन्जले डर्टमुण्डकै घरेलु मैदान सिग्नल इदुना पार्कमा २–० ले पराजित गरिदियो । खेलको पहिलो हाफमै...
-
२०७७ आषाढ ४, बिहिबार
सय दिनपछि इपिएल सुचारु
कोरोना महामारीको कारण मार्चको दोस्रो हप्ताबाट स्थगित विश्वको सबैभन्दा लोकप्रिय इङ्गलिस प्रिमियर लिग (ईपिएल) सय दिन पछि फेरी मैदानमा फर्केको छ । महामारीका बीचमा बुधवार सुचारु भएको ईपिएलको पहिलो खेलमा एस्टन भिल्लाले आफ्नै घरेलु मैदान भिल्ला पार्क...
-
२०७७ आषाढ ४, बिहिबार
युभेन्टसलाई हराउँदै नापोलीले जित्यो कोपा ईटालियाको उपाधी
कोपा ईटालीयामा नापोलीले यस पटकको उपाधी जितेको छ । गए राति भएको फाइनलमा युभेन्टसलाई टाईब्रेकरमा हराउँदै नापोलीले उपाधी जितेको हो । स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोको टिम युभेन्टसलाई नापोलीले ४–२ ले हराउँदै उपाधी जितेको हो । खेलको निर्धारीत ९०...
-
२०७७ आषाढ ३, बुधबार
बार्सिलोनाद्वारा लेगानेस परजित
स्पेनिस ला लिगाको मंगलबारको खेलमा बार्सिलोनाले लेगानेसमाथि जित हात पारेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २(० ले पराजित गरेको हो । खेलको पहिलो हाफको ४२ औं मिनेटमा १७ वर्षीय अन्सु फातीले बार्सिलोनाको लागि पहिलो गोल गर्दै अग्रता...
-
२०७७ आषाढ ३, बुधबार
दुई खेल बाँकि छँदै वार्यनले जित्यो उपाधि
जर्मनी बुडेन्सलिगा अन्तर्गत वायर्न म्यूनिखले दुई खेल खेल्न बाँकि छँदै यस पटकको उपाधी पनि आफ्नो नाममा पारेको छ । मंगलबारको खेल आफ्नो पोल्टामा पार्दै बायर्नले दुई खेल बाँकि छँदामै उपाधी कब्जा गरेको हो । मंगलबार सम्पन्न खेलमा वार्यनले वेर्डर ब्रेमेनलाई...
-
२०७७ आषाढ ३, बुधबार
बाँकेमा सोमबार मृत्यु हुने महिलामा कोरोना पुष्टि
गत असार १ गते कोहलपुरस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु हुने महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । असार १ गते उपचारको क्रममा मृत्यु हुने बाँके जिल्ला वैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको...
-
२०७७ आषाढ ३, बुधबार
थप ९ जना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज
पछिल्लो २४ घन्टामा थप ९ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भई घर फर्केका छन् । पछिल्लो पटक संक्रमण मुक्त हुने ९ जना सबै पुरुषहरु रहेका छन् । महेन्द्र गेनाइ मेमोरियल अस्पताल सिराहामा उपचाररत ६ जना पुरुषहरु निको भएर डिस्चार्ज भएका छन् । त्यसैगरी...
-
२०७७ आषाढ ३, बुधबार
५८६ जनामा संक्रमण पुष्टि, रौतहट र महोत्तरीमा मात्रै ३ सय बढिमा संक्रमण
नेपालमा आज एकैपल्ट ५ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । विभिन्न १६ वटा प्रयोगशालामा गरिएको परिक्षणमा देशका विभिन्न जिल्लाका ५ सय ४६ जना पुरुष र ४० जना महिलामा...
-
२०७७ आषाढ २, मंगलबार
कोरोना भाइरसविरुद्ध स्टेरोइड डेक्सामेथासोन पहिलो सफल औषधी
बेलायती बिज्ञहरुले स्टेरोइड डेक्सामेथासोनले कोभिड–१९ संक्रमणको गम्भीर समस्या रहेका विरामीहरुलाई बचाउन सहयोग गर्ने दावी गरेका छन् । विज्ञहरुका अनुसार भेन्टिलेटरको मद्दत चाहिएका कोभिड १९ का गम्भीर प्रकृतीका आठमा एक विरामीको जीवन जोगाउन...
-
२०७७ आषाढ २, मंगलबार
सांसद श्रेष्ठबाट बिष्णुमति लिंकरोड क्रसिङ ब्रिजको शिलान्यास
काठमाडौं महानगरपालिका वडा नं १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजको प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठबाट शिलान्यास सम्पन्न भएको छ । काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत...
-
२०७७ आषाढ २, मंगलबार
राजदूत डा. अन्जान शाक्यको पहलमा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको पहलमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायलले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले स्वास्थ्य सामग्री...
-
२०७७ आषाढ २, मंगलबार
न्युजिल्याण्डमा फेरी दुईजनामा देखियो कोरोना संक्रमण
न्युजिल्याण्डमा बेलायतबाट आएका दुई जना महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । गएको २४ दिनपछि न्युजिल्याण्डमा पहिलोपटक संक्रमण देखिएको हो । गत जुन ७ मा बिरामी परेका अभिभावकलाई भेट्न बेलायतबाट दोहा, ब्रिसबेन हुँदै उनीहरु...
-
२०७७ आषाढ २, मंगलबार
आजको कुल संक्रमित संख्या ३८० कि ३८१ प्रवक्ताज्यू ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण विवरणको तथ्याङ्कमा गलती गर्न छोडेको छैन । हरेक दिन जसो तथ्याङ्क अद्यावधिक गर्दा कुनै न कुनै गलती मन्त्रालयबाट हुने गरेको पाइएको छ । आज फेरी पनि कुल संक्रमित संख्या अद्यावधिक गर्दा प्रवक्ता डा....




