विजनेस
-
२०७७ जेठ २१, बुधबार
जुलाईमा इंग्ल्यान्ड र वेस्ट इन्डिज बीच टेस्ट क्रिकेट हुने
इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध आउँदो जुलाईमा २१ दिनको अवधिमा तीन टेस्ट खेल्ने भएको छ । खेलका लागि वेस्ट इन्डिज क्रिकेट टिम यहि जुन ९ मा इङ्गल्यान्ड पुग्नेछ । इङ्गल्यान्ड पुगेर संक्रमणको जोखिमलाई ध्यानमा राखेर वेस्ट इन्डिज क्रिकेट टिमले...
-
२०७७ जेठ २१, बुधबार
युरोपेली पर्यटकको लागि इटाली खुल्ला
इटाली युरोपेली पर्यटकका लागि खुलेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वकै छैठौँ प्रभावित देश इटाली युरोपेली पर्यटकका लागि गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउन खुला गरिएको हो । लकडाउनका कारण संकटग्रस्त अर्थतन्त्र उकास्न युरोपेली पर्यटकहरु मूल आधार...
-
२०७७ जेठ २१, बुधबार
भारतमा कोरोना निको हुनेको संख्या लाख नाघ्यो
पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितका साथै निको हुनेको संख्या पनि बढदो दरमा छ । भारतको स्वास्थ मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १ लाख भन्दा बढि संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब ४ हजार ५ सय ३१ जना संक्रमित...
-
२०७७ जेठ २१, बुधबार
नेपालमा कोरोना संक्रमणबाट नवौं मृत्यु
दोलखाका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । त्रि.वि. शिक्षण अस्पतालमा उपचाररत त्रि.वि. शिक्षण अस्पतालको आइसीयूमा उपचाररत दोलखाका ७६ वर्षीय पुरुषको आज मृत्यु भएको हो । ह्यामरेज स्ट्रोक भएका उनलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा...
-
२०७७ जेठ २१, बुधबार
थप १२ जना संक्रमण निको भई अस्पतालबाट डिस्चार्ज
थप १२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्केका छन् । देशका विभिन्न अस्पतालबाट १२ जना संक्रमण निको भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना परिक्षणको पछिल्लो दुई वटा रिपोर्टको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट...
-
२०७७ जेठ २१, बुधबार
थप २०१ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २३००
भारतबाट नेपाल फर्किनेहरु र परिक्षणको संख्या बढेसँगै यहाँ संक्रमितको संख्या पनि व्हात्तै बढेको छ । पछिल्लो समय दिनकै २ सयको हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । आजै पनि नेपालमा थप २ सय १ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।...
-
२०७७ जेठ २०, मंगलबार
कोल्नलाई हराउँदै लाइपजिग तेस्रो स्थानमा
जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले एफसी कोल्नमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा कोल्नलाई लाइपजिगले ४(२ गोलले हराएको छ । खेलको पहिलो हाफको ७औं मिनेटमा झोन कर्डोबाले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए । तर त्यसको १३...
-
२०७७ जेठ २०, मंगलबार
२८८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ हजार नाघ्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या २ हजार नाघेको छ । आज थप २८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार नेपालभरीका विभिन्न ९ वटा...
-
२०७७ जेठ २०, मंगलबार
४५ जना कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज
नेपालमा कोरोनाभाइरससँग संघर्षरत ४५ जना संक्रमितहरु संक्रमण निको भएर घर फर्केका छन् । काठमाडौंसहित देशका विभिन्न स्थानबाट थप ४५ जना संक्रमण निको भएर घर फर्केका छन् । शिक्षण अस्पतालबाट, महाराजगञ्ज, काठमाडौंबाट मकवानपुरकी ५४ वर्षीया महिला संक्रमण निको...
-
२०७७ जेठ २०, मंगलबार
रातको समयमा सुन पसलमा चोरी गर्नेहरु पक्राउ
कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपालमा लकडाउन जारी रहँदा यहाँ चोरी र लुटपाटका घटनाहरु बढ्न थालेको देखिन्छ । यस्तो अवस्थामा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले पनि सक्रियता बढाएको छ । यसैक्रममा गत वैसाख ६ गते एक सुन...
-
२०७७ जेठ १९, सोमबार
घरघरमै ज्येष्ठ नागरिक भत्ता पुर्याउँदै काठमाडौं महानगरपालिका
लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो । वडाध्यक्ष महर्जनले मालीको हातमा...
-
२०७७ जेठ १९, सोमबार
बलिउडका चर्चित संगीतकार वाजिद रहेनन्
पछिल्लो समय भारत निरन्तर रुपमै एकपछि अर्को समस्याबाट गुज्रिरहेको छ । कोरोना महामारी, अम्पुन आँधीको प्रकोप फेरी सलहको समस्या । अब आएर भारतीय चलचित्र उद्योग बलिउडमाथि ठुलो वज्रपात भएको छ । केही समय अघिमात्रै इरफान खान र ऋषि कपुर जस्ता दिग्गज कलाकार...
-
२०७७ जेठ १९, सोमबार
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख बढि
विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख नाघेको छ । हालसम्म विश्वभर ६३ लाख ३ हजार ९ सय २० जना संक्रमित भएका छन् । निको हुनेको संख्या २८ लाख ६७ हजार ५ सय ६५ पुगेको छ भने ३ लाख ७४ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ । संयुक्त राज्य...
-
२०७७ जेठ १९, सोमबार
थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८११
नेपालमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये एक जना बालिकासहित १२ जना पुरुषहरु रहेका छन् । तिनीहरु ३...
-
२०७७ जेठ १९, सोमबार
सान्चोको ह्याट्रिकसँग डर्टमन्डको शानदार जीत
जर्मन बुन्डेसलिगा अन्तर्गतको खेलमा बोरुसिया डर्टमन्डले पार्डाबोर्नमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा डर्टमन्डले पार्डाबोर्नलाई ६(१ गोलले हराएको हो । सो खेलको पहिलो हाफ भने गोलरहितको बराबरीमा सकिएको थियो तर दोस्रो हाफमा भने...
-
२०७७ जेठ १९, सोमबार
विश्वमा सर्वाधिक कमाउने खेलाडी फेडरर
टेनिस खेलाडि रोजर फेडरर सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । शुक्रवार फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार फेडररले फुटबलर क्रिस्टियानो रोनाल्डो र मेस्सी उछिनेर सर्वाधिक कमाई भएका खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका हुन् । अघिल्लो वर्ष उनी...




