विजनेस
-
२०७७ जेठ ३१, शनिबार
आजै दुई जना संक्रमितको मृत्यु पुष्टि
नेपालमा आजै दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज वीरगंजका एक युवक र बाराका एक बालकको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस...
-
२०७७ जेठ ३१, शनिबार
थप ३६ जना कोरोना भाईरसलाई हराउँदै घर फर्के
नेपालमा थप ३६ जना संक्रमितहरुले कोरोना भाईरस संक्रमणलाई जित्दै घर फर्केका छन् । पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३६ जना पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक...
-
२०७७ जेठ ३१, शनिबार
२७३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या ५३३५
नेपालमा थप २ सय ७३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ४७ जना पुरुष र ३६ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
-
२०७७ जेठ ३१, शनिबार
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १६
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची जिल्लाको मालारानी–४ ब्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेका पुरुषको मृत्यु भएको हो । १२ दिन अगाडी भारतको...
-
२०७७ जेठ ३०, शुक्रबार
ला लिगामा रियल बेटिसमाथि सेभियाको जित
कोरोना महामारीका कारण मार्चको दोश्रो हप्ताबाट स्थगित भएको स्पेनिस ला लिगा तीन महिनापछि शुक्रवारबाट सुचारू भएको छ । महामारीका बीच सुचारु गरिएको लिगको पहिलो खेलमा सेभियाले रियल बेटिसलाई हराएको छ । बिहीबार राति खेलिएको खेलमा सेभियाले रियल बेटिसलाई २(०...
-
२०७७ जेठ ३०, शुक्रबार
युक्रेनकी फर्स्ट लेडीलाई कोरोनाभाइरसको संक्रमण
युरोपियन राष्ट्र युक्रेनकी फर्स्ट लेडीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्कालाई कोरोना संक्रमण पुष्टि भएको हो । जेलेन्स्काले शुक्रबार सामाजिक संजालमार्फत आफुलाई कोरोना...
-
२०७७ जेठ ३०, शुक्रबार
आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस
आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस । यो दिन विभिन्न कार्यक्रम गरी विश्वभरीमै बालश्रम विरुद्ध दिवस मनाइन्छ । बाल श्रमको बर्बर अभ्यासलाई उजागर गर्न प्रत्येक वर्ष यो दिनलाई बालश्रम विरुद्ध आवाज उठाउँदै मनाइँदै आएको हो । यस वर्ष, ‘कोभिड १९,...
-
२०७७ जेठ ३०, शुक्रबार
निको हुनेको संख्या ९ सय नजिक
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या ९ सय नजिक पुगेको छ । पछिल्लो पटक थप १६ जना संक्रमण मुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको...
-
२०७७ जेठ ३०, शुक्रबार
संक्रमित संख्यामा आजसम्मकै रेकर्ड, एकैपल्ट ४ सय बढिमा संक्रमण पुष्टि
नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय २४ जना पुरुष र २४ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज थप भएको...
-
२०७७ जेठ २९, बिहिबार
आइसिसी र बिसिसिआईबीच कर छुटको विषयमा विवाद
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) बीच कर छुटको विषयमा विवाद चर्किएको छ । आइसिसीले बिसिसिआईलाई आगामी डिसेम्बरभित्र सन् २०२१ मा भारतमा आयोजना गरिने टी–२० विश्वकपको कर भारतीय सरकारबाट छुट गराउन...
-
२०७७ जेठ २९, बिहिबार
अमेरिकी वायुसेवा सेनाले पायो पहिलो अश्वेत प्रमुख
अमेरिकी वायु सेवाको ईतिहासमा पहिलो पटक अश्वेत नागरिक नेतृत्वमा आएको छ । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेवा सेनाको पदको लागि अश्वेत नागरिक जनरल चार्ल्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । सिनेटमा भएको मतदानको नतिजामा ब्राउनको पक्षमा...
-
२०७७ जेठ २९, बिहिबार
स्वास्थ्य मन्त्रालयको अपडेटले जन्माएको अन्यौल परिस्थिती
देशमा कोरोना संक्रमणको नियन्त्रण एवम् रोकथामका लागि लकडाउन जारी भएको आज ८०औं दिन । नेपालमा दोश्रो कोरोना संक्रमित देखिएपछि यहाँ जारी गरिएको लकडाउन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा प्रेस व्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमण...
-
२०७७ जेठ २९, बिहिबार
२५० नयाँ संक्रमित थपिँदा एकैपल्ट १८७ जना संक्रमणमुक्त
नेपालमा थप २ सय ५० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ । देशका विभिन्न १४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३० जना पुरुष र २० जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज थप भएको संख्यासँगै...
-
२०७७ जेठ २९, बिहिबार
‘विकास निर्माणको नाममा जातीय सफाया गर्न लाग्यो’
काठमाडौं उपत्यकाको सँस्कृति र सम्पदा संरक्षणमा सक्रिय यूवाहरुले राज्यले विकास निर्माणको नाममा यहाँ जातीय सफाया गर्न खोजेको दावी गरेको छ । सेभ नेपाः भ्यालीले विज्ञप्ती जारी गर्दै राज्यले काठमाडौं उपत्यकाका नेवाःहरुलाई विभिन्न वहानामा राज्यबाट निरन्तर...
-
२०७७ जेठ २९, बिहिबार
सांसद जीवनरामबाट सडक निर्माणको निरिक्षण
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत नार्गाजुन नगरपालिका वडा न.४ स्थित शरणपुरको ढल निर्माण र सडक ढलान गर्ने कार्यको निरिक्षण भएको छ । निरिक्षणमा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठ, नार्गाजुन नगरपालिकाका...
-
२०७७ जेठ २८, बुधबार
२५ देश जसले कोरोना भाइरसलाई परास्त गर्न सफल भए
विश्वमा कोरोना भाइरसबाट हालसम्म ७३ लाख ८९ हजार १ सय ६२ जना संक्रमित भइसकेका छन् । ती मध्ये ४ लाख १५ हजार ८ सय ० जनाको मृत्यु भइसकेको छ भने ३६ लाख ४३ हजार २ सय ८२ जनाले कोरोनालाई जितेका छन् । यो वर्तमान अवस्थामा प्राय सारा विश्व कोरोनाभाइरसको...




