arin enterprises

विजनेस

  • २०७७ जेठ २८, बुधबार

    नयाँ नक्साको समर्थनमा स्थानीय युवाहरुको प्रदर्शन

    गुमेको लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा संशोधित संविधानमा पाएको उपलक्ष्यमा ललितपुरका स्थानीय युवाहरुले पाटन दरबार क्षेत्रमा दीप प्रज्वलन गरेका छन । नयाँ नक्सा जारी गर्ने सरकारको कदमको समर्थन गर्दै स्थानीय यूवाहरुले दियोबाटै नेपालको नयाँ नक्सा...

  • २०७७ जेठ २८, बुधबार

    भक्तपुरमा पानीले बगाएर ट्रक चालक वेपत्ता

    भक्तपुरमा आज परेको मुसलधरे वर्षाका कारण चुनदेवीमा बाटोमा बगेको पानीले एलपी ट्रकका चालक बगाएर बेपत्ता भएको छ ।  भक्तपुरमा आज दिउसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पुरै जलमग्न भएको थियो ।  बेपत्ता ना ६ ख १६१६ नंम्वरको एलपी ट्रकका...

  • २०७७ जेठ २८, बुधबार

    चर्चित कोरीयोग्राफर रोजिन अब फेसबुक लाइभ टक शोमा

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिसकेका कोरीयोग्राफर रोजिन शाक्यले सामाजिक संजालको डबलीलाई प्रयोग गर्दैै लाईभ टक शो संचालन गर्न थालेका छन् । बन्दाबन्दीमा सबै प्रकारका स्टेज कार्यक्रमहरु ठप्प रहेको समयमा...

  • २०७७ जेठ २८, बुधबार

    कामपाबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा प्रारम्भ

    बन्दाबन्दीको समयमा विद्यार्थीहरु पठनपाठनबाट बञ्चित हुन नपरोस भन्दै काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ ।  बन्दाबन्दीमा सबै विद्यालयहरु बन्द रहँदा बैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने...

  • २०७७ जेठ २८, बुधबार

    थप ९० जना कोरोनालाई जित्दै घर फर्के

    नेपालमा थप ९० जना कोरोना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै घर फर्केका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत २ जना महिला र ८८ जना पुरुष संक्रमण मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक...

  • २०७७ जेठ २८, बुधबार

    २७९ नयाँ संक्रमित थप भए, संक्रमित संख्या ४३६४

    नेपालमा थप २ सय ७९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।  नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ५७ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कुल...

  • २०७७ जेठ २८, बुधबार

    ललितपुर सुनचाँदिको व्यवसायीको कोरोना विमा गरियो

    ललितपुर सुनचाँदी व्यवसायी संघले संघका सदस्यहरू साथै संघसँग जोडिएकाहरुको कोरोना विमा गरेको छ ।  संघले सदस्यका साथै सदस्यको परिवार, र संघका सम्पूर्ण कर्मचारीहरु समेत गरी ४ सय ४९ जनाको कोरोना बिमा गरेको हो ।  एभरेष्ट ईन्सुरेन्स कम्पनीसँग ४ करोड ४९ लाख...

  • २०७७ जेठ २८, बुधबार

    ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने

    ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने भएको छ ।  कोरोना महामारीका कारण मूलुक आर्थिक रुपमा कमजोर भएकोले ब्राजिल फुटबल कन्फिडरेसन् (सिबिएफ) ले सन् २०२३ को महिला विश्वकपको आयोजना गर्न नसक्ने ब्राजिलियन सरकारले जनाएको हो । सिबिएफले...

  • २०७७ जेठ २७, मंगलबार

    वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुग्यो

    वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुगेको छ । वेस्ट इन्डिज टिम मंगलबार क्रिकेट टिम ऐतिहासिक टेस्ट सिरिज खेल्नका लागि इंग्ल्याण्डको म्यानचेस्टर पुगेको हो ।  इंग्ल्याण्ड उड्नुअघि सबैको कोरोना परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरू चार्टर्ड...

  • २०७७ जेठ २७, मंगलबार

    थप एक कोरोना संक्रमितको मृत्यु

    आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन भरतपुर ११ का ६८ वर्षीय वृद्धको आज विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको हो । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना संक्रमितको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ...

  • २०७७ जेठ २७, मंगलबार

    थप ९६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज

    थप ९६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्तालबाट डिस्चार्ज भई घर फर्केका छन् । पछिल्लो पटक ८ जना महिला र ८८ जना पुरुष संक्रमण निको भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । कोभिड १९ अस्पताल...

  • २०७७ जेठ २७, मंगलबार

    न्यूरोडमा प्रहरीले पसल बन्द गरायो

    लकडाउनका बीच न्यूरोडमा व्यापारीहरुले खोलेका पसलहरु आज विहान प्रहरीले बन्द गराएका छन् ।  प्रहरीले पसल बन्द गर्न गरेको आग्रह व्यापारीहरुले नमान्दा न्यूरोड क्षेत्रमा केही समय झडपको जस्तै स्थिती बनेको थियो ।  सरकारले चाँडै कुनै विकल्प ल्याउने र अहिलेको...

  • २०७७ जेठ २७, मंगलबार

    नयाँ संक्रमित संख्या ३२३, कुल संक्रमित ४ हजार नाघ्यो

    नेपालमा थप ३ सय २३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।  नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ पुष्टि हुने संक्रमितहरुमा पुरुष २ सय...

  • २०७७ जेठ २६, सोमबार

    न्युजिल्याण्ड अहिले कोरोना संक्रमणमुक्त देश

    न्युजिल्यान्डले कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झारेको छ । न्यूजिल्यान्डका अन्तिम कोरोना संक्रमित निको भएसँगै अहिले यहाँ कोरोना संक्रमितको संख्या शुन्य छ । सोमबार स्वास्थ्य विभाग महानिर्देशक एस्ली ब्लुमफिल्डले न्युजिल्यान्डमा अन्तिम कोराना...

  • २०७७ जेठ २६, सोमबार

    उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

    उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ ।  फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो ।  विज्ञप्ति जारी...

  • २०७७ जेठ २६, सोमबार

    दयाराम दाहालबाट पदभार ग्रहण

    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले आजबाट पदभार ग्रहण गरेका छन ।  पदभार ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष दाहालले महामारीले धरासायी बन्न लागेको चलचित्र क्षेत्रलाई उकास्न आफु लागिपर्ने प्रतिवद्धता पोखे ।  अध्यक्ष दाहालले फिल्म...

Pages