arin enterprises

विजनेस

  • २०७७ जेठ १६, शुक्रबार

    कोरोनाभाइरस (कोभिड १९) बाट निको हुनेको संख्या २६ लाख बढि

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५९ लाख ४५ हजार २ सय १६ पुगेको छ । ३ लाख ६२ हजार ९ सय २१ जनाको भने संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै निको हुनेको संख्या पनि २६ लाख...

  • २०७७ जेठ १५, बिहिबार

    आरबी लाइपजिगले दोस्रो हुने मौका गुमायो

    जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा तेस्रो स्थानको आरबी लाइपजिग हर्था बर्लिनसँग बराबरीमा रोकिएको छ ।  बुधबार राति भएको खेलमा बर्लिन हेर्थासँग २(२ गोलको बराबरीमा रोकिएको हो ।  यो खेलसँगै आरबी लाइपजिगले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । पहिले...

  • २०७७ जेठ १५, बिहिबार

    गीतकार रत्नशमशेर थापा रहेनन्

    नेपालका वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा आज निधन भएको छ । गीतकार थापाको उपचारको क्रममा आज बिहान ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बेलुका स्वास्थ्यमा समस्या देखिभएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने उपचारकै...

  • २०७७ जेठ १५, बिहिबार

    सिथिनखःमा मंगःहितिको सरसफाई सम्पन्न

    आज सिथिनखः पर्वको अवसरमा पाटन दरवार क्षेत्रका ऐतिहासिक पानीका श्रोतहरु सरसफाई गरिएको छ । मंगल टोल सुधार संघको आयोजना र पाटन दरवार क्षेत्र, मंगलबजारका यूवाहरु मिलेर त्यस क्षेत्रका पानीका श्रोतहरु सरसफाई गरेका हुन् । विश्व सम्पदामा सुचिकृत पाटन...

  • २०७७ जेठ १५, बिहिबार

    बेलायतमा जुनबाट लकडाउन खुकुलो गर्ने तयारी

    कोरोना संक्रमणका कारण सबभन्दा बढि मृत्यु भएको यूरोपीय मूलुक बेलायतमा केही दिन यताबाट मृत्युदर घट्दै गएको छ । मृत्युदर घटेसँगै यहाँ अब लकडाउन खुकुलो बनाउने तयारी शुरु भएको छ ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो जुन महिनाबाट लकडाउनलाई सहज...

  • २०७७ जेठ १५, बिहिबार

    कोरोना संक्रमणबाट नेपालमा पाँचौँ मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको छ ।  हिजो ललितपुर इमाडोलस्थित किस्ट हस्पिटलमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कलेजो सम्वन्धी समस्याका कारण गत ज्येष्ठ ११ गते अस्पताल भर्ना गरिएको थियो ।  अलकोहलिक लिभर...

  • २०७७ जेठ १५, बिहिबार

    थप ४ जना निको भइ घर फर्के

    नेपालमा थप ४ जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् ।  नारायणी अस्पतालमा उपचाररत ४ जना निको भई डिस्चार्ज भएर घर फर्केका हुन् । निको हुने चारै जना पर्साका हुन् । डिस्चार्ज हुनेमा दुई जना महिला र दुई जना पुरष रहेका छन् भने उनीहरु २७ देखि ३२ वर्ष...

  • २०७७ जेठ १५, बिहिबार

    १५६ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या एक हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जारी लकडाउन यता नयाँ संक्रमितको यो संख्या आजसम्मकै उच्च हो । योँसगै नेपालमा कोभिड १९ संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । तीमध्ये पुरुष ९ सय ४० जना र...

  • २०७७ जेठ १५, बिहिबार

    कोरोना संक्रमितको संख्या ५८ लाखको नजिक

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५८ लाखको नजिक पुगेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५७ लाख ९४ हजार ७ सय २३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या पनि २५ लाखको नजिक पुगिसकेको छ । २४ लाख ९९ हजार ८ सय १ जना उपचार पछि यस...

  • २०७७ जेठ १५, बिहिबार

    आज ज्येष्ठ १५, गणतन्त्र स्थापनाको १२ वर्ष पूरा

    आज ज्येष्ठ १५ गते । नेपालमा राजतन्त्रको अन्त्य भइ गणतन्त्रको शुरुवात भएको दिन ।  देश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका...

  • २०७७ जेठ १५, बिहिबार

    विपद्सँगै बाँच्न सिक्नुपर्नेमा विज्ञहरको जोड

    कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा सुशासनमार्फत् इ–शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले वेभिनार शृङ्खला सुरु गरेको छ ।  विद्यमान कोभिड–१९ महामारीलाई सम्बोधन गर्ने उक्त शृङ्खलाको पहिलो कार्यक्रम विपद् जोखिम...

  • २०७७ जेठ १५, बिहिबार

    पानीको मुहान सफा गरेर सिथिनखः मनाईँदै

    आज जेष्ठ शुक्ल षष्ठी, नेवार समुदायमा आज सिथिनखः पर्व मनाईँदैछ । यो पर्वलाई पानीको मुहान संरक्षण र पानीको महत्व दर्शाउने दिनको रुपमा लिन सकिन्छ ।  आजको दिन विशेष गरी ईनार, पोखरी, कुवा आदि लगायतका पानीको श्रोतको सरसफाइ गरी यो पर्व मनाइन्छ ।  प्रचण्ड...

  • २०७७ जेठ १४, बुधबार

    श्रीलंकन क्रिकेटर शेहान मधुशंका निलम्बनमा

    श्रीलंकन क्रिकेटर शेहान मधुशंका लाघुऔषधको आरोपमा निलम्बनमा परेका छन् । उनलाई सबैप्रकारको क्रिकेटबाट निलम्बन गरिएको श्रीलंकन क्रिकेट परिषद्ले जनाएको छ । ३ दिन अघि प्रहरीले उनको गाडी खोजतलास गर्दा २.७ ग्राम ‘हेरोइन’ भेट्टाएको थियो । यस लगत्तै उनलाई...

  • २०७७ जेठ १४, बुधबार

    डर्टमुन्डलाई हराउँदै वायर्नले उपाधि दावेदारी बलियो बनायो

    जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको वायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डमाथि जित हासिल गर्दै उपाधी दावेदारी बलियो बनाएको छ । मंगलबार राति भएको खेलमा वायर्नले डर्टमुन्डलाई १(० ले पराजित गर्यो ।  डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा...

  • २०७७ जेठ १४, बुधबार

    थप ७ जना संक्रमित निको भए, निको हुनेको संख्या १८३

    आज थप ७ जनाले कोरोना संक्रमणलाई परास्त गर्दै निको भएर घर फर्केका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कोशी अस्पतालबाट ४ जना र सुशील कोईराला क्यान्सर प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । आज कोशी अस्पतालबाट डिस्चार्ज...

  • २०७७ जेठ १४, बुधबार

    एकैदिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८८६ पुग्यो

    नेपालमा आज एकैदिनमै एक सय १४ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा लकडाउन शुरु भए यता एकैदिनमा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै बढि हो । योसँगै नेपालमा कुल संक्रमित संख्या ८ सय ८६ पुगेको छ । तीमध्ये ७ सय ९६ जना पुरुष रहेका छन् भने ९० जना महिला...

Pages