विजनेस
-
२०७७ जेठ १२, सोमबार
सामूहिक बलात्कारमा संलग्न एकजना थिमिबाट पक्राउ
भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका ६ पुरानो थिमिमा लकडाउनको समयमा २० बर्षीय युवतीलाई ५ जना पुरुषहरुले सामुहिक बलात्कार गरेका छन् । शुक्रवार युवतीलाई पुरानो थिमि डेरा गरि बस्ने २२ बर्षीय रोहित गिरीले आर्थिक लोभ देखाई ललाईफकाई आफ्नो डेरामा लगि...
-
२०७७ जेठ १२, सोमबार
भक्तपुरमा १२ जनाको स्वाब परिक्षणको नतिजा नेगेटिभ
भक्तपुरमा गत विहिवार ७ गते भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना संक्रमण पुष्टि भएका व्यक्तीको संम्पर्कमा रहेका १२ जनाको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । ४२ बर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा...
-
२०७७ जेठ १२, सोमबार
‘पीसीआर परीक्षणमा होडबाजी भन्दा सीमाका क्वारेन्टाइनमा जोड दिउँ’–मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकामा थप सजगता अपनाउनुपर्ने बताउनु भएको छ । लकडाउन सुरु भएदेखि नै उपत्यकाको आवत–जावतलाई कडाई गर्नुका साथै उपत्यका सील गर्न संघीय सरकारलाई पटक पटक आग्रह गर्दै आएकोमा समयमै सजगता नअपनाइएको भन्दै...
-
२०७७ जेठ १२, सोमबार
दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनालाई
आजै थप ४३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । नारायणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । संक्रमितहरुको पछिल्लो दुईवटा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । संक्रमण...
-
२०७७ जेठ १२, सोमबार
नेपालमा कोरोनालाई जित्नेको संख्या ११२ पुग्यो
थप ७ जनाले कोरोनाभाइरसलाई जित्दै निको भएर घर फर्केका छन् । आज पाटन अस्पतालबाट पाँच जना, टेकु अस्पताल र तौलिहवामा एक एक जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट धनुषा, काठमाडौं, वर्दिया, दाङ र धादिङका एक÷एक जना निको भएर...
-
२०७७ जेठ १२, सोमबार
कोरोना संक्रमणबाट नेपालमा चौथो मृत्युको पुष्टि
नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत ज्येष्ठ ४ गते पर्सा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु हुने...
-
२०७७ जेठ १२, सोमबार
थप ६ जना नयाँ संक्रमितको पहिचान, एक मृतकमा पनि संक्रमण पुष्टि
नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित संख्या ६ सय ८२ जना पुगेको छ । आज थप ६ जना नयाँ संक्रमितको पहिचान हुनुका साथै एकजना मृतकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा अछाम मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुष रहेका छन्...
-
२०७७ जेठ १२, सोमबार
बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण
संसारभरी लाखौंको संख्यामा कोरोनाभाइरस (कोभिड १९) संक्रमित भएका छन् । तीमध्ये थुप्रै मन्त्री, नेताको साथमा कलाकार, खेलाडी आदि पनि संक्रमित भएका छन् । भारतका वरिष्ठ कलाकार किरणकुमार पनि कोभिड १९ बाट संक्रमित भएका छन् । अन्य कुनै रोगको चेकअपमा अस्पताल...
-
२०७७ जेठ १२, सोमबार
संक्रमित ५५ लाख नाघ्दासम्म निको हुने २३ लाख बढि
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको बेला यस संक्रमणबाट निको हुनेको संख्या २३ लाख बढि पुगेको छ । संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५५ लाख १३ हजार ३ सय ६९ पुगेको छ । त्यसैगरी २३ लाख ९ हजार २ सय ४६ जना उपचार पछि निको...
-
२०७७ जेठ १२, सोमबार
मुस्लिम समुदाय आज ईद पर्व मनाउँदै
मुसलिम समुदाय आज ईद उल फित्र पर्व मनाउँदैछन् । रमजान महिना सकिएको खुसीयालिमा आज इद उल फित्र मनाइएको हो । अरवी पात्रो अनुसार हिजरी संवतको नवौं महिना रमजान महिनाभर व्रत बसी महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट ईद मनाउने चलन छ । ...
-
२०७७ जेठ १२, सोमबार
पर्सामा एकै परिवारका १८ जना कोरोना संक्रमणबाट निको भए
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमण निको भएर घर फर्केका छन् । पछिल्लो दुई पटकसम्म गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा वीरगञ्ज...
-
२०७७ जेठ १२, सोमबार
एकैपटक ७२ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६७५
नेपालमा थप ७२ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं लगायत देशका विभिन्न स्थानमा थप ७२ जनामा कोरोना संक्रमण भएको बताएको हो । काठमाडौं लगायत धनुषा, बारा, रौतहट, सप्तरी, बर्दिया बाँके र...
-
२०७७ जेठ १२, सोमबार
कोरोनाभाइरस विरुद्ध खोपको पहिलो परीक्षणमा चीन सफल
अहिले विश्वका विकासित मूलुकहरु कोरोनाभाइरस (कोभिड २९) विरुद्धको खोप बनाउने होडबाजीमा लागेका छन् । यसैक्रममा विभिन्न देशले भाइरस विरुद्ध खोप वा औषधी बनाएको दावी गरिरहेका छन् । यसैक्रममा भाइरसको उद्गम मुलुक भनिएको चीनमा पनि कोरोनाविरुद्ध खोपको पहिलो...
-
२०७७ जेठ ११, आइतबार
राजाको चित्र अंकित नोट अब बन्द हुने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याउँदै राजाको चित्र अंकित नोट चलनचल्तीमा नल्याउन भनेको हो । नयाँ व्यवस्था अनुसार अब नोटमा...
-
२०७७ जेठ ११, आइतबार
फ्रान्कफर्टमाथि वायर्न म्युनिखको फराकिलो जित
जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वायर्न म्युनिखले फ्रान्कफर्टमाथि फराकिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा म्युनिखले फ्रान्कफर्टलाई २ को विरुद्ध ५ गोलले हराएको छ । पहिलो हाफमा म्यूनिख २–० ले अगाडी रह्यो । गोरेट्काले १७ औं मिनेटमा र थोमस...
-
२०७७ जेठ ११, आइतबार
‘आयुर्वेदिक औषधीले रोग प्रतिरोधी क्षमता बढाउँछ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको उपचारको सम्वन्ध आयुर्वेदिक औषधीहरुसँग प्रत्यक्ष रुपमा नगाँस्न अनुरोध गरेका छन् । विश्वका धेरै वैज्ञानिकहरुले यसको भ्याक्सिन र रोगको उपचारको बारेमा अध्ययन र अनुसन्धान भइरहेको...




