arin enterprises

विजनेस

  • २०७७ जेठ ११, आइतबार

    नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

    नेपालमा थप १९ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा प्रादेशिक जनस्वास्थय प्रयोगशाला...

  • २०७७ जेठ ११, आइतबार

    कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघ्यो

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघेको छ । संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५४ लाख २० हजार ६ सय ४८ पुगेको छ । २२ लाख ५५ हजार ६१ जना उपचार पछि निको भएका छन् । त्यस्तै, ३ लाख ४४ हजार २ सय ५८ जनाको भने यस भाइरस...

  • २०७७ जेठ ११, आइतबार

    प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

    महानगरीय प्रहरी वृत्त, हलचोक, स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेका छन् । आफ्नो कन्चटमा आफैंले गोली हानी कार्कीले आत्महत्या गरेका हुन् । बिहान अबेरसम्म पनि उनी सुतेको कोठा नखुल्दा शंका...

  • २०७७ जेठ ११, आइतबार

    इदको सार्वजनिक विदा सोमबार

    मुस्लिम समुदायको पर्व इद उल फितरको अवसरमा नेपाल सरकारले घोषणा गरेको सार्वजनिक विदाको सूचना सच्याएको छ । गृह मन्त्रालयले आइतबारका लागि घोषणा भएको ईद उल फितरको सार्वजनिक विदालाई सच्याएर सोमबारका लागि सारिएको छ । जेष्ठ १० गते नेपाल र दक्षिण एसियाभरबाट...

  • २०७७ जेठ ११, आइतबार

    ईजरायलका लागि नेपाली राजदूत शाक्य उत्कृष्ट राजदूत अवार्डबाट सम्मानित

    इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् । एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो ।  इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा...

  • २०७७ जेठ १०, शनिबार

    डर्टमुन्ड र लेभरकुजनले जिते आजको म्याच

    जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले दोस्रो जित हात पारेको छ । कोरोनाभाइरस महामारीपछि गत सातादेखि सुरु भएको लिगमा डर्टमुन्डले शनिबार वुल्फवर्गलाई २(० ले हरायो । यस अघि डर्टमुन्डले गत शनिबार उसले साल्केलाई हराएको थियो । वुल्फवर्गविरुद्धको खेलमा...

  • २०७७ जेठ १०, शनिबार

    घरमै बसी इद मनाउन मुस्लिम आयोगका अध्यक्षको अपिल

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार मनाइने ‘इद उल फितर’मा घरमै बसी इद मनाउन अपिल गर्नुभएको छ । रमजानको २९औं रोजा अर्थात व्रत सम्पन्न हुने अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले...

  • २०७७ जेठ १०, शनिबार

    कपिलवस्तुमा १० जना कोरोना निको भएर घर फर्किए

    बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् । निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरु सबै कपिलवस्तुका हुन् ।  पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार...

  • २०७७ जेठ १०, शनिबार

    किटनाशक औषधी प्रयोग नगरौँ-डब्ल्यूएचओ

    विश्वका धेरै देशहरूमा निसंक्रमणको नाममा ठाउँठाउँमा कीटनाशक औषधी प्रयोग भइरहेको छ । नेपालमा पनि नागढुङ्गा जगाति जस्तो विभिन्न ठाउँमा कीटनाशक स्प्रे गर्ने डिस्इन्फेक्ट तनेल राखेको छ । यहि कुरा ध्यानमा राख्दै शनिबार विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले...

  • २०७७ जेठ १०, शनिबार

    पाकिस्तानी विमान दुर्घटनामा सकुशल उद्धार गरिएका जुबईरले के देखे ?

    शुक्रबार दिउँसो स्थानीय समय अनुसार साढे २ बजे (नेपाली समय अनुसार ३ः१५ बजे) लाहौरबाट कराँचीतर्फ जादै गरेको पि.के.८३०३ विमान जिन्ना अन्तर्राष्ट्रि«य विमानस्थल भन्दा करिब २.५ किलोमिटर दूरीस्थित रिहाइशी इलाकाको जिन्ना गार्डेन मोडेल कोलोनीमा अवतरण गर्नै...

  • २०७७ जेठ १०, शनिबार

    हेर्था बर्लिन द्वारा बर्लिन युनाइटेड पराजित

    जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा हेर्था बर्लिन विजयी भएको छ । शुक्रबार राति खेलिएको बर्लिन डर्बी अन्तर्गत उक्त खेलमा हेर्थाले युनियन बर्लिनलाई ४-० ले पराजित गरेको छ ।  हेर्थाको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो...

  • २०७७ जेठ १०, शनिबार

    थप ९ जनाले कोरोनालाई जिते

    पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमण निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो दुईपटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३–३ जना...

  • २०७७ जेठ १०, शनिबार

    संक्रमितको संख्या ५८४ पुग्यो, थप ३६ जनामा संक्रमण पुष्टि

    नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३५ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको जनाएको हो । सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वैतडि शिवनाथ गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण...

  • २०७७ जेठ १०, शनिबार

    विश्वभर संक्रमितको संख्या ५३ लाख नाघ्यो, २१ लाख बढि निको

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५३ लाखको नाघेको छ । संसारभरीमा हाल ५३ लाख ८ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । २१ लाख ६० हजार ८ सय ५२ जना उपचार पछि निको भएका छन् । त्यस्तै, ३ लाख ४० हजार ७५ जनाको भने यस भाइरस...

  • २०७७ जेठ १०, शनिबार

    थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ५४८

    नेपालमा थप ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १३, कपिलवस्तु र रुपन्देहीमा ८–८ जना, काठमाण्डौँ, बारा र चितवनमा १–१ जनामा शनिबार बिहानै संक्रमण पुष्टि भएको हो ।...

  • २०७७ जेठ ९, शुक्रबार

    स्पेनीस ला लिगा जुन दोस्रो सातादेखि सुचारू गरिने

    कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको स्पेनीस ला लिगा जुनको दोस्रो सातादेखि सुचारू हुने भएको छ ।  लिगका खेलहरु आउँदो जुन १२ देखि हुने भनिएको छ । महामारीका कारण स्थगित भएको खेल सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । रामोन सान्चेज...

Pages