arin enterprises

विजनेस

  • २०७७ जेठ १२, सोमबार

    कोरोनाभाइरस विरुद्ध खोपको पहिलो परीक्षणमा चीन सफल

    अहिले विश्वका विकासित मूलुकहरु कोरोनाभाइरस (कोभिड २९) विरुद्धको खोप बनाउने होडबाजीमा लागेका छन् । यसैक्रममा विभिन्न देशले भाइरस विरुद्ध खोप वा औषधी बनाएको दावी गरिरहेका छन् । यसैक्रममा भाइरसको उद्गम मुलुक भनिएको चीनमा पनि कोरोनाविरुद्ध खोपको पहिलो...

  • २०७७ जेठ ११, आइतबार

    राजाको चित्र अंकित नोट अब बन्द हुने

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याउँदै राजाको चित्र अंकित नोट चलनचल्तीमा नल्याउन भनेको हो । नयाँ व्यवस्था अनुसार अब नोटमा...

  • २०७७ जेठ ११, आइतबार

    फ्रान्कफर्टमाथि वायर्न म्युनिखको फराकिलो जित

    जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वायर्न म्युनिखले फ्रान्कफर्टमाथि फराकिलो जित हात पारेको छ ।  शनिबार राति भएको खेलमा म्युनिखले फ्रान्कफर्टलाई २ को विरुद्ध ५ गोलले हराएको छ ।  पहिलो हाफमा म्यूनिख २–० ले अगाडी रह्यो । गोरेट्काले १७ औं मिनेटमा र थोमस...

  • २०७७ जेठ ११, आइतबार

    ‘आयुर्वेदिक औषधीले रोग प्रतिरोधी क्षमता बढाउँछ’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको उपचारको सम्वन्ध आयुर्वेदिक औषधीहरुसँग प्रत्यक्ष रुपमा नगाँस्न अनुरोध गरेका छन् । विश्वका धेरै वैज्ञानिकहरुले यसको भ्याक्सिन र रोगको उपचारको बारेमा अध्ययन र अनुसन्धान भइरहेको...

  • २०७७ जेठ ११, आइतबार

    नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

    नेपालमा थप १९ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा प्रादेशिक जनस्वास्थय प्रयोगशाला...

  • २०७७ जेठ ११, आइतबार

    कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघ्यो

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघेको छ । संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५४ लाख २० हजार ६ सय ४८ पुगेको छ । २२ लाख ५५ हजार ६१ जना उपचार पछि निको भएका छन् । त्यस्तै, ३ लाख ४४ हजार २ सय ५८ जनाको भने यस भाइरस...

  • २०७७ जेठ ११, आइतबार

    प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

    महानगरीय प्रहरी वृत्त, हलचोक, स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेका छन् । आफ्नो कन्चटमा आफैंले गोली हानी कार्कीले आत्महत्या गरेका हुन् । बिहान अबेरसम्म पनि उनी सुतेको कोठा नखुल्दा शंका...

  • २०७७ जेठ ११, आइतबार

    इदको सार्वजनिक विदा सोमबार

    मुस्लिम समुदायको पर्व इद उल फितरको अवसरमा नेपाल सरकारले घोषणा गरेको सार्वजनिक विदाको सूचना सच्याएको छ । गृह मन्त्रालयले आइतबारका लागि घोषणा भएको ईद उल फितरको सार्वजनिक विदालाई सच्याएर सोमबारका लागि सारिएको छ । जेष्ठ १० गते नेपाल र दक्षिण एसियाभरबाट...

  • २०७७ जेठ ११, आइतबार

    ईजरायलका लागि नेपाली राजदूत शाक्य उत्कृष्ट राजदूत अवार्डबाट सम्मानित

    इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् । एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो ।  इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा...

  • २०७७ जेठ १०, शनिबार

    डर्टमुन्ड र लेभरकुजनले जिते आजको म्याच

    जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले दोस्रो जित हात पारेको छ । कोरोनाभाइरस महामारीपछि गत सातादेखि सुरु भएको लिगमा डर्टमुन्डले शनिबार वुल्फवर्गलाई २(० ले हरायो । यस अघि डर्टमुन्डले गत शनिबार उसले साल्केलाई हराएको थियो । वुल्फवर्गविरुद्धको खेलमा...

  • २०७७ जेठ १०, शनिबार

    घरमै बसी इद मनाउन मुस्लिम आयोगका अध्यक्षको अपिल

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार मनाइने ‘इद उल फितर’मा घरमै बसी इद मनाउन अपिल गर्नुभएको छ । रमजानको २९औं रोजा अर्थात व्रत सम्पन्न हुने अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले...

  • २०७७ जेठ १०, शनिबार

    कपिलवस्तुमा १० जना कोरोना निको भएर घर फर्किए

    बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् । निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरु सबै कपिलवस्तुका हुन् ।  पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार...

  • २०७७ जेठ १०, शनिबार

    किटनाशक औषधी प्रयोग नगरौँ-डब्ल्यूएचओ

    विश्वका धेरै देशहरूमा निसंक्रमणको नाममा ठाउँठाउँमा कीटनाशक औषधी प्रयोग भइरहेको छ । नेपालमा पनि नागढुङ्गा जगाति जस्तो विभिन्न ठाउँमा कीटनाशक स्प्रे गर्ने डिस्इन्फेक्ट तनेल राखेको छ । यहि कुरा ध्यानमा राख्दै शनिबार विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले...

  • २०७७ जेठ १०, शनिबार

    पाकिस्तानी विमान दुर्घटनामा सकुशल उद्धार गरिएका जुबईरले के देखे ?

    शुक्रबार दिउँसो स्थानीय समय अनुसार साढे २ बजे (नेपाली समय अनुसार ३ः१५ बजे) लाहौरबाट कराँचीतर्फ जादै गरेको पि.के.८३०३ विमान जिन्ना अन्तर्राष्ट्रि«य विमानस्थल भन्दा करिब २.५ किलोमिटर दूरीस्थित रिहाइशी इलाकाको जिन्ना गार्डेन मोडेल कोलोनीमा अवतरण गर्नै...

  • २०७७ जेठ १०, शनिबार

    हेर्था बर्लिन द्वारा बर्लिन युनाइटेड पराजित

    जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा हेर्था बर्लिन विजयी भएको छ । शुक्रबार राति खेलिएको बर्लिन डर्बी अन्तर्गत उक्त खेलमा हेर्थाले युनियन बर्लिनलाई ४-० ले पराजित गरेको छ ।  हेर्थाको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो...

  • २०७७ जेठ १०, शनिबार

    थप ९ जनाले कोरोनालाई जिते

    पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमण निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो दुईपटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३–३ जना...

Pages