arin enterprises

विजनेस

  • २०७७ जेठ ३, शनिबार

    नेपालमा कोरोनाको कारण पहिलो मृत्यु

    धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको मृत्युको कारण कोरोना संक्रमण नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले सुत्केरीको मृत्युको बारेमा विस्तृत विवरण लिइएको र कोभिडसँग सम्वन्धित थप...

  • २०७७ जेठ ३, शनिबार

    एक महिना नहुँदै ब्राजिलका अर्का स्वास्थ्यमन्त्रीको राजीनामा

    ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले कार्यभार सम्हालेको एक महिना नहुँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । कोरोनाको महामारीमा हटस्पट बन्दै गएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमण नियन्त्रण गर्न असफल भएपछि टेचले पदबाट राजीनामा दिएको बताइएको छ । तर...

  • २०७७ जेठ ३, शनिबार

    धुलिखेलमा सुत्केरीको मृत्यु सम्वन्धमा अनुसन्धान थालियो

    धुलिखेलमा सुत्केरीको मृत्युको सम्वन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुसन्धान थालेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको बारेमा अध्ययन थालिएको जानकारी दिए । हिजो...

  • २०७७ जेठ ३, शनिबार

    थप दुई जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २७८

    नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै थप दुई जनामा  कोरोना संक्रमित देखिएको छ ।  पछिल्लो पटक देखिएका थप दुई जना नयाँ संक्रमितमा काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुष रहेका...

  • २०७७ जेठ ३, शनिबार

    कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४६ लाख नाघेको छ । हालसम्म विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमित हुनेको संख्या ४६ लाख ४२ हजार ५ सय ६ जना पुग्दा १७ लाख ६८ हजार १ सय ५६ जनाले कोरोनाभाइरस (कोभिड १९) लाई जितेका छन् । ...

  • २०७७ जेठ ३, शनिबार

    नेपालमा संक्रमितहरु थपिँदै – कुल संक्रमित संख्या २७६

    नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कपिलवस्तुमा तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको...

  • २०७७ जेठ ३, शनिबार

    कोरोना संक्रकणमा भारतले चीनलाई उछिन्यो

    शुक्रबारसम्म आइपुग्दा कोरोना संक्रमितको संख्यामा भारत चीनभन्दा अगाडी पुगेको छ ।  भारतमा ८५ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतले संक्रमणमा कोरोनाभाइरसको उद्गम स्थल भनिएको चीनलाई उछिनेको छ ।  चीनमा अहिलेसम्म ८२ हजार ९ सय ३३ जना...

  • २०७७ जेठ २, शुक्रबार

    विपन्न वर्गका विद्यार्थीहरुका लागि चाइनीज संस्थाको सहयोग

    चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुका लागि चिनियाँ सहयोग उपलब्ध गराइएको छ । अलिबाबा फिलान्ट्रफिको सहकार्यमा चाइनीज गैर सरकारी संस्था चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसन ले उक्त राहत...

  • २०७७ जेठ २, शुक्रबार

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो

    नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड) १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ४ जना, दाङमा तीन, उदयपुर र काठमाण्डौँमा एक एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तीन जना बालकहरु समेत परेका छन्...

  • २०७७ जेठ २, शुक्रबार

    कोशी अस्पतालमा उपचाररत एक संक्रमित निको भएर डिस्चार्ज

    विराटनगरको कोशी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत भारतीय नागरिक २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान निको भएर विहिबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । २७ दिनको उपचारपछि निको...

  • २०७७ जेठ २, शुक्रबार

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा शुक्रबार विहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जनामा र बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको हो । मकवानपुरमा एक जना पुरुष र बाँकेमा ८ जनामा पुरुषहरुमा संक्रमण पुष्टि भएको...

  • २०७७ जेठ १, बिहिबार

    उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्रीलाई भने– ‘उपत्यका छिर्ने सबै नाका सिल गरौँ’

    उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकामा भइरहेको आवत–जावतमा कडाई गर्न माग गरेका छन् ।  आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित...

  • २०७७ जेठ १, बिहिबार

    ७ वर्षे बालकसहित ३ संक्रमित थप, कुल संक्रमित संख्या २४९

    काठमाडौंका सात वर्षे बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप संक्रमण पुष्टि हुनेमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुर धनुषाकी १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • २०७७ जेठ १, बिहिबार

    विश्वयुद्धमै नरोकिएको अस्कर अवार्ड यसपालि सर्यो

    सन् १९२९ देखी शुरु भएर अहिलेसम्म निरन्तर चलिआएको अस्कर अवार्ड यसपालि पहिलो पटक सरेको छ ।  दोस्रो विश्वयुद्धको समयमा पनि निरन्तर भएको अस्कर अवार्ड यसपालि कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण सरेको हो । २८ फेब्रुअरी २०२१ मा हुने भनिएको अस्कर पुरस्कार...

  • २०७७ जेठ १, बिहिबार

    इटालियन सि.रि.ए. जुन १३ देखि सुरु गर्ने तयारी

    युरोपको शीर्ष पाँच लिग मध्ये एक इटालियन सिरी–ए, आगामी १३ जुनबाट सुचारु गर्ने तयारी शुरु भएको छ ।  भिडियो कन्फरेन्स मार्फत लिग समितिको बुधबार बसेको बैठकले १३ जुनको नयाँ मिति तय गरेको हो । इटालीको सरकारले स्वीकृति नदिएसम्म भने लिग शुरु गर्न पाइनेछैन...

  • २०७७ जेठ १, बिहिबार

    आजम र अजर पाकिस्तान क्रिकेट टिमका नयाँ कप्तान

    पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि)ले पाकिस्तानी क्रिकेट टिमका लागि दुइ विधामा दुई जना कप्तान चयन गरेको छ ।  पिबिसिले ब्याट्सम्यान बाबर आजमलाई एकदिवसीय र टि–२० टिमको कप्तान बनाएको छ भने टेस्ट क्रिकेटका लागि अजर अली कप्तान बनेका छन् । यसअघिका कप्तान...

Pages