arin enterprises

विजनेस

  • २०७७ बैशाख १४, आइतबार

    लकडाउन २५ वैशाखसम्मको लागि थपियो

    सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी...

  • २०७७ बैशाख १४, आइतबार

    थप ४ जना कोरोना संक्रमित निको भए

    कोरोना भाइरस (कोभिड १९) का थप ४ जना संक्रमित निको भएर आज अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर आज घर फर्किएका हुन् ।  छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र...

  • २०७७ बैशाख १४, आइतबार

    झापामा देखियो थप एक जनामा कोरोना संक्रमण

    झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती भएको बताइएको छ ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य...

  • २०७७ बैशाख १४, आइतबार

    काठमाडौँ महानगरको बजार बिहान १० बजेसम्म खुल्ने

    काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५औं कामपाको...

  • २०७७ बैशाख १४, आइतबार

    यादव अपरहण मुद्दामा प्रहरीले उजुरी दर्ता नै गरेन

    जनता समाजवादी पार्टीका सांसद् सुरेन्द्र यादव अपहरण काण्डमा दोषिलाई कारवाहीको माग गर्दै जसपाका नेताहरुले उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी दर्ता नै नगरी फर्कादिएको छ । उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर, टेकु पुगेका जसपाका शिर्ष नेताहरु...

  • २०७७ बैशाख १४, आइतबार

    वीरगञ्जमा थप दुई जनामा देखियो कोरोना संक्रमण

    वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।  वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  आज संक्रमण पुष्टि भएका एक छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी हुन् । कोरोना संक्रमित भारतीय...

  • २०७७ बैशाख १४, आइतबार

    आज वैशाख शुक्ल तृतीया, अक्षय तृतीया मनाईँदै

    आज वैशाख शुक्ल तृतीया, आजको दिनलाई अक्षय तृतीयाको रुपमा मनाइने गरिन्छ ।  आजको दिनमा स्नान गरी जौको सातु र सख्खरको सर्वत दान गर्नुका साथै खाने पनि गरिन्छ ।  यो दिन गरेको स्नान र दानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यस दिन गरेको स्नान, दान, ध्यान...

  • २०७७ बैशाख १३, शनिबार

    उपत्यकाका ५० स्थानमा स्पर्शरहित हात धुने स्टेशन जडान गरिने

    हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन  सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई...

  • २०७७ बैशाख १३, शनिबार

    काठमाडौं महानगरपालिकाले शुरु गर्यो शरीर निसङ्क्रमण

    काठमाडौं महानगरपालिका वडा नं १५, भुईखेलमा शरीर निसंक्रमण द्वारको शूरवात भएको छ । का.म.पा. १५ वडाले भुईखेल स्वयम्भुमा शरीर निसङ्क्रमण द्वार, सेनिटाइजर टनेलको स्थापना गरेको हो ।  विहिबार काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उक्त टनेलको...

  • २०७७ बैशाख ११, बिहिबार

    कैलालीकी ५० वर्षीया महिला पनि निको भइन्

    कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् ।  लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिला उपचार पछि निको भएर आज घर फर्केकि हुन् ।  सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको लगातार दुई पटकसम्म कोरोना परीक्षणको...

  • २०७७ बैशाख ११, बिहिबार

    भोजपुरमा भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो

    भोजपुरमा पनि कोरोना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् ।  हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकारले पुष्टि गरेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनमा संक्रमण पोजेटिभ...

  • २०७७ बैशाख ११, बिहिबार

    महामारीको अवस्थामा ककसले कसरी मनाए मातृऔंशी

    आज वैसाख कृष्ण औंशी, मातृ औंशी अर्थात आमाको मुख हेर्ने दिन । यो दिन हरेकको लागि विशेष दिन हो ।  आफुलाई जन्म दिने आमालाई आदर र सम्मान त हरेक दिन गर्नुपर्ने हो । आमाप्रति सम्मान प्रकट गर्दै आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद थाप्ने दिन । विगतका...

  • २०७७ बैशाख ११, बिहिबार

    कोरोनालाई जितेर सनसिटीका आमाछोरा घर फर्के

    पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित आमा र छोरा उपचारपछि निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पेप्सीकोलाका दुई जना संक्रमित उपचारपछि निको भएर घर फर्केको...

  • २०७७ बैशाख ११, बिहिबार

    नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

    नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदपयुरकी ५५ वर्षीया महिला र...

  • २०७७ बैशाख १०, बुधबार

    नेपालमा आज थपियो ३ जना कोरोना संक्रमित

    नेपालमा आज फेरी थप तीन जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केकै ३ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजु २४, ६० र ७२ वर्षका पुरुषहरूमा...

  • २०७७ बैशाख १०, बुधबार

    लाश देखाइ फाइदा उठाउनेहरुको धन्दा – कोरोना

    मसानघाटका कर्मचारी बरु हरदिन लाश गन्दैनन होला, हामी गन्दैछौं अचेल । कोरोन (कहरको यो विडम्बनामा आज एउटा फरक अनुभूति पस्किने मूडमा छु । मानिस आफुलाइ सबैभन्दा कमजोर असहाय कतिखेर महशुस गर्छन् ? त्यो बेला गर्छन्, जब ऊ आफ्नो जीवनको अन्त्य देख्छ । एक...

Pages