विजनेस
-
२०७७ बैशाख ९, मंगलबार
एकै दिनमा ११ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आज एकै दिनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको झुल्केमा थप ११ जनामा संक्रमण पनि संक्रमण देखिएको प्रेस विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । थप संक्रमण...
-
२०७७ बैशाख ९, मंगलबार
राजधानीका मस्जिदको अनुगमनमा काठमाडौँका मेयर
जमातीहरु रहेको हुनसक्ने आशंकामा आज काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज...
-
२०७७ बैशाख ९, मंगलबार
उदयपुरमा थप एक जनामा संक्रमण देखियो
नेपालमा फेरी एक जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छ । उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको जनाइएको छ...
-
२०७७ बैशाख ९, मंगलबार
उपत्यकाका २ लाख बढी परिवारलाई राहत वितरण, सवारी प्रवेशमा सेनिटाइजर अनिवार्य
उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन् । दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा आइरहेका बेला उपत्यका नगरपालिका फोरम, काठमाडौँले दुई लाख ११...
-
२०७७ बैशाख ८, सोमबार
‘काम गर्नेले भुल गर्छ । भुल सुधार गरी अघि बढ्नेले धेरै सिक्छ ।’
कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वभ बीसौं लाख संक्रमित र लाखौं मान्छे मरेका छन् । औषधि बनि नसकेको भएर पनि यसले त्रास मच्चाएको हो । आशा गरौं अहोरात्र खटिएका वैज्ञानिकहरुले औषधि बनाएर यसको निदान बेलैमा गर्नेछ । चीनको हुवाई प्रान्तस्थित...
-
२०७७ बैशाख ८, सोमबार
स्टे होमको अवस्थामै सरिश्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक
घरमै बस्दै गरेको समयको सदुपयोग गर्दै चर्चित गायिका सरिश्मा अमात्यले नयाँ म्यूजिक भिडियो ‘ढुकढुक गर्ने दिलैमा’ सार्वजनिक गरेकि छिन् । हाल अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बस्दै आएकि गायिका अमात्यले आफ्नो घरभित्रैबाट भिडियो बनाइ सार्वजनिक...
-
२०७७ बैशाख ७, आइतबार
कोरोना संक्रमित कैलालीका युवकले पनि जिते भाइरसलाई
धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित कैलाली लम्कीचुहाका युवक पनि उपचार पछि निको भएर घर फर्केका छन् । कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि...
-
२०७७ बैशाख ७, आइतबार
एक घर एक रक्तदाता अभियानले काठमाडौं बाहिर गति लिँदै
लकडाउनको अवस्थामा कुनै पनि विरामीलाई रगतको अभाव हुन नदिन शुरु गरिएको ‘एक घर एक रक्तदाता’ अभियान अन्तर्गत थानकोटमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा चन्द्रागीरी निवासी रीतुकुमार श्रेष्ठको अगुवाईमा भक्तपुर रक्त संचार...
-
२०७७ बैशाख ७, आइतबार
निशुल्क एम्बुलेन्सबाट १ सय ५० बढीले पाए सेवा
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगबाट सञ्चालित निःशुल्क एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेको छ । एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का...
-
२०७७ बैशाख ६, शनिबार
काठमाडौँ महानगरका ४६४ जनाको र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड डाइनोस्टिक टेस्टलाई तिव्रता दिएको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै गरेका कोरोना संक्रमण देखिएका दुई जनाको सम्पर्कमा पुगेको...
-
२०७७ बैशाख ६, शनिबार
नेपालमा देखियो फेरी एकजना भारतीयमा संक्रमण
नेपालमा आज फेरि एक जना कोरोना संक्रमित भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारीक वेबसाइट र आधिकारीक फेसबुक पेजमार्फत ६५...
-
२०७७ बैशाख ६, शनिबार
बागलुङकी वृद्धा पनि उपचार पछि निको भइन्
नेपालको छैठौं कोरोना भाइरस (कोभिड(१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि उपचार पछि निको भएकि छन् । उक्त महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले पुष्टि गरेको छ । लगातार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि...
-
२०७७ बैशाख ६, शनिबार
घर फर्किन् नेपालकी दोश्रो कोरोना संक्रमित युवती
नेपालकी दोस्रो कोरोना संक्रमित युवती उपचार पछि निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएर अस्पताल भर्ना भएकि १९ वर्षीया युवती शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुने...
-
२०७७ बैशाख ६, शनिबार
‘सिङ्गो उपत्यका एउटा यूनिटको रुपमा अघि बढ्ने हो’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वभरी महामारीको रुपम लिइरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सिङ्गो उपत्यकालाई नै एउटा यूनिटको रुपमा हेरिनुपर्ने बताउनुभएको छ । उपत्यका मेयर फोरमका संयोजक समेत रहेका कामपा मेयर...
-
२०७७ बैशाख ३, बुधबार
लकडाउन लम्बिएसँगै राहतको मागमा वृद्धि
लकडाउन लम्बिएसँगै राहतको माग पनि बढ्दै गइरहेको छ । दैनिक आर्थिक गतिविधि र आम्दानी बन्द रहेको अवस्थामा घरघरमा दैनिक खाद्यान्नमा समेत समस्या हुन थालेपछि दैनिक ज्यालादारि गर्नुपर्ने श्रमिकको साथमा स्थानीय मध्यमवर्गीय परीवारमा समेत राहतको माग हुन थालेको...
-
२०७७ बैशाख ३, बुधबार
वडा ५ मा ३९ जनाको र्यापिड टेस्ट नेगेटिभ
सनसिटीका कोरोना संक्रमित सम्पर्कमा आएका काठमाडौँ महानगरपालिका वडा ५ का ३९ जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को समेत...





