विजनेस
-
२०७६ फाल्गुण २४, शनिबार
राजोपाध्याय समाजको छैठौं वार्षिक साधारण सभा सम्पन्न
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो...
-
२०७६ फाल्गुण २३, शुक्रबार
जुगलको गीति संग्रह ‘सिरपाः’ सार्वजनिक
चर्चित संचारकर्मी साथै गायक सुरजबीर बज्राचार्यको नेपालभाषाको जन्मदिन गीत ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको एल्बम ‘सिरपाः’ सार्वजनिक भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त एल्बम...
-
२०७६ फाल्गुण १६, शुक्रबार
एसडीजीका लागि सवैको सहभागिता आवश्यक
सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले शुक्रवार आयोजना गरेको दीगो विकास लक्ष्यसम्वन्धि चौथो...
-
२०७६ फाल्गुण १५, बिहिबार
भव्य रुपमा सम्पन्न भयो इतिल्हने सम्यक
हरेक पाँच वर्षमा आयोजना हुने इतिल्हने सम्यक महादान ललितपुरमा सम्पन्न भएको छ । ‘दिपंकर पर्व’ नामबाट पनि प्रचलित यस महादान परम्परामा शाक्य भिक्षु, बज्राचार्यको साथै ललितपुर, काठमाडौं, भक्तपुर, किर्तिपुर र चोभार लगायत विभिन्न स्थानबाट दिपंकर बुद्ध,...
-
२०७६ फाल्गुण १२, सोमबार
काठमाडौं महानगरभित्र मातृभाषा शिक्षा लागू हुने
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गराउने बताउनुभएको छ । नेपालको पहिलो मातृभाषा माध्यमबाट अध्यापन हुने जगतसुन्दर ब्वनेकुथि माध्यामिक विद्यालयको ३०औं वार्षिकोत्सव कार्यक्रममा...
-
२०७६ फाल्गुण ११, आइतबार
शिवरात्रीमा स्वजनको पशुपतिमा भरतनाट्यम
शिवरात्रीको दिनलाई सबैले आआफ्नो किसिमले मनाए । शिवको पूजाअर्चना गर्दै, धुनी बालेर शिवको प्रसाद ग्रहण गरेर परम्परागत ढङ्गले त सबैले मनाए । कलाकारहरुको शिवरात्री भने बेग्लै रह्यो । धेरै जसो नृत्य कलाकारहरुले आफैं शिव बनेको फोटो फेसबुकको प्रोफाइल पिक...
-
२०७६ फाल्गुण ९, शुक्रबार
अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा नेपालभाषाबाट राष्ट्रिय गान गाइयो
आज फेब्रुअरी २१, विश्वभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना गरियो । सो सभामा नेपाली राष्ट्रिय...
-
२०७६ फाल्गुण ९, शुक्रबार
यःसिँ ठड्याइएसँगै सम्यक महादानको विधिवत् शुरुवात
पाँच वर्षमा एकपटक ललितपुरमा आयोजना गरिने सम्यक महादान पर्व यसपालि यही फागुण १४ र १५ गते हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा पर्व हुन लागेको हो । आयोजक समितिले बुधबार हिरण्यवर्ण...
-
२०७६ फाल्गुण ९, शुक्रबार
शिवको आराधना गर्दै महाशिवरात्री मनाईँदै
आज महाशिवरात्री । देवादिदेव महादेवको पूजा आराधना गर्दै आज देशैभरि आआफ्नो सँस्कृति अनुसार महाशिवरात्री पर्व मनाईँदैछ । देशभरिका विभिन्न शिवालयहरुमा आज महादेवको दर्शन र पूजा आराधना गर्ने भक्तजनहरुको ठुलै घुइँचो लागेको छ । विशेष गरेर आजको दिनमा...
-
२०७६ फाल्गुण २, शुक्रबार
आज विश्वभरि प्रेम दिवस मनाईँदै
आज १४ फेब्रुअरी । प्रेम दिवसको रुपमा आजको दिनलाई संसारभरि भ्यालेन्टाइन डे मनाईँदैछ । आजको दिन विशेष गरेर यूवाहरु आफ्नो प्रेमी, प्रेमीकालाई उपहार साटासाट गर्ने गरिन्छ । साथमा अरु दिनमा प्रेम प्रस्ताव राख्न नसकेका प्रेमीले आजको दिनमा प्रेम प्रस्ताव...
-
२०७६ फाल्गुण १, बिहिबार
आज विश्वभरिका रेडियोकर्मीहरु रेडियो दिवस मनाउँदै
आज १३ फेब्रुअरी, विश्वभरी विभिन्न कार्यक्रम गर्दै 'विश्व रेडियो दिवस' मनाईँदैछ । आजको दिनलाई सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् । सस्तो र...
-
२०७६ माघ २५, शनिबार
अभियन्ताहरुको भेला काठमाडौंमा सम्पन्न
समाजवादी पार्टी काठमाडौं जिल्लाको अभियन्ता भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिति संरक्षणको आव्हानमा भएको हिति र्यालीमा समितिबाट पार्टीको झन्डासहित सहभागीता जनाएको जानकारी दिनुभयो...
-
२०७६ माघ २४, शुक्रबार
‘हितिसँगै तीर्थस्थल पनि मासिँदै गइरहेको’
काठमाडौं उपत्यकाका हिति अर्थात ढुङ्गेधारासँगै यहाँको तीर्थस्थल र सँस्कृति मासिँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । काठमाडौं दरवारमार्गस्थित तीनधारामा आयोजित हिति संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले ढुङ्गेधारा संरक्षणमा जोड...
-
२०७६ माघ २२, बुधबार
‘प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयकले राणाशासन फर्केको आभाष’
प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस...
-
२०७६ माघ २२, बुधबार
अस्ताए दुर्गानाथ शर्मा
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । ७३ वर्षीय शर्माको मनमोहन अस्पतालमा उपचारको क्रममा बुधबार विहान निधन भएको हो । मुटु रोगका बिरामी उनको २४ महिना अघि ओपन हार्ट सर्जरी गरिएको थियो । उक्त अपरेसनपछि इन्फेक्सनको समस्या भएपछि उनलाई...
-
२०७६ माघ १९, आइतबार
खड्गी सेवा समितिमा अन्जिताकै नेतृत्व
नायः समुदायको छाता संगठन खड्गी सेवा समितिको नयाँ कार्यकालको लागि फेरी पनि अन्जिता खड्गीकै नेतृत्व पाएको छ । समितिको सातौं महाधिवेशनले साविक अध्यक्ष अन्जिताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आइतवार सम्पन्न महाधिवेशनको वन्द सत्रमा...




