arin enterprises

विजनेस

  • २०७६ चैत्र २२, शनिबार

    नेपालमा एकै पटक भेटिए ३ कोरोना संक्रमित

    नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएको हो । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखि उपचार गरिँदै छ...

  • २०७६ चैत्र २२, शनिबार

    एक घर एक रक्तदाता अभियान अन्तर्गत १५ वडामा रक्तदान

    कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको छ ।  यसै अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको...

  • २०७६ चैत्र २१, शुक्रबार

    कोभिड–१९बाट सुरक्षित रहन सरसफाईकर्मीलाई पिपिई

    कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको समयमा पनि नगरको सरसफाईको काममा जुटेका सरसफाइकर्मीहरुको लागि पिपिई वितरण गरिएको छ । काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत ५०० सुरक्षाकर्मीहरुको लागि व्यक्तिगत...

  • २०७६ चैत्र २१, शुक्रबार

    लकडाउनमा कलाकारहरु श्रृजनामै व्यस्त

    नेपाल अहिले लकडाउनमा छ । सारा नेपाल ठप्प छ । नेपालमात्र होइन, सारा संसारै लकडाउनमा ठप्प छ । कोरोना भाइरस कोभिड १९को संक्रमणले संसाभरी महामारीको रुप लिएपछि यो भाइरसबाट बच्न करिव पुरा विश्वमै लकडाउन गरिएको छ ।  यस्तो बेला प्राय सबैको कामकाज ठप्प छ र...

  • २०७६ चैत्र २१, शुक्रबार

    कास्कीमा कोरोना संक्रमित भनिएकाको पुष्टि हुन बाँकि

    नेपालमा कोरोनाका सातौं संक्रमित भनिएका व्यक्तिको रिपोर्ट पुष्टि हुन बाँकि रहेको बताइएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कास्कीका एक व्यक्तिको पहिलो परिक्षणमा संक्रमण पोजेटिभ देखिएको जनाएको हो । चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक...

  • २०७६ चैत्र २१, शुक्रबार

    उपत्यकाका अतिविपन्न, असहाय र मजदुरलाई अब राहतमा एकरुपता

    उपत्यकाका अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई लकडाउन अवधिभरी वितरण गरिने राहतको मापदण्डमा एक रुपता हुने भएको छ । उपत्यकाको आपूर्ति तथा राहत वितरणमा एकरुपता कायम गर्ने विषयमा उपत्यका नगरपालिका फोरमले छलफल गरी यस्तो निर्णय गरेको हो ।  ‘आजसम्म...

  • २०७६ चैत्र २०, बिहिबार

    असहाय, अतिविपन्न र मजदूरले मात्रै राहत लिन मेयर शाक्यको आग्रह

    काठमाडौं महानगरपालिकाले संकटमा परेका असहाय, अतिविपन्न र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरले मात्र राहत लिनको लागि अपील गर्नुभएको छ । एक अपील जारी गर्दै मेयर शाक्यले अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनु हुन पनि हार्दिक अनुरोध...

  • २०७६ चैत्र २०, बिहिबार

    नेपालमा कोरोनाभाइरस संक्रमित ६ जना पुगे

    नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ जना पुगेको छ । फेरी एकजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ६ पुगेको हो । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा छैठौं व्यक्तिमा...

  • २०७६ चैत्र १९, बुधबार

    लकडाउनमा घरदैलो रगत संकलन अभियान

    मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  ब्लड डोनर्स एसोसियसन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३औं चरणमा कार्यक्रम गरि मध्यपुरबाट रगत संकलन गरेको हो ।  भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुर...

  • २०७६ चैत्र १७, सोमबार

    स्थानीयको स्वास्थ्य सेवामा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको सक्रियता

    करिव पुरा विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । वर्तमान परिवेशमा सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउँदै संक्रमणबाट बच्नको लागि अस्पताललाई पनि नियमित सेवा सुचारु गर्न समस्या भइरहेको अवस्था छ ।...

  • २०७६ चैत्र १७, सोमबार

    संक्रमण न्यूनीकरणका लागि १५ वडामा समूह गठन

    कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा हाल विश्वलाई नै आतङ्कित तुल्याइरहेको छ । यो भाईरसले २०३ देशमा प्रभाव पारिसक्दा नेपालीको जनजीवनमा पनि असर पारेको छ ।  यस्तो अवस्थामा कामपा १५ वडावासीलाई संकट घडीमा सामाजिक जनचेताना दिनका लागि छलफल...

  • २०७६ चैत्र १६, आइतबार

    लकडाउन एक हप्ता थपियो

    सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि १ हप्ता थप गरेको छ । आज सम्पन्न मन्त्रिपरिषद् बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...

  • २०७६ चैत्र १६, आइतबार

    विहानै लकडाउन उल्लंघन गर्ने ६ सय जना नियन्त्रणमा

    कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छैठौं दिन पुग्दा प्रहरीले भित्रि वस्तीमा कडाई गर्न थालेको छ । बाहिर मूल सडकमा लकडाउन प्रभावकारी देखिएपनि भित्री वस्तीमा यसको पालना नहुँदा प्रहरीले भित्रि वस्तीमा कडाइ गर्न...

  • २०७६ चैत्र १५, शनिबार

    काठमाडौं महानगरभित्र सहयोग र राहतका कार्यक्रम एकद्वार प्रणालीमा हुने

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरमा कोरोना (कोभिड — १९) संक्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितहरुलाई राहत र सहयोगका कार्यक्रम एकद्वार प्रणाली अनुसार हुने बताउनु भएको छ । मेयर शाक्यले यी सबै कार्यक्रम वडाध्यक्ष र...

  • २०७६ चैत्र १५, शनिबार

    नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बागलुङकी एक युवतीमा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ५ पुगेको हो ।  बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो ।  संक्रमण देखिएकी...

  • २०७६ चैत्र १५, शनिबार

    टोकियो ओलम्पिक सर्यो, अब २०२१ मा मात्र हुने

    २०२० जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक एक वर्ष सरेको छ । सन २०२१ मा आयोजना हुने भनिएको यसको नाम भने “टोकियो ओलम्पिक गेम्स २०२०” नै हुनेभएको छ ।  इतिहासमा पहिलो पटक सरेको ओलम्पिक खेल, जापानको टोकियोमा ओलम्पिक टर्च पुगिसकेकोले नाम नर्फेने सहमती...

Pages