विजनेस
-
२०७६ फाल्गुण १५, बिहिबार
भव्य रुपमा सम्पन्न भयो इतिल्हने सम्यक
हरेक पाँच वर्षमा आयोजना हुने इतिल्हने सम्यक महादान ललितपुरमा सम्पन्न भएको छ । ‘दिपंकर पर्व’ नामबाट पनि प्रचलित यस महादान परम्परामा शाक्य भिक्षु, बज्राचार्यको साथै ललितपुर, काठमाडौं, भक्तपुर, किर्तिपुर र चोभार लगायत विभिन्न स्थानबाट दिपंकर बुद्ध,...
-
२०७६ फाल्गुण १२, सोमबार
काठमाडौं महानगरभित्र मातृभाषा शिक्षा लागू हुने
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गराउने बताउनुभएको छ । नेपालको पहिलो मातृभाषा माध्यमबाट अध्यापन हुने जगतसुन्दर ब्वनेकुथि माध्यामिक विद्यालयको ३०औं वार्षिकोत्सव कार्यक्रममा...
-
२०७६ फाल्गुण ११, आइतबार
शिवरात्रीमा स्वजनको पशुपतिमा भरतनाट्यम
शिवरात्रीको दिनलाई सबैले आआफ्नो किसिमले मनाए । शिवको पूजाअर्चना गर्दै, धुनी बालेर शिवको प्रसाद ग्रहण गरेर परम्परागत ढङ्गले त सबैले मनाए । कलाकारहरुको शिवरात्री भने बेग्लै रह्यो । धेरै जसो नृत्य कलाकारहरुले आफैं शिव बनेको फोटो फेसबुकको प्रोफाइल पिक...
-
२०७६ फाल्गुण ९, शुक्रबार
अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा नेपालभाषाबाट राष्ट्रिय गान गाइयो
आज फेब्रुअरी २१, विश्वभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना गरियो । सो सभामा नेपाली राष्ट्रिय...
-
२०७६ फाल्गुण ९, शुक्रबार
यःसिँ ठड्याइएसँगै सम्यक महादानको विधिवत् शुरुवात
पाँच वर्षमा एकपटक ललितपुरमा आयोजना गरिने सम्यक महादान पर्व यसपालि यही फागुण १४ र १५ गते हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा पर्व हुन लागेको हो । आयोजक समितिले बुधबार हिरण्यवर्ण...
-
२०७६ फाल्गुण ९, शुक्रबार
शिवको आराधना गर्दै महाशिवरात्री मनाईँदै
आज महाशिवरात्री । देवादिदेव महादेवको पूजा आराधना गर्दै आज देशैभरि आआफ्नो सँस्कृति अनुसार महाशिवरात्री पर्व मनाईँदैछ । देशभरिका विभिन्न शिवालयहरुमा आज महादेवको दर्शन र पूजा आराधना गर्ने भक्तजनहरुको ठुलै घुइँचो लागेको छ । विशेष गरेर आजको दिनमा...
-
२०७६ फाल्गुण २, शुक्रबार
आज विश्वभरि प्रेम दिवस मनाईँदै
आज १४ फेब्रुअरी । प्रेम दिवसको रुपमा आजको दिनलाई संसारभरि भ्यालेन्टाइन डे मनाईँदैछ । आजको दिन विशेष गरेर यूवाहरु आफ्नो प्रेमी, प्रेमीकालाई उपहार साटासाट गर्ने गरिन्छ । साथमा अरु दिनमा प्रेम प्रस्ताव राख्न नसकेका प्रेमीले आजको दिनमा प्रेम प्रस्ताव...
-
२०७६ फाल्गुण १, बिहिबार
आज विश्वभरिका रेडियोकर्मीहरु रेडियो दिवस मनाउँदै
आज १३ फेब्रुअरी, विश्वभरी विभिन्न कार्यक्रम गर्दै 'विश्व रेडियो दिवस' मनाईँदैछ । आजको दिनलाई सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् । सस्तो र...
-
२०७६ माघ २५, शनिबार
अभियन्ताहरुको भेला काठमाडौंमा सम्पन्न
समाजवादी पार्टी काठमाडौं जिल्लाको अभियन्ता भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिति संरक्षणको आव्हानमा भएको हिति र्यालीमा समितिबाट पार्टीको झन्डासहित सहभागीता जनाएको जानकारी दिनुभयो...
-
२०७६ माघ २४, शुक्रबार
‘हितिसँगै तीर्थस्थल पनि मासिँदै गइरहेको’
काठमाडौं उपत्यकाका हिति अर्थात ढुङ्गेधारासँगै यहाँको तीर्थस्थल र सँस्कृति मासिँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । काठमाडौं दरवारमार्गस्थित तीनधारामा आयोजित हिति संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले ढुङ्गेधारा संरक्षणमा जोड...
-
२०७६ माघ २२, बुधबार
‘प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयकले राणाशासन फर्केको आभाष’
प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस...
-
२०७६ माघ २२, बुधबार
अस्ताए दुर्गानाथ शर्मा
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । ७३ वर्षीय शर्माको मनमोहन अस्पतालमा उपचारको क्रममा बुधबार विहान निधन भएको हो । मुटु रोगका बिरामी उनको २४ महिना अघि ओपन हार्ट सर्जरी गरिएको थियो । उक्त अपरेसनपछि इन्फेक्सनको समस्या भएपछि उनलाई...
-
२०७६ माघ १९, आइतबार
खड्गी सेवा समितिमा अन्जिताकै नेतृत्व
नायः समुदायको छाता संगठन खड्गी सेवा समितिको नयाँ कार्यकालको लागि फेरी पनि अन्जिता खड्गीकै नेतृत्व पाएको छ । समितिको सातौं महाधिवेशनले साविक अध्यक्ष अन्जिताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आइतवार सम्पन्न महाधिवेशनको वन्द सत्रमा...
-
२०७६ माघ १८, शनिबार
खड्गीको महाधिवेशनमा विभिन्न सम्मान प्रदान
विभिन्न सम्मानहरु गर्दै खड्गी सेवा समितिको सातौं महाधिवेशनको उद्घाटन सत्र भव्यरुपमा सम्पन्न भएको छ । वसन्तपुरमा सम्पन्न कार्यक्रममा खड्गी समुदायका गुथिका थाकुलिहरुको साथै विभिन्न क्षेत्रमा सम्मान प्रदान गरियो । कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक...
-
२०७६ माघ १७, शुक्रबार
अन्तर्राष्ट्रिय मेयर सम्मेलनको वेबसाइट शुरु
आउँदो अक्टोबरमा हुन लागेको अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२० को आधिकारिक वेबसाइटको शुरुवात भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’को वेवसाइटको...
-
२०७६ माघ ११, शनिबार
'स्वस्थानी कथा नेपाल भूमिकै हो'
स्वस्थानी व्रतकथा नेपाल भूमिकै भएको दावी एक कार्यक्रमका वक्ताहरुले गरेका छन् । राजोपाध्याय समाज जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजित ‘नेवाः समाजमा स्वस्थानी व्रतकथा’ विषयक विचार गोष्ठी कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् । कार्यक्रममा...




