विजनेस
-
२०७६ मङ्सिर १२, बिहिबार
सागमा सुरक्षाका लागि १९ हजार सुरक्षाकर्मी खटाइने
१३औं दक्षिण एसियाली खेलकुद सागमा सुरक्षा व्यवस्थाको लागि १९ हजार सुरक्षाकर्मीको व्यवस्था हुने भएको छ । साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सागको सुरक्षा व्यवस्था बारे जानकारी दिएको हो । साग सुरक्षा समिति संयोजक प्रहरी...
-
२०७६ मङ्सिर ११, बुधबार
१३औं साग : भलिबलमा नेपाली चेलीको जित
१३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपालले जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको उद्घाटन खेलमा बंगलादेशलाई हराउँदै महिलाहरुले नेपालको लागि जित दिलाएको हो । नेपाली महिला टिमले बंगलादेशलाई...
-
२०७६ मङ्सिर ११, बुधबार
बुधबार राती १२ बजेबाट मौनअवधि
यहि मंसीर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुन लागेको छ । बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि शुरु भएपछि निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि किसिमका गतिविधि...
-
२०७६ मङ्सिर ९, सोमबार
पितृको नाममा सतबीज छर्दै बालाचतुर्दशी मनाइयो
आज मंसीर कृष्ण चतुर्दशी, दिवंगत पितृहरुको स्मरण गर्दै बालाचतुर्दशी मनाइयो । आजको दिन दिवंगत पितृहरुको नाममा काठमाडौंको पशुपति लगायत देशका विभिन्न स्थानमा रहेका शिवालयहरुमा शतवीज छरियो । आजको दिन पृथ्वीलोकमा छरिएको शतवीज पितृलोकमा गएर अकुंरण हुने र...
-
२०७६ मङ्सिर ९, सोमबार
सम्पदाको नाममा राजनीति भएको मेयर शाक्यको दावी
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदाको नाममा यहाँ दलगत राजनीति मात्र भइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले पक्ष विपक्षको नाममा दलगत पूर्वाग्रह राखेर विरोध मात्र भइरहँदा काठमाडौंको विकासका...
-
२०७६ मङ्सिर ९, सोमबार
‘मातृभाषा पत्रकारिताको उत्थानमा सहयोग गर्छु’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको जीवनको लुकेको एक पाटोको खुलासा भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा कामपा मेयर शाक्यले विगतमा आफु पनि पत्रकार नै रहेको बताए । नेवाः पत्रकार राष्ट्रिय दबूसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै...
-
२०७६ मङ्सिर ९, सोमबार
गायिक दिपाको ‘सरप्राइज’ बजारमा आउने
मेलोडि क्वीन गायिका दिपा महर्जनको एकल एल्बम ‘सरप्राइज’ बजारमा आउने भएको छ । आउँदो पुष १० गते एलबम बजारमा आउने भएको हो । सुखावति मल्टि प्रोडक्सनले एक भव्य समारोह गरी सरप्राइज सार्वजनिक गर्न लागेको हो । गायिका महर्जनको एकल स्वर रहेको एलबममा बलिउडका...
-
२०७६ मङ्सिर ९, सोमबार
कोरियन स्टार गो हारा रहिनन्
कोरियाकी पप स्टार साथै अभिनेत्री गो हाराको मृत्यु भएको छ । २८ वर्षीया स्टार गो हारा आइतबार आफ्नै निवासमा मृत भेटिएकि हुन् । शनिबार इन्स्टाग्राममा गुड नाइट भन्दै लेखेर सुतेकी गो हारा आइतबार आफ्नै विछ्यौनामा मृत भेटिएकि हुन् । गुडनाइटसँगै...
-
२०७६ मङ्सिर ७, शनिबार
किर्तिपुण्य महाविहारको मन्दिर जिर्णोद्धार सम्पन्न
काठमाडौंको लगनस्थित किर्तिपुण्य महाविहारमा अवस्थित मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । जिर्णोद्धार सम्पन्न भएसँगै मन्दिरको उद्घाटन समेत गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी मन्दिरको धार्मिक साथै औपचारिक रुपमा उद्घाटन गरियो । मन्दिरको...
-
२०७६ मङ्सिर ६, शुक्रबार
भव्य रुपमा तेश्रो नेपालभाषा साहित्य नखः शुरु
प्रभा भवन कमलादीको परिसर, शुक्रबार यहाँको रौनक बेग्लै थियो । नेपालभाषा साहित्य क्षेत्रका वरिष्ठ स्रष्टाहरुको साथमा कलाकार, पत्रकारको साथमा अभियन्ता, सर्वसाधारणको बाक्लो उपस्थिती । नेपालभाषा टाइम्सको आयोजनामा तेश्रो नेपालभाषा साहित्य नखः (महोत्सव)...
-
२०७६ मङ्सिर ५, बिहिबार
हात्तीसारमा ढुङ्गेधाराको खोजी शुरु
काठमाडौं हात्तिसारको एक निजी जग्गामा पुरातात्विक र ऐतिहसिक महत्वको ढुंगेधाराको खोजीको लागि उत्खनन् शुरु भएको छ । सम्पदा अभियन्ताहरुको सक्रियतामा बिहिबारबाट उत्खनन् थालिएको हो । विहिबार उक्त जग्गामा डोजरले खन्दै जाँदा ढुंगेधारा रहेको भनिएको ठाउँमा...
-
२०७६ मङ्सिर ३, मंगलबार
पत्रकार दबूका पदाधिकारीलाई ललितपुरबाट शुभकामना
भाषिक पत्रकारिता क्षेत्रमा पनि व्यावसायिकताको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएको छ । आज ललितपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले विभिन्न मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरुले व्यावसायिकताको पनि ख्याल गर्नुपर्ने बताइएको हो । नेवाः पत्रकार...
-
२०७६ मङ्सिर ३, मंगलबार
धमलाले पार्टि परित्याग गरे
विप्लव समूहको नेपाल कम्यूनिष्ट पार्टिका पोलिटब्यूरो सदस्य कृष्ण धमलाले पार्टि परित्याग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कृष्ण धमला ‘गम्भीर’ले आजकै मितिबाट पार्टि परित्याग गरेको घोषणा गरेका हुन् । पार्टिको पछिल्ला योजनाहरुमा सहमत हुन...
-
२०७६ मङ्सिर १, आइतबार
‘भाषिक समानताका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण’
वाङमय शताब्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशीले जातीय र भाषिक समानताका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई एवम् शुभकामना दिँदै संसारमा पत्रकारको...
-
२०७६ कार्तिक ३०, शनिबार
नेवाः पत्रकार राष्ट्रिय दबूमा सुरजबीरको नेतृत्व
पत्रकार साथै चर्चित गायक सुरजबीर बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा निर्वाचित भएका छन् । दबूको काठमाडौंमा शनिबार सम्पन्न तेश्रो महाधिवेशनले बज्राचार्यलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो । निर्विरोध निर्वाचित २९ सदस्यीय दबूको नयाँ...
-
२०७६ कार्तिक २९, शुक्रबार
मिस्टर एन्ड मिस नेवाः नेपाल हुने
नेवार समुदायमा प्रतिभाको खोजी गर्दै मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ । अन्य भन्दा फरक र वृहत किसिमको हुने दावीसहित नेवाः समुदायका पुरुष साथै महिलाहरुको सौन्दर्य प्रतियोगीता हुन लागेको हो । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक...




