arin enterprises

विजनेस

  • २०७५ चैत्र २७, बुधबार

    भैरवनाथको रथ तान्दै बिस्काः जात्रा सुरु

    भक्तपुरको प्रशिद्ध बिस्काः जात्रा आजबाट सुरु भएको छ । आठ दिन नौ रातसम्म चल्ने बिस्काः जात्रा आज भक्तपुरको तौमरि टोलमा भैरवनाथको रथ तान्दै शुरु गरिएको हो । जात्राको पहिलो दिन न्यातपोल मन्दिर प्राङ्गण तौमारि क्षेत्रमा भैरवनाथ र भद्रकालीको रथ तानेर...

  • २०७५ चैत्र २७, बुधबार

    दोस्रो ललित अन्तर्राष्ट्रिय मेला आजबाट शुरु

    उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।  ललितपुरको पुल्चोक, नःटोलमा दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै पुनले ठूल्ठूला...

  • २०७५ चैत्र २६, मंगलबार

    महर्जन कम्प्लेक्समा विदेशीकोसम्म पनि चासो

    काठमाडौंको व्यावसायिक क्षेत्र न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्समा सटरहरु धमाधम बुकिङ भइरहेको छ । सो क्रममा नेपालीको साथै विदेशी व्यापारीहरुले समेत चासो देखाइरहेको जनाइएको छ ।  बुकिङको लागि अब केही पसलहरुमात्र बाँकि रहेको महर्जन विजनेस...

  • २०७५ चैत्र २३, शनिबार

    नेपाः यूथ साँस्कृतिक पुचः गठन

    भाषा, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउनका लागि भन्दै नेपाः युथ अर्गनाइजेसनको भातृ संगठनको रुपमा नेपाः युथ साँस्कृतिक पुचः गठन गरिएको छ । अर्गनाइजेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुचःको घोषणा गरेको हो । घोषणा कार्यक्रममा संघीय...

  • २०७५ चैत्र २३, शनिबार

    नेपाः पार्टीको १२औं स्थापना दिवस भव्य रुपमा मनाइयो

    नेपाः राष्ट्रिय पार्टीको १२औं स्थापना दिवस राजधानीमा भव्य रुपमा मनाईएको छ । ‘पहिचान सहितको संघीयता पक्षधरहरु सबै एक हौं’ भन्ने नारा सहित नेपाः पार्टिले आफ्नो १२औं स्थापना दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै वाँगमय शताव्दि पुरुष सत्यमोहन...

  • २०७५ चैत्र २३, शनिबार

    प्रोजेक्ट बाजा नेपालको वसन्त उत्सव सम्पन्न

    नेवाः बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नामबात पाटन दरवारमा वसन्त उत्वस मनाइएको हो । वसन्त उत्सवमा लुभु महालक्ष्मी धाः दाफा खलःका युवाहरुले सांस्कृतिक नगरी...

  • २०७५ चैत्र २३, शनिबार

    स्थानीय संस्कृति अतिक्रमणप्रति अभियन्ताहरुको चिन्ता

    नेवार समाजमा भिन्न राजनैतिक सिद्धान्त भएतापनि समुदाय एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको अभियन्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेवार समुदाय आफ्नो परम्परा, संस्कृति,...

  • २०७५ चैत्र १४, बिहिबार

    महर्जन कम्प्लेक्सको बुकिङ खुल्यो

    न्यूरोडको जुद्ध सालिक अगाडी निर्माणाधीन चर्चित महर्जन कम्प्लेक्सले बुकिङ खोलेको छ । सिमित ठाउँमात्र खाली भएको जनाउँदै कम्प्लेक्सले बुकिङको सूचना सार्वजनिक गरेको हो । कम्प्लेक्सको प्रवर्ध्दक कम्पनी महर्जन विजनेस एशोसिएट्स प्रा.लि.ले सो कम्प्लेक्सलाई...

  • २०७५ चैत्र १४, बिहिबार

    संगीतकर्मी राजेश हाडालाई पुत्री शोक

    संगीतकर्मी साथमा संचारकर्मी राजेश हाडालाई पुत्री शोक परेको छ । हाडाकी सुपुत्री दिक्षा हाडाको २२ वर्षको अल्पायुमै क्यान्सर रोगका कारण निधन भएको हो । विगत ४ वर्षदेखि क्यान्सर रोगबाट पिडित दिक्षाको उपचारको क्रममा मंगलबार राति नेपाल क्यान्सर अस्पताल,...

  • २०७५ चैत्र १२, मंगलबार

    ललितपुरमा भव्यताका साथ 'कला र संस्कृति महोत्सव' मनाइने

    ललितपुर महानगरपालिका १६ वडाबाट आयोजना हुन लागेको कला र संस्कृति महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लमपा १६ वडाले आज पत्रकार सम्मेलनको आयोजना गरी अन्तिम चरणको तयारी भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा महोत्सवको जानकारी दिँदै लमपा १६ वडाध्यक्ष...

  • २०७५ चैत्र ११, सोमबार

    लक्षाहुति यज्ञ आजबाट शुरु

    देशमा शान्ति र जन कल्याणको कामना सहित ललितपुरमा लक्षाहुति यज्ञ आजबाट शुरु भएको छ । आइतबार शुरु उपाकर्म गुठी ललितपुर अन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ कार्यक्रममा यज्ञ भने आजबाट शुरु भएको हो ।  ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको...

  • २०७५ चैत्र १०, आइतबार

    नेवाः अधिकार सिरपाःबाट तिनजना अगुवाहरु सम्मानित

    यस वर्षको नेवाः अधिकार सिरपाःबाट वरिष्ठ समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दर सम्मानित भएका छन् । नेवाः अधिकार सिरपाः गुठीबाट शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान...

  • २०७५ चैत्र ९, शनिबार

    सम्पदा अभियन्ता यादवलालको घरमा फेरी प्रहरी

    सम्पदा अभियन्ता यादवलाल कायस्थको घरमा आज फेरी प्रहरीले सर्च गरेको छ । यादवलाई खोज्न आएको भन्दै पुगेका २० जना जतिको प्रहरीको टोलीले आज विहान घरमा सर्च गरेको थियो । प्रहरी घरमा पुग्दा कायस्थ भने आज पनि घरमा थिएनन् । प्रहरीले कायस्थ घरमै लुकेर बसेको...

  • २०७५ चैत्र ९, शनिबार

    शान्तिको कामना सहित पाटनमा लक्षाहुति यज्ञ गरिने

    देशमा शान्ति र जन कल्याणको कामना सहित पाटनको गाःबहालस्थित पूर्णचण्डी मन्दिर परिसरमा लक्षाहुति यज्ञ गरिने भएको छ । काठमाडौं उपत्यकाका राजोपाध्याय ब्राम्हणहरुबाट आउँदो चैत्र १० गतेबाट श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ शुरु गरिन लागेको हो...

  • २०७५ चैत्र ८, शुक्रबार

    गुण ब्यूटिसियनको महिला उद्यम अभिमुखीकरण तालीम सम्पन्न

    महिला उद्यमशीलताको विकासका लागी सक्रिय गुण ब्यूटिसियन ट्रेनिङ सेन्टरले आफ्ना पूर्व विद्यार्थीहरुका लागी महिला उद्यमी अभिमुखीकरण तालीमको आयोजना गरेको छ ।  शुक्रबार ललितपुरमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गुणबाटै तालीम लिई उद्यम गर्दै गरेका...

  • २०७५ चैत्र ७, बिहिबार

    आज ठमेलमा सिंहसार्थबाहको जात्रा

    काठमाडौंको पर्यटकिय क्षेत्र ठमेलको ऐतिहासिक विक्रमशील महाविहारका श्री गरुड भगवान सिंहसार्थबाहको जात्रा आज बेलुकि हुन गइरहेको छ । सयौं वर्षदेखि चल्दै आएको जात्राको निरन्तरतामा भने यसवर्ष आम जन समुदायमा शंकाको वातावरण रहेको छ । हरेक वर्ष होलिको...

Pages