विजनेस
-
२०७५ चैत्र २६, मंगलबार
महर्जन कम्प्लेक्समा विदेशीकोसम्म पनि चासो
काठमाडौंको व्यावसायिक क्षेत्र न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्समा सटरहरु धमाधम बुकिङ भइरहेको छ । सो क्रममा नेपालीको साथै विदेशी व्यापारीहरुले समेत चासो देखाइरहेको जनाइएको छ । बुकिङको लागि अब केही पसलहरुमात्र बाँकि रहेको महर्जन विजनेस...
-
२०७५ चैत्र २३, शनिबार
नेपाः यूथ साँस्कृतिक पुचः गठन
भाषा, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउनका लागि भन्दै नेपाः युथ अर्गनाइजेसनको भातृ संगठनको रुपमा नेपाः युथ साँस्कृतिक पुचः गठन गरिएको छ । अर्गनाइजेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुचःको घोषणा गरेको हो । घोषणा कार्यक्रममा संघीय...
-
२०७५ चैत्र २३, शनिबार
नेपाः पार्टीको १२औं स्थापना दिवस भव्य रुपमा मनाइयो
नेपाः राष्ट्रिय पार्टीको १२औं स्थापना दिवस राजधानीमा भव्य रुपमा मनाईएको छ । ‘पहिचान सहितको संघीयता पक्षधरहरु सबै एक हौं’ भन्ने नारा सहित नेपाः पार्टिले आफ्नो १२औं स्थापना दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै वाँगमय शताव्दि पुरुष सत्यमोहन...
-
२०७५ चैत्र २३, शनिबार
प्रोजेक्ट बाजा नेपालको वसन्त उत्सव सम्पन्न
नेवाः बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नामबात पाटन दरवारमा वसन्त उत्वस मनाइएको हो । वसन्त उत्सवमा लुभु महालक्ष्मी धाः दाफा खलःका युवाहरुले सांस्कृतिक नगरी...
-
२०७५ चैत्र २३, शनिबार
स्थानीय संस्कृति अतिक्रमणप्रति अभियन्ताहरुको चिन्ता
नेवार समाजमा भिन्न राजनैतिक सिद्धान्त भएतापनि समुदाय एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको अभियन्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेवार समुदाय आफ्नो परम्परा, संस्कृति,...
-
२०७५ चैत्र १४, बिहिबार
महर्जन कम्प्लेक्सको बुकिङ खुल्यो
न्यूरोडको जुद्ध सालिक अगाडी निर्माणाधीन चर्चित महर्जन कम्प्लेक्सले बुकिङ खोलेको छ । सिमित ठाउँमात्र खाली भएको जनाउँदै कम्प्लेक्सले बुकिङको सूचना सार्वजनिक गरेको हो । कम्प्लेक्सको प्रवर्ध्दक कम्पनी महर्जन विजनेस एशोसिएट्स प्रा.लि.ले सो कम्प्लेक्सलाई...
-
२०७५ चैत्र १४, बिहिबार
संगीतकर्मी राजेश हाडालाई पुत्री शोक
संगीतकर्मी साथमा संचारकर्मी राजेश हाडालाई पुत्री शोक परेको छ । हाडाकी सुपुत्री दिक्षा हाडाको २२ वर्षको अल्पायुमै क्यान्सर रोगका कारण निधन भएको हो । विगत ४ वर्षदेखि क्यान्सर रोगबाट पिडित दिक्षाको उपचारको क्रममा मंगलबार राति नेपाल क्यान्सर अस्पताल,...
-
२०७५ चैत्र १२, मंगलबार
ललितपुरमा भव्यताका साथ 'कला र संस्कृति महोत्सव' मनाइने
ललितपुर महानगरपालिका १६ वडाबाट आयोजना हुन लागेको कला र संस्कृति महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लमपा १६ वडाले आज पत्रकार सम्मेलनको आयोजना गरी अन्तिम चरणको तयारी भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा महोत्सवको जानकारी दिँदै लमपा १६ वडाध्यक्ष...
-
२०७५ चैत्र ११, सोमबार
लक्षाहुति यज्ञ आजबाट शुरु
देशमा शान्ति र जन कल्याणको कामना सहित ललितपुरमा लक्षाहुति यज्ञ आजबाट शुरु भएको छ । आइतबार शुरु उपाकर्म गुठी ललितपुर अन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ कार्यक्रममा यज्ञ भने आजबाट शुरु भएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको...
-
२०७५ चैत्र १०, आइतबार
नेवाः अधिकार सिरपाःबाट तिनजना अगुवाहरु सम्मानित
यस वर्षको नेवाः अधिकार सिरपाःबाट वरिष्ठ समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दर सम्मानित भएका छन् । नेवाः अधिकार सिरपाः गुठीबाट शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान...
-
२०७५ चैत्र ९, शनिबार
सम्पदा अभियन्ता यादवलालको घरमा फेरी प्रहरी
सम्पदा अभियन्ता यादवलाल कायस्थको घरमा आज फेरी प्रहरीले सर्च गरेको छ । यादवलाई खोज्न आएको भन्दै पुगेका २० जना जतिको प्रहरीको टोलीले आज विहान घरमा सर्च गरेको थियो । प्रहरी घरमा पुग्दा कायस्थ भने आज पनि घरमा थिएनन् । प्रहरीले कायस्थ घरमै लुकेर बसेको...
-
२०७५ चैत्र ९, शनिबार
शान्तिको कामना सहित पाटनमा लक्षाहुति यज्ञ गरिने
देशमा शान्ति र जन कल्याणको कामना सहित पाटनको गाःबहालस्थित पूर्णचण्डी मन्दिर परिसरमा लक्षाहुति यज्ञ गरिने भएको छ । काठमाडौं उपत्यकाका राजोपाध्याय ब्राम्हणहरुबाट आउँदो चैत्र १० गतेबाट श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ शुरु गरिन लागेको हो...
-
२०७५ चैत्र ८, शुक्रबार
गुण ब्यूटिसियनको महिला उद्यम अभिमुखीकरण तालीम सम्पन्न
महिला उद्यमशीलताको विकासका लागी सक्रिय गुण ब्यूटिसियन ट्रेनिङ सेन्टरले आफ्ना पूर्व विद्यार्थीहरुका लागी महिला उद्यमी अभिमुखीकरण तालीमको आयोजना गरेको छ । शुक्रबार ललितपुरमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गुणबाटै तालीम लिई उद्यम गर्दै गरेका...
-
२०७५ चैत्र ७, बिहिबार
आज ठमेलमा सिंहसार्थबाहको जात्रा
काठमाडौंको पर्यटकिय क्षेत्र ठमेलको ऐतिहासिक विक्रमशील महाविहारका श्री गरुड भगवान सिंहसार्थबाहको जात्रा आज बेलुकि हुन गइरहेको छ । सयौं वर्षदेखि चल्दै आएको जात्राको निरन्तरतामा भने यसवर्ष आम जन समुदायमा शंकाको वातावरण रहेको छ । हरेक वर्ष होलिको...
-
२०७५ चैत्र ५, मंगलबार
सम्पदा अभियन्ता कायस्थको घरमा प्रहरीको सर्च
सम्पदा संरक्षणको साथमा जातीय समानताको पक्षमा आवाज उठाउँदै आएका अभियन्ता यादवलाल कायस्थको घरमा प्रहरीले सर्च गरेको छ । अवैध सामग्री घरमा राखेको भन्दै प्रहरीले सोमबार राती आई कायस्थको घरमा सर्च गरेका थिए । सर्चका लागी दुइवटा भ्यानमा प्रहरी आएका थिए ।...
-
२०७५ चैत्र ३, आइतबार
अंकमालको रेकर्डमा समिटको दावी
अंकमालमा विश्व रेकर्डका लागि नेपालका समिट तिमिल्सिनाले दावी गरेका छन् । एकमिनेटमा एक सयभन्दा बढी व्यक्तिसँग अंकमाल गर्दै समिटले विश्व रेकर्ड दावी गरेका हुन् । आइतबार नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय विद्यार्थी समिट...




