विजनेस
-
२०७५ भाद्र ३०, शनिबार
ताम्रकार फ़ुटसलको सेमिफाइनल समीकरण पूरा
तेश्रो ताम्रकार फ़ुटसल प्रतियोगिता २०७५ को सेमिफाइनल समीकरण पूरा भएको छन । गत भाद्र २३ गते पहिलो र दोश्रो, भाद्र ३० गते भएको तेस्रो र चौथो चरणको खेल पश्चात सेमीफाइनल समीकारण पूरा भएको हो । सेमीफाइनलमा वंगलामुखी फर्निचर्स, साहिल मेटल क्राफ्ट, फोरेगो...
-
२०७५ भाद्र ३०, शनिबार
विश्व सरसफाई दिवसमा स्वयम्भुमा सरसफाई
सेप्टेम्बर १५, आज विश्व सरसफाई दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो । यहि क्रममा वज्राचार्य क्लबले स्वयम्भू परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । गुंला धर्म पनि सम्पन्न भएको र विश्व सरसफाई दिवस पनि पर्न आएको संयोगमा आज स्वयम्भु परिसरमा...
-
२०७५ भाद्र ३०, शनिबार
इन्द्रजात्राको दश अवतार बन्द हुने अवस्थामा
इन्द्रजात्राको अवसरमा कुमारी घर अगाडि प्रदर्शन गरिने दश अवतार आर्थिक समस्याका कारण वन्द हुने अवस्थामा पुगेको छ । दशअवतारका कलाकारहरुले आवश्यक रकम उपलब्ध नभइरहेको र सम्बन्धित पक्षबाट यसको लागी कुनै पनि पहल पनि नभइरहेको हुँदा वन्द गर्ने अवस्थामा...
-
२०७५ भाद्र २५, सोमबार
सरिता बनिन् नेपालगञ्जको पहिलो मिसेज डिभा
नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ भव्यताका साथ सम्पन्न भएको छ । नेपालगञ्जमा पहिलोपटक आयोजना भएको विवाहित महिलाहरुको प्रतिभा प्रतियोगीता मिसेज डिभा इन्टरनेशनल र बालबालिकाहरुको प्रतियोगीता किड्स अफ द इयर २०१८ गत शनिबार भव्य रुपमा...
-
२०७५ भाद्र २५, सोमबार
विपिन र संचिता बने नेपालगञ्जको पहिलो किड्स अफ द इयर
नेपालगञ्जमा पहिलोपटक आयोजना भएको बालबालिकाहरुको प्रतिभा प्रतियोगीता किड्स अफ द इयर २०१८ मा ब्वाइजतर्फ विपिन र गल्र्सतर्फ संचिताले उपाधी जितेका छन् । किड्स अफ द इयर २०१८ तर्फ ब्वाइजमा विपिन खड्काले उपाधी जिते । विपिनले उपाधीको साथमा बेस्ट वाल्क र...
-
२०७५ भाद्र २३, शनिबार
गीतकार बज्राचार्यको ‘एक्लै बस्दा’ सार्वजनिक
वरिष्ठ गीतकार स्व. देव बज्राचार्यको एकल रचनामा सांगितिक एल्बम ‘एक्लै बस्दा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीतकार स्व. बज्राचार्यको चार दशकभन्दा पुराना गीतहरुको संगालो ‘एक्लै बस्दा’को विमोचन वरिष्ठ गीतकार राजेन्द्र थापा...
-
२०७५ भाद्र २३, शनिबार
सम्मान सहित सामूहिकको साधारणसभा सम्पन्न
विभिन्न सम्मानहरु गर्दै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २०औं वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ । सभामा नेफ्स्कूनका अध्यक्ष डीवी बस्नेतले आ.व.२०७४/०७५ का असल वचतकर्ता सम्मान सदस्य संगीता खिम्बाजा बज्राचार्य, असल ऋणी सम्मान...
-
२०७५ भाद्र २२, शुक्रबार
खुला विश्वविद्यालयमा दुइ नयाँ कार्यक्रम शुरु
नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायले मास्टर अफ बिजनेस् एडमिनिस्ट्रेसन (एमबिए) र मास्टर अफ साइन्स इन डेभलपमेन्ट म्यानेजमेन्ट एन्ड गभर्नेन्स (एमएसडीएमजी) कार्यक्रम शुरु गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा...
-
२०७५ भाद्र २२, शुक्रबार
को बन्नेछ नेपालगञ्जको पहिलो मिसेज डिभा
नेपालगञ्जबाट पहिलो मिसेज डिभा इन्टरनेशनल २०१८ को उपाधी कसले जित्नेछ भन्ने नेपालगञ्जको लागी कौतुहलताको विषय बनेको छ । नेपालगञ्जमा पहिलो पटक आयोजना हुन लागेको मिसेज डिभा इन्टरनेशनल २०१८ मा उपाधी विजेता को हुनेछ भन्दै अहिले नेपालगञ्जवासीहरु अडकलबाजी...
-
२०७५ भाद्र २२, शुक्रबार
नेपालगञ्जमा किड्स र मिसेज प्रतियोगीताको तयारी अन्तिम चरणमा
नेपालगञ्जमा भोलि भाद्र २३ गते शनिबार आयोजना हुन गइरहेको किड्स अफ द इयर २०१८ साथै मिसेज डिभा इन्टरनेशनलको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगीहरुलाई तालीमको साथै मञ्च सजावटका सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । नेपालगञ्जमा पहिलो पटक...
-
२०७५ भाद्र २२, शुक्रबार
ताम्रकारले फुटसलको आयोजना गर्ने
ताम्रकार समाजले तेश्रो ताम्रकार फुटसल प्रतियोगीता २०७५ को आयोजना गर्ने भएको छ । समाजले यहि भाद्र २३, ३० र असोज २ गतेका दिन सानेपामा फुटसल प्रतियोगीताको आयोजना गर्न लागेको हो । प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहनेछ । विभिन्न दशवटा कम्पनीले उक्त...
-
२०७५ भाद्र २०, बुधबार
ललितपुरमा भीमसेन जात्रा सम्पन्न
ललितपुरको ऐतिहासिक भीमसेन जात्रा आज सम्पन्न भएको छ । ब्यापारी, व्यवसायीहरुको देवताका रुपमा पुजिने भीमसेनको खट जात्रा आज ललितपुरमा मनाइएको हो । वर्षेनी भाद्र कृष्ण नवमीका दिन मनाइने जात्रामा मंगलबजारस्थित भीमसेनको मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा...
-
२०७५ भाद्र १७, आइतबार
चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानमा के.पी.पाठक
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको अध्यक्ष पदमा के.पी.पाठकलाई सर्वसम्मत चयन गरेको छ । शनिबार काठमाण्डौंमा सम्पन्न प्रतिष्ठानको प्रथम साधारण सभाले सात सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको हो । साधारण सभाले चयन गरेको नयाँ कार्यसमितिको...
-
२०७५ भाद्र १७, आइतबार
आज देशैभरि कृष्णजन्माष्टमी मनाईयो (फोटो फिचर सहित)
आज भाद्र कृष्ण सप्तमी, श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइएको छ । द्वापर यूगमा आजकै रात भगवान श्रीकृष्णको जन्म भएको विश्वासका साथ आज श्रीकृष्ण जन्मोत्सवको रुपमा कृष्ण जन्माष्टमी पर्व मनाउने गरीन्छ । आज देशैभरका कृष्ण...
-
२०७५ भाद्र १६, शनिबार
सगरमाथा आरोही रोजिता सम्मानित
सगरमाथा आरोही महिला पत्रकार रोजिता बुद्धाचार्य जब बोल्दै थिइन्, उनले आफ्नो आँखाबाट छचल्किन खोजेको आँसु पनि लुकाउन खोज्दै थिइन् । छिनछिनमा उनी बोल्दै आँखामा विस्तारै निस्किन खोजेको आँसु अरुबाट लुकाउँदै पुछ्दै पनि थिइन् । प्रसङ्ग हो नेवाः पत्रकार...
-
२०७५ भाद्र १५, शुक्रबार
वर्षाका बीच पनि नरसिंह जात्रा मनाइयो
ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने उपाकलं सायाः नरसिंह जात्रा आज धुमधामका साथ मनाइएको छ । ठुलै वर्षाका बीच पनि धिमेय्, बाजागाजा लगायत विभिन्न झाँकि सहित जात्रा धुमधामका साथ मनाईएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म...




