arin enterprises

विजनेस

  • २०७५ आषाढ ३१, आइतबार

    फ्रान्स दोश्रो पटक विश्वकप जित्न सफल

    क्रोएशियालाई हराउँदै फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भएको छ । रसियामा सम्पन्न विश्वकपको फाइनल खेलमा क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले दोश्रो पटक उपाधी उचालेको हो । फ्रान्सले २० वर्षपछि फेरी उपाधी जितेको हो । यो भन्दा अगाडि फ्रान्सले सन्...

  • २०७५ आषाढ ३१, आइतबार

    पर्यटन विकासका लागी सम्पदा दौड

    नेपालमा पर्यटन विकासका लागि भन्दै काठमाडौंमा सम्पदा दौड आयोजना गरिएको छ । बिश्व सम्पदा क्षेत्रमा सुचीकृत स्वयम्भुको भुईखेलबाट शुरू भएको दौड भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वँह हुँदै स्वयम्भु...

  • २०७५ आषाढ ३१, आइतबार

    १६ वडालाई सांस्कृतिक वडाको रुपमा विकास गरिने

    ललितपुर महानगरपालिका वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गरिने भएको छ । वडाका विभिन्न टोल सुधार समिति, महिला समूह, विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागितामा आयोजना भएको वडा भेलामा वडाध्यक्ष निर्मलरत्न शाक्यले वडालाई...

  • २०७५ आषाढ ३१, आइतबार

    कुन राष्ट्रले जित्नेछ यसपालिको विश्वकप

    अन्ततः रसियामा जारी विश्वकपको आज फाइनल खेल हुँदैछ । आजको फाइनल खेलमा क्रोएशिया र फ्रान्स उपाधीको लागी आमने सामने हुँदैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स र इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलसम्म पुगेको हो । यी दुइ राष्ट्रमा क्रोएशिया...

  • २०७५ आषाढ ३०, शनिबार

    इङ्गल्यान्डलाई पछि पार्दै बेल्जियम तेश्रो स्थानमा

    रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले तेश्रो स्थान जित्न सफल भएको छ । ईङ्गल्यान्डलाई २–० ले हराउँदै बेल्जियम तेश्रो भएको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा आज भएको खेलको चौथो मिनेटमा नै गोल गर्दै बेल्जियमले अग्रता लिएको हो । खेलमा थोमस म्यूनियरले...

  • २०७५ आषाढ ३०, शनिबार

    ‘दुई जना उभिदैमा संसद रोकिन्न’

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई जना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३ नम्बर प्रदेशका सांसदहरुसँगको शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ बनाई दुई जना सांसद उभिँदैमा संसदका सवै...

  • २०७५ आषाढ ३०, शनिबार

    गंगामायाले अनसन तोडिन्

    छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनसनरत् गंगामाया अधिकारीले सरकारले दुई बुँदे सहमति गरेपछि अनसन स्थगित गरेकी छिन् । सरकारले दुइ बुँदे सहमति गरेसँगै विगत ४५ दिनदेखि अनसनरत् अधिकारीले अनसन तोडेकी हुन् । दुइ बुँदे सहमति अन्तर्गत २०७१ असोज ३१ गते...

  • २०७५ आषाढ २९, शुक्रबार

    फेसन युनाइटस्को दोश्रो संस्करण सम्पन्न

    २० जना व्यावसायिक मोडलहरुको क्याटवाल्क र फेसन शोसँगै फेसन युनाइट्सको दोश्रो संस्करण काठमाडौंको ब्लु स्टार मलमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु कोरीयोग्राफी र सानु बज्राचार्यको ड्रेस डिजाइनमा फेसन युनाइट्स...

  • २०७५ आषाढ २९, शुक्रबार

    भक्तपुर डुबानमा, तीनको मृत्यु, सयौं विस्थापित

    अविरल वर्षापछि गएको पहिरोमा परेर चाँगुनारायणमा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै चाँगुनारायण नगरपालिका ७ मझुवामा पहिरो जाँदा बुद्ध लामाको घर पुरिएर तीन जनाको मृत्यु भएको हो । पहिरोमा परेर ७० वर्षका हिरा लामा, ६५ वर्षका पानमाया र ३० महिनाकी...

  • २०७५ आषाढ २८, बिहिबार

    पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलमा

    पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सन् १९६६ को विजेता इङ्गल्यान्डलाई २–१ ले हराउँदै क्रोएशियाले फाइनलको यात्रा पक्का गरेको हो । विश्वकपको ईतिहासमा क्रोएशिया पहिलोपल्ट फाइनलसम्म पुगेको हो ।...

  • २०७५ आषाढ २८, बिहिबार

    अब दिउँसो ट्रिपर चलाउन नपाइने

    दिनहुँजसो ट्रिपरका कारण सडक दुर्घटना हुनथालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले आउँदो श्रावण १ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन...

  • २०७५ आषाढ २७, बुधबार

    फाइनल पुग्ने पहिलो टिम ‘फ्रान्स’

    सन् १९९८ को विजेता फ्रान्स रसियामा जारी विश्वकप फुटबलमा फाइनल पुग्न सफल पहिलो टिम बनेको छ । बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । योभन्दा अगाडि फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यो बेला फ्रान्स टाइब्रेकरमा ईटालीसँग...

  • २०७५ आषाढ २७, बुधबार

    अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक

    अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ । ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरले चलचित्रको कथावस्तुको मिहिन भन्दा...

  • २०७५ आषाढ २६, मंगलबार

    ब्लाइन्ड रक्स वाक, एउटा फरक अनुभूति

    वाल्यकालमा स्कूलमा एउटा कथा पढ्नुपथ्र्यो । ‘एकजना मान्छे एकपल्ट एउटा खुट्टा बाँधेर वैसाखी टेक्दै बाटोमा हिंडिरहेको थियो । त्यो देखेर एकजना बटुवाले के गरेको भनी सोधे । उनले भोलि गएर मेरो एउटा खुट्टा भाँचियो भने के गर्ने, त्यहि भएर अहिलेदेखि अनुभव...

  • २०७५ आषाढ २५, सोमबार

    सेमीफाइनल समीकरण पूरा

    रसियामा जारी विश्वकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुने भएका छन् । क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई हराएको थियो भने बेल्जियमले उपाधी दावेदार मानिएको ब्राजिललाई हराई...

  • २०७५ आषाढ २४, आइतबार

    क्रोएशिया सेमिफाइनलमा, टाइब्रेकरमा रसिया पराजित

    रसियालाई टाइब्रेकरमा हराउँदै क्रोएशिया विश्वकपको सेमिफाइनलमा पुगेको छ । सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसियाले रसियालाई ४–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।  त्योभन्दा अगाडि, निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त ३० मिनेटको खेल २–२...

Pages

SKIP THIS tihar2082