arin enterprises

विजनेस

  • २०७५ आश्विन १०, बुधबार

    किन देखाइएन मंगलबारको दिनमा दशअवतार

    थःनेयाः भनिने इन्द्रजात्रामा पुर्णिमाको दिनमा पनि वसन्तपुरमा दशअवतार देखाइएन । प्रदर्शनको सम्पूर्ण तयारी भइसकेर पनि व्यवस्थापकीय समस्याका कारण देखाइ दशअवतार प्रदर्शन नगरिएको हो । ईन्द्रजात्राको तेश्रो दिन दशअवतार प्रदर्शन नै हुन सकेन भने रथजात्रा...

  • २०७५ आश्विन १०, बुधबार

    मिस काभ्रेको दशौं संस्करणको तयारी तीव्र

    वौद्धिकतासँगै सौन्दर्य (Beauty with Brain) नारासँगै मिस काभ्रेको दशौं संस्करण आयोेजना हुने भएको छ । सन् २००९ देखि निरन्तर रुपमा हुँदै आएको मिस काभ्रेको दशौं संस्करणका लागी टप टेन फाइनलिस्टको छनौट भएसँगै कार्यक्रमको तयारीले तीव्रता लिएको छ । रेडियन्ट...

  • २०७५ आश्विन ९, मंगलबार

    आज राष्ट्रप्रमूखलाई दशअवतार देखाइएन

    ईन्द्रजात्राको चौथो र महत्वपूर्ण दिन, सोमबार राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन हुन सकेन । कुमारी, भैरव र गणेशको रथयात्रा प्रारम्भ हुने चतुर्दशीको दिनमा राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन गरिनुपर्नेमा आज त्यसो हुन नसकेको हो । आज...

  • २०७५ आश्विन ७, आइतबार

    ईन्द्रजात्राको दीप्याखंको कोषका लागी एकैदिनमा २० लाख संकलित

    नेपालको पहिचान भनेकै यहाँको मूर्त अमूर्त संस्कृति र सम्पदा नै भएको हुँदा यसको संरक्षणमा सबै जुट्नुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिएका छन् । ईन्द्रजात्राको क्रममा काठमाडौंको किलागलबाट निकालिने दीप्याखं र यसको आगमघरको संरक्षणको सम्बन्धमा आज काठमाडौंमा...

  • २०७५ आश्विन ७, आइतबार

    अन्ततः आज दशअतार बन्द नै भयो

    निरन्तरताकै आशंकाबीच प्रदर्शन थालिएको ईन्द्रजात्राको दशअवतार आइतबार तेश्रो दिनमा आएर रोकिएको छ । तेश्रो दिनसम्म पनि सम्बन्धित पक्षबाट आवश्यक बजेट उपलब्ध नहुँदा वाध्यताले नै वन्द गर्नुपरेको दशअवतार कलाकारहरुले बताएका छन् । दुइ दिन आफैंले खर्च गरी...

  • २०७५ आश्विन ७, आइतबार

    दशअवतारले आज पनि निरन्तर भयो

    ईन्द्रजात्राको दोश्रो दिन आज पनि दशअवतार प्रदर्शन निरन्तर भएको छ । निरन्तरताको आशंकाका बीच आज दोश्रो दिन चारवटा अवतार प्रदर्शन गरिएको छ । दशअवतार प्रदर्शनको क्रममा आज आज मत्स्य अवतार, कछप, बराह र नरसिंह अवतार प्रदर्शन गरिएको हो । हिजो भने गणेश र...

  • २०७५ आश्विन ७, आइतबार

    महिला सम्बन्धी कानून विषयक अभिमुखीकरण सम्पन्न

    देशमा संघीयता लागू भइसकेको र, साथमा देशमा नयाँ कानूनी व्यवस्था समेत लागू भइसकेको अवस्थामा महिला सम्बन्धी कानून सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंमा राजोपाध्याय समाजको आयोजनामा ‘संघीयतामा महिला सम्बन्धी कानूनी व्यवस्था’...

  • २०७५ आश्विन ६, शनिबार

    ईन्द्रजात्रा शुरु : कुन दिन केके हुन्छ ?

    विश्वभरी नेपाललाई चिनाइरहेको कुमारीको रथजात्रा सहित विभिन्न साँस्कृतिक झाँकिहरुको जात्रा ईन्द्रजात्रा काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ । हनुमानढोकास्थित कालभैरवको अगाडि यःसिँ ठड्याइएसँगै काठमाडौं ईन्द्रजात्रामय बनेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल...

  • २०७५ आश्विन ६, शनिबार

    दशअवतार प्रदर्शनले निरन्तरता पायो

    निरन्तरताको आशंकाका बीच ईन्द्रजात्रा दशअवतार प्रदर्शनीले अन्ततः यसपाली पनि निरन्तरता पाएको छ । दशअवतार प्रदर्शन यसपाली निरन्तर नहुने चर्चाका बीच ईन्द्रजात्राको पहिलो दिन शुक्रबार दशअवतार प्रदर्शन गरियो । दशअवतारका कलाकार र गुठीबीच सहमति भएसँगै...

  • २०७५ आश्विन ६, शनिबार

    क्यान्सर उपचार कोष सहयोगार्थ दौडको आयोजना

    क्यान्सर पिडित विरामीहरुको उपचारकालागि नेपाल क्यान्सर सपोर्ट ग्रुपले खडा गरेको उपचार कोषको सहयोगार्थ जनचेतना फैलाउँदै दौडको आयोजना गर्ने भएको छ । ‘क्यान्सरको उपचार नेपालमै’ भन्ने नारा सहित क्यान्सर उपचारमा सक्रिय नेपाल क्यान्सर हस्पिटल, यससँग आवद्ध...

  • २०७५ आश्विन ६, शनिबार

    पद्मरत्नको सम्मानमा संखरापुरमा साहित्यिक कार्यक्रम

    मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको भीमरथारोहणको अवसरमा ऐतिहासिक नगरी संखरापुर (साँखु)मा साहित्यिक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेपालको राजनैतीक परिवर्तन, मानवअधिकारको साथै नेपालभाषा क्षेत्रमा निरन्तरको योगदानको कदर स्वरुप पद्मरत्न...

  • २०७५ आश्विन ६, शनिबार

    निःशुल्क शिक्षाको प्रावधानप्रति एन प्याब्सनको विरोध

    अनिवार्य तथा निशुल्क शिक्षा ऐनको निःशुल्क शिक्षासहित विभिन्न प्रावधानप्रति असहमति जनाउँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपाल ललितपुर जिल्ला समितिले प्रधानमन्त्रीको केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । संघीय...

  • २०७५ आश्विन ४, बिहिबार

    भक्तपुर सम्बन्धी दुइ पूस्तक एकैसाथ सार्वजनिक

    भक्तपुरका सम्पदा, संस्कृति र इतिहास सम्बन्धी दुइवटा कृतिहरु आज एकैसाथ सार्वजनिक भएको छ । पत्रकार साथै साहित्यकार जितेन्द्र रसिकको अलकापुरी भक्तपुर र अनुसन्धाता एवमे संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु आज एकैसाथ सार्वजनिक...

  • २०७५ आश्विन ४, बिहिबार

    किड्स फेसन रनवेको ट्यालेन्ट राउन्ड सम्पन्न

    बालबालिकाहरुको प्रतिभा प्रतियोगीता नेपाल किड्स फेशन रनवे २०१८को ट्यालेन्ट राउन्ड आज सम्पन्न भएको छ । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.बाट आयोजना हुन गइरहेको किड्स पेजेन्ट किड्स फेसन रनवे २०१८ को ट्यालेन्ट राउन्ड आज ललितपुरमा सम्पन्न भएको...

  • २०७५ आश्विन ३, बुधबार

    वेलायतका साहित्यकारको कृति नेपालमा विमोचित

    वेलायतमा वसोबास गर्दै आएका ज्ञानीशोभा तुलाधर नेवाःको कृति नेपालमा विमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले तुलाधरको कविता संग्रह ज्ञानी सः निगूगु नामक कृति लोकार्पण गरेका हुन् । विगत बाह्र बर्षदेखि वेलायतमा वसोबास...

  • २०७५ भाद्र ३१, आइतबार

    चौथो कंकेश्वरी अन्तर विद्यालय कराते प्रतियोगिता हुने

    नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाको आयोजनामा चौथो कंकेश्वरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता हुने भएको छ । आश्विन ६ गते शनिबारबाट काष्ठमण्डप मरुहितिस्थित शान्ति  निकुञ्ज माध्यमिक बिद्यालय परिसरमा प्रतियोगीतामा शुरु लागेको हो ।...

Pages

SKIP THIS tihar2082