विजनेस
-
२०७६ जेठ २४, शुक्रबार
गुथि संशोधन विधेयक जलाउँदै आन्दोलनको घोषणा
प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय...
-
२०७६ जेठ २१, मंगलबार
नेवाः लक्ष्मीकान्त प्यारेलाल फेरी सँगै उभिने
स्वयम्भुराज र चन्द्रमान । कुनै समयमा यिनको जोडिलाई लक्ष्मीकान्त प्यारेलाल नै भन्ने गरिन्थ्यो । नेवाः संगीत क्षेत्रमा यो जोडि भन्यो कि त हुरुक्कै हुनेहरुको संख्या थुप्रो थिए । विशेष गरेर ललितपुरमा हुने सांगितीक कार्यक्रममा स्वयम्भुराज चन्द्रमान सँगै...
-
२०७६ जेठ १८, शनिबार
अब नेवाः आइडल हुने
नेवाः समुदायको सांगितिक प्रतिभाको खोजी गर्ने उद्देश्य सहित नेवाः सांगितिक प्रतिस्पर्धा ‘नेवाः आइडल’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेवाः आइडल घोषणा गरीयो । आयोजक समितिले आउँदो दशैंताका प्रतियोगीताको आयोजना गर्ने...
-
२०७६ जेठ १३, सोमबार
सम्पदा अभियन्ता यादवलाई पितृशोक
सम्पदा अभियन्ता यादवलाल कायस्थका पिता शिवलाल कायस्थको निधन भएको छ । कायस्थको सोमबार राती ८ः११ बजे उपचारको क्रममा सुमेरु अस्पताल धापाखेलमा निधन भएको हो । कायस्थलाई छाती दुख्ने समस्या देखिएपछि गत ज्येष्ठ ३ गते शुक्रबार सुमेरु अस्पताल, पूल्चोकमा भर्ना...
-
२०७६ जेठ १०, शुक्रबार
टिन प्रिन्सेज डिभा भव्यताका साथ सम्पन्न
टिन प्रिन्सेज डिभा २०१९को उपाधी गृष्मा शर्माले जितेकि छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधीको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत जितिन् । विजेता शर्मालाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट...
-
२०७६ जेठ ९, बिहिबार
‘जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्छ’
समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर...
-
२०७६ जेठ ७, मंगलबार
‘लिबाय् धुंकाः’ ज्येष्ठ ३० मा आउने
अडियो भिडियो स्टेशन प्रा.लि. को ब्यानरमा बन्दै गरेको नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ आउँदो ज्येष्ठ ३० गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको सम्पूर्ण काम पूरा भएसँगै ज्येष्ठ ३० गते रिलिजको लागि चलचित्रको टिम जुटेको हो । राजेशमान सिंहले...
-
२०७६ जेठ ३, शुक्रबार
लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल सम्पन्न
नवौं लिटिल प्रिन्सेज नेपाल २०१९ को उपाधी आद्या कार्कीले जितेकि छन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा ५७ प्रतिस्पर्धीहरुबीच आद्याले उपाधी जित्न सफल भइन् । उपाधी विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका...
-
२०७६ जेठ २, बिहिबार
प्रियंकाले जितिन् लिटिल प्रिन्सेजको ताज
लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ मा लिटिल प्रिन्सेजको उपाधी प्रियंका भुजेलले जितेकी छन् । गत शनिबार कोहलपुरमा सम्पन्न प्रतियोगीतामा लिटिल प्रिन्स इन्टरनेशनलको उपाधी रजल तामाङको हात पर्यो भने टिन प्रिन्सेज इन्टरनेशनलको ताज संजिता...
-
२०७६ बैशाख ३१, मंगलबार
कोथुननि संरक्षणको माग सहित सांसदहरु मन्त्रालय पुगे
असनस्थित ५ सय वर्ष पुरानो अशोक वृक्ष विहार (कोथुननि) को संरक्षणको लागि राज्यले आवश्यक कदम चाल्नको लागि अभियन्ताहरुले माग गरेका छन् । कोथुननि संरक्षणको माग लिएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका अभियन्ताहरुले विकासको नाममा...
-
२०७६ बैशाख ३१, मंगलबार
भक्तपुर चेम्बर अफ कमर्शमा न्हुछेको नेतृत्व
भक्तपुर चेम्बर अफ कमर्शको अध्यक्षमा न्हुछेरत्न मानन्धर चयन भएका छन् । संस्थामा मानन्धरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । मध्यपुर थिमिमा सम्पन्न पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली...
-
२०७६ बैशाख ३०, सोमबार
नृत्य विषयको पठनपाठनमा नृत्य निर्देशकहरुको जोड
हरेक विद्यालयमा नृत्य विषयको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नृत्य विषयको पाठ्यक्रम तयार गरेर यसको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका हुन् । कामना कला केन्द्रले आयोजना गरेको...
-
२०७६ बैशाख २८, शनिबार
बुलन्द आवाजका धनी सुरज रहेनन्
बुलन्द आवाजका धनी चर्चित रेडियोकर्मी साथै म्यूजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन भएको छ । विगत साढे चार वर्षदेखि मोर्टार न्यूरोन डिजिजबाट पिडित ४५ वर्षीय श्रेष्ठको गएराति २ः१५ बजे उपचारको क्रममा चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।...
-
२०७६ बैशाख २८, शनिबार
खड्गी सेवा समितिको स्थापना दिवस सम्पन्न
सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समाजबाट लैङ्गिक र जातिय विभेदको अन्त्य हुँदै गएको दावी गर्नुभएको छ । अहिले हरेक क्षेत्रमा जातीय साथै लैङ्खिक सहभागीतामा समानता देखिन थालेको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंको...
-
२०७६ बैशाख २७, शुक्रबार
नेपालभाषाको पहिलो कामशास्त्र विमोचित
नेपालभाषा साहित्य क्षेत्रको पहिलो कामशास्त्रसँग सम्बन्धित पुस्तक सार्वजनिक भएको छ । ईलोहं पब्लिेकशनले आज ललितपुरमा एक कार्यक्रमको आयोजना गरी दर्शनवीर शाक्यबाट लिखित कामशास्त्रसँग सम्बन्धित पुस्तक ‘नागरसर्वस्व’ सार्वजनिक गरेको हो । कार्यक्रममा प्रदेश...
-
२०७६ बैशाख २७, शुक्रबार
लिटिल एन्ड टिनको तयारी पुरा
लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी पुरा भएको छ । भोलि वैसाख २८ गते हुन गइरहेको प्रतियोगीताको लागि अब आफुहरु पुरा रुपमा तयार भइसकेको आयोजक संस्थाले जनाएको छ । २४ जना प्रतिस्पर्धीहरु बीच फाइनल प्रतिस्पर्धा भोलि वैसाख २८...





