विजनेस
-
२०७६ भाद्र १९, बिहिबार
किन पुगेनन् त मन्त्री भट्टराई देय् दबूको वार्षिकोत्सवमा
दिन : २०७६ भाद्र १९ गते शुक्रबार । काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटको चहलपहल बेग्लै थियो । नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको वार्षिकोत्सव कार्यक्रम हुन गइरहेको थियो । त्यो पनि अरु हो र, पच्चीसौं वार्षिकोत्सव । कार्यक्रमलाई भव्य...
-
२०७६ भाद्र १३, शुक्रबार
भारतीय सेनाले कश्मिरीहरुलाई यातना दिएको आरोप
भारत सरकारले कश्मिर शान्त रहेको बताइरहँदा कश्मिरीहरुले भने आफुलाई सेनाले यातना दिइरहेको बताएका छन् । भारतले कश्मिरमाथि संवैधानिक स्वायत्तता अन्त्य गरेको निर्णय पछि भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलले कश्मिरीलाई कुटपिट गरेको साथै यातना दिएको...
-
२०७६ भाद्र १३, शुक्रबार
आज बुबाको मुख हेर्ने दिन
आज भाद्रकृष्ण औंसी, बुबाको मुख हेर्ने दिनको रुपमा मनाईँदैछ । आजको दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ, फलफुल आदिको साथमा विभिन्न उपहारहरु समेत दिएर आदर सम्मान प्रकट गर्ने गर्छन् । प्रविधिको विकाससँगै परदेशमा बसिरहेकाहरुले पनि सहजै बुबाको...
-
२०७६ भाद्र ११, बुधबार
मेयर शाक्यले पनि लिए पञ्चदान
काठमाडौं र भक्तपुरका वौद्ध धर्मावलम्बि नेवार समुदायले आज पञ्चदान पर्व धुमधामका साथ मनाएका छन् । वौद्ध परम्परा अनुसार आज भाद्र कृष्ण त्रयोदशीका दिन विभिन्न बहाः र बहिहरुमा पञ्चदान गरिएको हो । पञ्चदान अन्तर्गत हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी आँगन, बहाः...
-
२०७६ भाद्र ९, सोमबार
पत्रकार दबू काठमाडौंमा अर्विन्द्रको नेतृत्व
नेवाः राष्ट्रिय पत्रकार दबू, काठमाडौं जिल्लाले अर्विन्द्रमान सिंहको नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न जिल्लाको तेश्रो अधिवेशनले सिंहलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो । नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा प्रवीण महर्जन रहेका छन् भने रत्नकाजी...
-
२०७६ भाद्र ३, मंगलबार
दीगो व्यवस्थापनतर्फ लम्कँदै उपाकलं सायाः नरसिंह जात्रा
हरेक वर्ष भाद्र कृष्ण पञ्चमिको दिन विश्व शान्तिको कामना गर्दै ललितपुरमा शान्त स्वरुपका नरसिंहको जात्रा ‘उपाकलं सायाः’ निकालिन्छ । आज पनि धुमधामका साथ यो जात्रा सम्पन्न भएको छ । विगतमा आर्थिक समस्यामा जेलिँदै सञ्चालन हुँदै आएको जात्रामा यसपालिबाट भने...
-
२०७६ भाद्र ३, मंगलबार
शान्त स्वरुपका नरसिंह पनि छन् ललितपुरमा
नरसिंह – भगवान नारायणका चौथो अवतार । हिरण्यकश्यपुको वध गर्दै आफ्ना भक्त प्रल्हादको रक्षा गर्न नारायणले नरसिंह अवतार लिएका थिए । नरसिंह भन्ने वित्तिकै सबैले कल्पना गरिहाल्छन् मानव शरीर तर टाउको सिंहको । एकदमै उग्र रुप भएका । तर काठमाडौं उपत्यकाको...
-
२०७६ श्रावण ३२, शनिबार
नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’को घोषणा
सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको...
-
२०७६ श्रावण १९, आइतबार
छायाँ कम्प्लेक्स भत्काउनुपर्ने मागसहित प्रदर्शन
साँस्कृतिक पोखरी मासेर बनाइएको भन्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको विरुद्धमा सोही कम्प्लेक्सको अगाडी विरोध सभा गरिएको छ । नेवाः राजनीतिक अभियान अन्तर्गतको ग्वहालि पुचःको आह्वानमा आइतवार छायाँ कम्प्लेक्स भत्काएर प्राचीन पोखरी कायम हुनुपर्ने...
-
२०७६ श्रावण १८, शनिबार
ज्यापु महागुथि पश्चिम भेगमा धनबीर
ज्यापु महागुथि पश्चिम भेगले फेरी एक पटक धनबीर महर्जनकै नेतृत्व पाएको छ । शनिबार गुर्जुधारामा सम्पन्न महागुथि पश्चिम भेगको तेश्रो अधिवेशनले साविक अध्यक्ष धनवीर महर्जनलाई नै अध्यक्ष चयन गरेको हो । सर्वसम्मतिबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा...
-
२०७६ श्रावण १४, मंगलबार
यसपालीको गथांमुगःमा समावेशी र समानता माग
आज श्रावण कृष्ण चतुर्दशी, काठमाडौं उपत्यकाका नेवार समुदायले गथांमुगः चःर्हे मनाएका छन् । आजको दिन राक्षसको प्रतीकको रुपमा नर्कटको तीनखुट्टे गथांमुगः बनाई जलाएर नदिमा सेलाउने गरिन्छ । साथै आजको दिनमा घरघरबाट छ्वालीको गथांमुगः बनाई काँचो माटोको भेगतमा...
-
२०७६ श्रावण ७, मंगलबार
नेकपाका संस्थापक महासचिव पुष्पलाल स्मृति दिवस मनाइँदै
आज साउन ७ गते, विभिन्न कार्यक्रमहरु गर्दै देशका विभिन्न स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । यसैक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा बिहान कीर्तिपुर...
-
२०७६ श्रावण ४, शनिबार
लोक सेवा विज्ञापनको विरोधमा प्रदर्शन
लोक सेवा विज्ञापनको विरोधमा राजधानीमा विरोध र्याली निकालिएको छ । लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा विरोध र्याली निकालिएको हो । आरक्षण बचाउ अभियानले काठमाडौंको भृकुटिमण्डपले निकालेको र्याली काठमाडौंको...
-
२०७६ आषाढ १४, शनिबार
गुठीको संरक्षणको लागि मोटरसाइकल र्याली हुँदै
गुठी विधेयक विरुद्ध आन्दोलनरत पक्षले विधेयक खारेजीको माग सहित आज शनिबार मोटरसाइकल र्यालीको आयोजना गर्दैछ । विधेयक फिर्ता गरेर नहुने र खारेज नै गर्नुपर्ने माग सहित र्याली गर्न लागिएको हो । न्यूरोड जुद्ध शालिकबाट शुरु गरिने मोटरसाइकल र्याली उपत्यकाका...
-
२०७६ आषाढ ९, सोमबार
गुठी विधेयक विरुद्ध विभिन्न स्थानमा सभा र जुलुस
गुठी विधेयक खारेजीको मागमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुस सहित सभाहरु भएका छन् । गुठी विधेयक विरुद्ध संघर्षरत ‘राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति’ले विभिन्न स्थानमा खवरदारी जुलुस र सभाको आयोजना गर्यो । काठमाडौंमा...
-
२०७६ आषाढ ८, आइतबार
गुठी विधेयक खारेजीको मागमा चारैतिर विरोधका कार्यक्रम
गुठी विधेयक फिर्ता मात्र होइन, खारेज नै हुनुपर्ने मागसहित चारैतिरबाट विरोधका कार्यक्रमहरु घोषणा हुन थालेका छन् । यसैक्रममा आन्दोलनरत पक्षले भोलि विकेन्द्रित रुपमा जुलुस सहित खबरदारी सभा गर्न लागेको छ । भोलि उपत्यकाका विभिन्न ठाउँबाट खबरदारी जुलुस...





