arin enterprises

विजनेस

  • २०७६ आश्विन १४, मंगलबार

    स्वजन भारतमा समेत भए प्रथम

    नेपालका चर्चित नृत्य कलाकार स्वजन रघुवंशीले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पधर्मा समेत प्रथम पुरस्कार जितेका छन् । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय ताज महोत्सवमा स्वजनले प्रथम पुरस्कार जितेका हुन् । भारतको आगरामा पाँच दिनसम्म अन्तर्राष्ट्रिय...

  • २०७६ आश्विन ७, मंगलबार

    यसपालीको तिहारमा पनि तिथि अलमल

    यस वर्षको तिहारमा कार्तिक १२ गते नै म्हपूजा मनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा १२ गतेकै दिन म्हपूजाको साथमा नेपाल सम्वतको नयाँ वर्ष समेत मनाउन आग्रह गरिएको हो । कार्यक्रममा बोल्दै वाङमय...

  • २०७६ आश्विन २, बिहिबार

    मल्ललाई प्रेम मोहन सिरपाः

    यस वर्षको प्रेम मोहन सिरपाः (पुरस्कार) मल्ल के. सुन्दरलाई दिइएको छ । मल्लको उपन्यास पोष्टरको लागि उक्त पुरस्कार दिइएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीले मल्ललाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।  आफुले...

  • २०७६ भाद्र १९, बिहिबार

    किन पुगेनन् त मन्त्री भट्टराई देय् दबूको वार्षिकोत्सवमा

    दिन : २०७६ भाद्र १९ गते शुक्रबार । काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटको चहलपहल बेग्लै थियो । नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको वार्षिकोत्सव कार्यक्रम हुन गइरहेको थियो । त्यो पनि अरु हो र, पच्चीसौं वार्षिकोत्सव । कार्यक्रमलाई भव्य...

  • २०७६ भाद्र १३, शुक्रबार

    भारतीय सेनाले कश्मिरीहरुलाई यातना दिएको आरोप

    भारत सरकारले कश्मिर शान्त रहेको बताइरहँदा कश्मिरीहरुले भने आफुलाई सेनाले यातना दिइरहेको बताएका छन् । भारतले कश्मिरमाथि संवैधानिक स्वायत्तता अन्त्य गरेको निर्णय पछि भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलले कश्मिरीलाई कुटपिट गरेको साथै यातना दिएको...

  • २०७६ भाद्र १३, शुक्रबार

    आज बुबाको मुख हेर्ने दिन

    आज भाद्रकृष्ण औंसी, बुबाको मुख हेर्ने दिनको रुपमा मनाईँदैछ ।  आजको दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ, फलफुल आदिको साथमा विभिन्न उपहारहरु समेत दिएर आदर सम्मान प्रकट गर्ने गर्छन् । प्रविधिको विकाससँगै परदेशमा बसिरहेकाहरुले पनि सहजै बुबाको...

  • २०७६ भाद्र ११, बुधबार

    मेयर शाक्यले पनि लिए पञ्चदान

    काठमाडौं र भक्तपुरका वौद्ध धर्मावलम्बि नेवार समुदायले आज पञ्चदान पर्व धुमधामका साथ मनाएका छन् । वौद्ध परम्परा अनुसार आज भाद्र कृष्ण त्रयोदशीका दिन विभिन्न बहाः र बहिहरुमा पञ्चदान गरिएको हो । पञ्चदान अन्तर्गत हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी आँगन, बहाः...

  • २०७६ भाद्र ९, सोमबार

    पत्रकार दबू काठमाडौंमा अर्विन्द्रको नेतृत्व

    नेवाः राष्ट्रिय पत्रकार दबू, काठमाडौं जिल्लाले अर्विन्द्रमान सिंहको नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न जिल्लाको तेश्रो अधिवेशनले सिंहलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो । नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा प्रवीण महर्जन रहेका छन् भने रत्नकाजी...

  • २०७६ भाद्र ३, मंगलबार

    दीगो व्यवस्थापनतर्फ लम्कँदै उपाकलं सायाः नरसिंह जात्रा

    हरेक वर्ष भाद्र कृष्ण पञ्चमिको दिन विश्व शान्तिको कामना गर्दै ललितपुरमा शान्त स्वरुपका नरसिंहको जात्रा ‘उपाकलं सायाः’ निकालिन्छ । आज पनि धुमधामका साथ यो जात्रा सम्पन्न भएको छ । विगतमा आर्थिक समस्यामा जेलिँदै सञ्चालन हुँदै आएको जात्रामा यसपालिबाट भने...

  • २०७६ भाद्र ३, मंगलबार

    शान्त स्वरुपका नरसिंह पनि छन् ललितपुरमा

    नरसिंह – भगवान नारायणका चौथो अवतार । हिरण्यकश्यपुको वध गर्दै आफ्ना भक्त प्रल्हादको रक्षा गर्न नारायणले नरसिंह अवतार लिएका थिए । नरसिंह भन्ने वित्तिकै सबैले कल्पना गरिहाल्छन् मानव शरीर तर टाउको सिंहको । एकदमै उग्र रुप भएका । तर काठमाडौं उपत्यकाको...

  • २०७६ श्रावण ३२, शनिबार

    नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’को घोषणा

    सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको...

  • २०७६ श्रावण १९, आइतबार

    छायाँ कम्प्लेक्स भत्काउनुपर्ने मागसहित प्रदर्शन

    साँस्कृतिक पोखरी मासेर बनाइएको भन्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको विरुद्धमा सोही कम्प्लेक्सको अगाडी विरोध सभा गरिएको छ । नेवाः राजनीतिक अभियान अन्तर्गतको ग्वहालि पुचःको आह्वानमा आइतवार छायाँ कम्प्लेक्स भत्काएर प्राचीन पोखरी कायम हुनुपर्ने...

  • २०७६ श्रावण १८, शनिबार

    ज्यापु महागुथि पश्चिम भेगमा धनबीर

    ज्यापु महागुथि पश्चिम भेगले फेरी एक पटक धनबीर महर्जनकै नेतृत्व पाएको छ । शनिबार गुर्जुधारामा सम्पन्न महागुथि पश्चिम भेगको तेश्रो अधिवेशनले साविक अध्यक्ष धनवीर महर्जनलाई नै अध्यक्ष चयन गरेको हो । सर्वसम्मतिबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा...

  • २०७६ श्रावण १४, मंगलबार

    यसपालीको गथांमुगःमा समावेशी र समानता माग

    आज श्रावण कृष्ण चतुर्दशी, काठमाडौं उपत्यकाका नेवार समुदायले गथांमुगः चःर्हे मनाएका छन् । आजको दिन राक्षसको प्रतीकको रुपमा नर्कटको तीनखुट्टे गथांमुगः बनाई जलाएर नदिमा सेलाउने गरिन्छ । साथै आजको दिनमा घरघरबाट छ्वालीको गथांमुगः बनाई काँचो माटोको भेगतमा...

  • २०७६ श्रावण ७, मंगलबार

    नेकपाका संस्थापक महासचिव पुष्पलाल स्मृति दिवस मनाइँदै

    आज साउन ७ गते, विभिन्न कार्यक्रमहरु गर्दै देशका विभिन्न स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । यसैक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा बिहान कीर्तिपुर...

  • २०७६ श्रावण ४, शनिबार

    लोक सेवा विज्ञापनको विरोधमा प्रदर्शन

    लोक सेवा विज्ञापनको विरोधमा राजधानीमा विरोध र्याली निकालिएको छ । लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा विरोध र्याली निकालिएको हो । आरक्षण बचाउ अभियानले काठमाडौंको भृकुटिमण्डपले निकालेको र्याली काठमाडौंको...

Pages