विजनेस
-
२०७६ माघ १०, शुक्रबार
स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न
नेपालभाषाको चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न भएको छ । शनिबार कमलादीस्थित प्रज्ञाभवनमा विगेस्ट अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न ६६ वटा विधामा अवार्ड वितरण गरियो । लाइफटाइम अचिभमेन्ट...
-
२०७६ माघ ६, सोमबार
स्टार म्यूजिक भिडियो अवार्डको तयारी पूरा
नेपालभाषाको चलचित्र क्षेत्रको सबैभन्दा ठुलो अवार्डको रुपमा दावी गरिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डस् ११४०’को ग्राण्ड फिनाले कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संसार क्रिएसनले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको...
-
२०७६ माघ ३, शुक्रबार
तेश्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुनमा हुने
काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आउँदो फागुन १ गतेदेखि ५ गतेसम्म तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (niff) हुने भएको छ। काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गरी...
-
२०७६ माघ १, बुधबार
गुठीलाई स्वायत्तता दिनुपर्ने अभियन्ताहरुको भनाई
सरकारले उपत्यकाका गुठीलाई स्वायत्तता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले विधेयकमार्फत गुठीलाई नियन्त्रण गर्न खोजे फेरी आन्दोलनमा उत्रिने चेतावनी दिए । नेवाः पत्रकार राष्ट्रिय दबुले बुधबार...
-
२०७६ माघ १, बुधबार
आज माघ १, देशैभरि माघे संक्रान्ती मनाईंदै
आज माघ १ गते, देशैभरि विभिन्न प्रकारले माघे संक्रान्ती मनाईंदैछ । आजको दिनलाई विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार विभिन्न प्रकारले मनाइरहेका छन् । नेवार समुदायले आजको दिनलाई घ्यःचाकु संल्हूको रुपमा मनाइरहेका छन् । घ्यः भनेको घ्यू र संल्हू...
-
२०७६ माघ १, बुधबार
आज पाँचौ राष्ट्रिय योग दिवस
‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने मूल नाराकासाथ आज राष्ट्रिय योग दिवस मनाईंदैछ । सरकारले यस वर्ष पाँचौँ राष्ट्रिय योग दिवसलाई साताव्यापी रूपमा मनाउने लागेको छ । यस वर्ष माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद...
-
२०७६ पौष २९, मंगलबार
बागमतीको विरोधमा काठमाडौंमा प्रदर्शन
प्रदेश ३ लाई वागमती नामाकरण गरिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । समाजवादी पार्टी नेपालले वागमती नामाकरणको विरोधमा र्याली निकालेर प्रदर्शन गरेको हो । समाजवादीले काठमाडौंको शान्तिवाटिका रत्नपार्कबाट र्याली निकालेको हो । शान्तिवाटिकाबाट शुरु...
-
२०७६ पौष २९, मंगलबार
वरिष्ठ गायक भट्टराई रहेनन्
वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । आज बिहान ४ बजे उहाँको निधन भएको हो । काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उहाँ दुर्घटनामा परेका थिए ।आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर...
-
२०७६ पौष २८, सोमबार
ठमेलस्थित छायाँ कम्प्लेक्स जनताले भत्काउने चेतावनी
ठमेलस्थित छायाँ कम्प्लेक्स सरकारले नभत्काए आफैले भत्काउने चेतावनी अभियन्ताहरुले दिएका छन् । ऐतिहासिक सम्पदा कमलपोखरी मासेर बनाइएको भन्दै छाँयादेवी कम्प्लेक्स अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका हुन् । काठमाडौंमा सम्पन्न साक्षात्कार...
-
२०७६ पौष २६, शनिबार
ललितपुर सुनचाँदि व्यवसायी संघमा रमेशबहादुर
ललितपुर सुनचाँदि व्यवसायी संघले रमेशबहादुर शाक्यको नेतृत्व पाएको छ । ललितपुरमा सम्पन्न संघको सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले शाक्यलाई नयाँ अध्यक्ष चयन गरेको हो । सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मोतिमान (हेम) शाक्य...
-
२०७६ पौष २६, शनिबार
आशामा बालकृष्णको नेतृत्व
काठमाडौंको मखनस्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गरे । कामपा प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान दिने गरेको बताए ।...
-
२०७६ पौष १५, मंगलबार
मनको ‘वँय् सु ?’ विमोचित
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आन्दोलन सशक्त भएको समयमा उपलब्धी संस्थागत गराउन सक्नुपर्ने बताउनु भएको छ । गुठी विधेयक आन्दोलनको स्मरण गर्दै कामपा मेयर शाक्यले विधेयकमा भएका कमी कमजोरी सच्याउनका लागि मन्त्रालयबाट बोलाइएको बैठकमा...
-
२०७६ पौष १५, मंगलबार
चमसुरीले गरिन चलचित्रको गीत सार्वजनिक
पल्पसा डंगोल ‘चमसुरी’ बाट निर्मित, निर्देशित नेपालभाषाको चलचित्र ‘ब्याहा यानागु लछि मदुनि’को एउटा गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको गीत ‘छंगु प्रेमया रंग’ सार्वजनिक गरिएको हो । कलाकार र पत्रकारहरुको...
-
२०७६ पौष १४, सोमबार
नेपालभाषाका दुइ म्यूजिक भिडियो सार्वजनिक
नेपालभाषाका दुइवटा म्यूजिक भिडियोहरु एकै साथ सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रममा गायक जितेन्द्र शाक्यको काल जिगु नुगः सुनां र जितेन्द्र र सुमन मानन्धरको युगल गीत छं न्हिलाः दः सार्वजनिक गरिएको हो । ललितपुरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक...
-
२०७६ पौष १३, आइतबार
‘पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ नै हुन्’
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दावी गरिएको छ । आइतबार ललितपुरमा आयोजित कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले राजनीतिक दलले आफु सत्तामा हुँदा शक्तिको दुरुपयोग गर्दै आफ्ना नेतालाई महासंघको अध्यक्ष घोषणा...
-
२०७६ पौष १२, शनिबार
विराटनगरलाई हराउँदै चितवनले जित्यो उपाधी
पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) दोश्रो संस्करणको उपाधि चितवन राइनोजले उचालेको छ । आज पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले पहिलो उपाधि जितेको हो । २ सय ३ रनको फराकिलो लक्ष्य लिएर मैदानमा उत्रेको...




