विजनेस
-
२०७६ पौष १४, सोमबार
नेपालभाषाका दुइ म्यूजिक भिडियो सार्वजनिक
नेपालभाषाका दुइवटा म्यूजिक भिडियोहरु एकै साथ सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रममा गायक जितेन्द्र शाक्यको काल जिगु नुगः सुनां र जितेन्द्र र सुमन मानन्धरको युगल गीत छं न्हिलाः दः सार्वजनिक गरिएको हो । ललितपुरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक...
-
२०७६ पौष १३, आइतबार
‘पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ नै हुन्’
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दावी गरिएको छ । आइतबार ललितपुरमा आयोजित कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले राजनीतिक दलले आफु सत्तामा हुँदा शक्तिको दुरुपयोग गर्दै आफ्ना नेतालाई महासंघको अध्यक्ष घोषणा...
-
२०७६ पौष १२, शनिबार
विराटनगरलाई हराउँदै चितवनले जित्यो उपाधी
पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) दोश्रो संस्करणको उपाधि चितवन राइनोजले उचालेको छ । आज पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले पहिलो उपाधि जितेको हो । २ सय ३ रनको फराकिलो लक्ष्य लिएर मैदानमा उत्रेको...
-
२०७६ पौष १२, शनिबार
मृत्युदण्डको आदेशविरुद्ध मुशर्रफ उच्च अदालतमा
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले आफुलाई मृत्युदण्ड दिने विशेष अदालतको फैसलाविरूद्ध लाहोर उच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । पूर्व सैनिक प्रमुख समेत रहिसकेका मुशर्रफले आफ्ना कानूनी सल्लाहकार अधिवक्ता अजहर सिद्दिकीमार्फत ८६ पाना...
-
२०७६ पौष १२, शनिबार
‘पीपीएल’को उपाधि भिडन्त आज हुँदै
पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच भिडन्त हुँदैछ । दुबै टोलि आफ्नो पहिलो उपाधीका लागि आज मैदानमा उत्रँदैछन् । चितवन अघिल्लो संस्करणको उपविजेता हो भने विराटनगर अघिल्लो सँस्करणमा...
-
२०७६ पौष १२, शनिबार
ए डिभिजन लिगमा आज तेश्रो चरणको अन्तिम खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ । आज दिउँसो ३ बजे दशरथ रंगशालामा थ्री स्टार क्लब र एपीएफबीच खेल हुनेछ । लिगको यस सिजनमा थ्री स्टार अपराजित छ भने एपीएफले जित हात पार्न सकेको छैन । आजको खेलमा विजयी भए थ्री स्टार...
-
२०७६ पौष १२, शनिबार
जयवागेश्वरीको मन्दिरमा भित्तेचित्र भेट्टियो
पाशुपत क्षेत्र देवपाटनमा रहेको जयवागेश्वरीको मन्दिरमा पुरातात्विक महत्वका भित्ते चित्रहरु भेटिएका छन् । ७२ सालको भूकम्पमा क्षतिग्रस्त मन्दिरको पुननिर्माणको क्रममा उक्त भित्तेचित्रहरु भेटिएका हुन् । पुनर्निर्माणको क्रममा शुक्रबार मन्दिरमा पुरातात्विक...
-
२०७६ पौष १२, शनिबार
आज काठमाडौंमा सबैभन्दा चिसो
काठमाडौंमा आज शनिबार यो वर्षकै सबैभन्दा चिसो तापक्रम मापन गरिएको छ । काठमाडौंमा शनिबार बिहान ८ः४५ बजे न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस मापन भएको हो । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री...
-
२०७६ पौष १०, बिहिबार
दीपाको सरप्राइज सार्वजनिक
नेपालभाषाको संगीत क्षेत्रमा मेलोडी क्वीन उपनामले परिचित गायिक दीपा महर्जनको एकल म्यूजिक एलबम सरप्राइज सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच महर्जनको एलबम सार्वजनिक गरिएको हो । कार्यक्रममा हास्य सम्राट मदनकृष्ण श्रेष्ठ र वरिष्ठ...
-
२०७६ पौष १०, बिहिबार
आजको सूर्यग्रहण दुर्लभ खालको
बिहीवारको सूर्यग्रहण नेपालबाट पूर्ण रूपमा नदेखिने खगोलशास्त्रीहरूले बताएका छन् । खगोलशास्त्रीहरुका अनुसार विहिबारको खण्डग्रास सूर्यग्रहण नेपालबाट आंशिक रूपमा मात्र देखिनेछ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय...
-
२०७६ पौष ८, मंगलबार
दिपाको सरप्राइज सार्वजनिक हुँदै
मेलोडि क्वीन गायिका दीपा महर्जनको सरप्राइज सार्वजनिक हुँदैछ । सुखावति मल्टि प्रोडक्सनले यहि विहिबार एउटा कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सार्वजनिक गर्न लागेको छ । सार्वजनिक हुन लागेको गायिका महर्जनको एकल म्यूजिक एलबम सरप्राइजमा बलिउडका...
-
२०७६ पौष ६, आइतबार
सांसद श्रेष्ठबाट भजन संस्थालाई सहयोग
संघीय सांसद जीवनराम श्रेष्ठले कामपा १९ वडा ढोकाटोलस्थित श्री बालगोपाल भजन संचालन संस्थालाई वाद्य सामग्री सहयोग प्रदान गर्नुभएको छ । सांसद श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर संस्थालाई वाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो । ढोकाटोलमै आयोजित एक...
-
२०७६ पौष ६, आइतबार
ढोकाबहालको नाथेश्वर मन्दिर जिर्णोद्धारपछि उद्घाटन
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं ढोकाबहालमा जिर्णोद्धार सम्पन्न नाथेश्वर (नासःद्यः)को मन्दिर उद्घाटन गर्नुभएको छ । आइतबार ढोकाबहालमा आयोजित एक कार्यक्रमका बीच मेयर शाक्यले रिबन काट्दै मन्दिरको उद्घाटन गर्नुभएको हो । सो...
-
२०७६ मङ्सिर ३०, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको मृत्यु भएको छ । आईतबार बेलुकि १०ः२० बजे भट्टराईको निधन भएको हो । बेलुकी घरमै रहेको समयमा उनको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेको...
-
२०७६ मङ्सिर २९, आइतबार
भव्य रुपमा मनाईयो २५औं महानगर दिवस
विभिन्न सम्मानहरुको साथमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवस भव्य रुपमा मनाएको छ । दिवस मनाउने क्रममा २९ गते आइतबार वसन्तपुरमा औपचारिक कार्यक्रमको साथै साँगितिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई...
-
२०७६ मङ्सिर २८, शनिबार
कार्तिक नाचको लागि १ करोड सहयोग
ललितपुरको ऐतिहासिक कार्तिक नाचको संरक्षण र दीगो व्यवस्थापनको लागि ललितपुर महानगरपालिकाले १ करोड सहयोग उपलब्ध गराउने भएको छ । शनिबार ललितपुरको कार्तिक डबलीमै आयोजना भएको एक कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त सहयोगको...




