विजनेस
-
२०७५ आषाढ १८, सोमबार
नभ्यको गीतको लिरिकल भिडियो सार्वजनिक
लुःजः ईन्टरटेनमेन्टको व्यानरमा बन्दै गरेको नेपाली कथानक चलचित्र ‘नभ्य’को गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र नभ्यको गीत ‘नशामा’को लिरिकल भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायिका रिमा गुरुङको स्वर रहेको छ...
-
२०७५ आषाढ १८, सोमबार
जेलबाटै हेलिकप्टर चढेर गुण्डा नाइके फरार
फ्रान्समा कुख्यात गुण्डा नाइके रेडोइन फेड हेलिकप्टर चढेर पेरिसको कारागारबाट फरार भएका छन् ।कारागारभित्र हतियारले सुसज्जित तिनवटा हेलिकप्टर अवतरण गराइएको थियो । त्यसैमा चढेर ४६ वर्षीय फेड भागेको अधिकारीहरुले जनाएका छन् ।नजिकैको वाउरगेट क्षेत्रतर्फ...
-
२०७५ आषाढ १७, आइतबार
नेकपा अध्यक्ष दाहाल स्वदेश फर्के
पत्नी सीता दाहालको उपचारार्थ सिंगापुर पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आइतबार साँझ स्वदेश फर्किनुभएको छ ।गत असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका अध्यक्ष दाहाल पत्नीको स्वास्थ्यमा सुधार...
-
२०७५ आषाढ १७, आइतबार
स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा
स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रसियालाई क्वाटरफाइनल पुर्याउन गोलरक्षक इगोर एकिनफिभले निर्णायक भूमिका खेले ।निर्धारित ९० मिनेटको खेलमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि...
-
२०७५ आषाढ १७, आइतबार
जनजाती चलचित्र महोत्सवमा तापलय् पुरस्कृत
काठमाडौंमा आइतबार सम्पन्न दोश्रो आदिवासी जनजाती चलचित्र महोत्सवमा नेपालभाषाको चलचित्र ‘तापलय्’ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ ।महोत्सवमा प्रदर्शन गरीएका विभिन्न १४ आदिवासी जनजाती चलचित्रमध्येबाट नेपालभाषाको चलचित्र तापलय्ले अवार्ड जित्न सफल...
-
२०७५ आषाढ १७, आइतबार
एकै परिवारका ११ जनाको शव भेटियो
भारतको राजधानी नयाँ दिल्लीको एक निजी आवासमा एकै परिवारका एघार जनाको शव भेटिएको छ ।नयाँ दिल्लीको उत्तरी क्षेत्र बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव...
-
२०७५ आषाढ १७, आइतबार
उरुग्वे क्वाटरफाइनलमा, रोनाल्डोको टिम निराश
रोनाल्डाको पोर्चुगल टिमलाई २–१ गोलले हराउँदै उरुग्वे रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।पहिलो विश्वकपको विजेता उरुग्वेलाई क्वाटरफाइनलसम्म पुर्याउन एडिन्सन काभानिको भूमिका निर्णायक रह्यो । खेलमा उरुग्वेको तर्फबाट दुवै गोल उनैले गरे ।खेलको...
-
२०७५ आषाढ १७, आइतबार
नाइजेरियामा पेट्रोल ट्यांकर जल्दा ९को मृत्यु
नाइजेरियाको लागोसमा पेट्रोल बोकेको एउटा ट्यांकरमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।घटनामा ५० भन्दा बढी अन्य सवारी–साधनहरु पनि जलेका छन् । ट्यांकरमा एक्कासि आगलागी भएपछि आगो एउटा सवारी साधनबाट अर्कोमा सल्कँदै गएको थियो ।घटनामा थुप्रै...
-
२०७५ आषाढ १६, शनिबार
फ्रान्स क्वार्टरफाइनलमा, अर्जेन्टिना घर फर्क्यो
अर्जेन्टिनालाई हराउँदै फ्रान्स रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिनको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदै क्वाइटफाइनल पुगेको हो ।फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले २ गोल गरे भने...
-
२०७५ आषाढ १६, शनिबार
‘कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने’
कानूनमन्त्री शेरबहादुर तामाङले कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनमन्त्री तामाङले कांग्रेसले सरकारसँग अंश खोजिरहेका आरोप लगाउनुभयो । कांग्रेसले अंश खोजिरहेकै कारण संवैधानिक...
-
२०७५ आषाढ १६, शनिबार
ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना
काठमाडौं धापासीस्थित ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।सिम्रिक एअरको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा दुर्घटना भएको हो । हेलिकोप्टरका पायलट घाइते भएको अस्पताल श्रोतले जनाएको छ ।अस्पताल श्रोतका अनुसार पायलटले समयमै...
-
२०७५ आषाढ १६, शनिबार
एउटै कम्यूनिष्ट पार्टि रहने भट्टराईको दावी
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले नेपालमा कम्यूनिष्ट पार्टि अब विभाजनबाट एकताको मार्गमा बढिसकेको बताएका छन् । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा भट्टराईले विभाजन भइरहनेहरु भनिने कम्यूनिष्ट...
-
२०७५ आषाढ १५, शुक्रबार
काठमाडौंमा जनजाती चलचित्र महोत्सव शुरु
तिन दिने आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंको पर्यटन बोर्डमा शुक्रबारबाट शुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको उद्घाटन गरेको हो । महोत्सवको उद्घाटन उर्जा,...
-
२०७५ आषाढ १५, शुक्रबार
१६ वडा युवामैत्री बजेटको तयारीमा
ललितपुर महानगरपालिका १६ वडाले वडाको विकासका लागी युवाको परिचालन गर्न भन्दै युवामैत्री बजेट ल्याउने तयारी गरेको छ । शुक्रबार ललितपुरमा आयोजित ‘युवा तथा स्वयम्सेवक भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष...
-
२०७५ आषाढ १५, शुक्रबार
विश्वकपमा अन्तिम १६को समीकरण पूरा
रसियामा विश्वकप फुटबलमा समूह चरणका खेलहरुको समाप्तीसँगै अन्तिम १६ को समीकरण पनि पुरा भएको छ ।अब शनिबारबाट विश्वकपको नक आउट चरण शुरु हुनेछ । समूह ए देखि एचसम्म प्रत्येक समूहका विजेता र उप विजेता टोली नक आउट चरणमा पुगेका छन् । अंकका आधारमा विजेता र...
-
२०७५ आषाढ १५, शुक्रबार
इङ्गल्याण्डलाई हराउँदै बेल्जियम समूह विजेता
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।इङ्गल्यान्ड पनि समूहको उप विजेताको रुपमा राउन्ड अफ सिक्सटिन प्रवेश गरेको छ । दुवै टोली यसअघि नै नकआउट...




