विजनेस
-
२०७७ आषाढ १, सोमबार
कोरोना संक्रमण निको हुनेको संख्या हजार नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ६७ जनाले कोरोना भाईरससँगको लडाईँ जितेका छन् । तीमध्ये ७ जना महिला छन् भने ६० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ४१...
-
२०७७ आषाढ १, सोमबार
४५१ नयाँ संक्रमित थपिए, कुल संख्या ६ हजार नाघ्यो
नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १८ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय १६ जना पुरुष र ३५ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
-
२०७७ जेठ ३२, आइतबार
रक्तदान गर्दै विश्व रक्तदाता दिवस मनाइयो
आज जुन १४, विश्वभरी विभिन्न किसिमले विश्व रक्तदाता दिवस मनाइएको छ । नेपालमा पनि यहि दिवसको अवसरमा रक्तदान लगायत विविध कार्यक्रमहरु भएका छन् । नेपालमा लकडाउन अवधिमा विभिन्न दिवसका औपचारिक कार्यक्रमहरु प्रभावित भए । तर विश्व रक्तदाता दिवसको अवसरमा...
-
२०७७ जेठ ३२, आइतबार
कामपाबाट २ महिनामा ४५ सय बढीलाई निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगबाट सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सयलाई निःशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान र ल्याउनका लागि महानगरपालिकाले...
-
२०७७ जेठ ३२, आइतबार
गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको हो । रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तमघासको आइसोलेसनमा उपचाररत पुरुषको हिजो राती उपचारको क्रममा आइसोलेसनमै मृत्यु...
-
२०७७ जेठ ३२, आइतबार
कोभिड १९ निको हुनेको संख्या एक हजार नजिक
नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६१ जना कोरोना संक्रमितहरु कोरोना भाईरसलाई जित्दै डिस्चार्ज भएर घर फर्केका छन् । पछिल्लो २४ घन्टामा ६ जना महिला र ५५ जना पुरुषहरु संक्रमण निको भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका हुन् । नारायणी अस्पताल...
-
२०७७ जेठ ३२, आइतबार
४२५ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या ५७६०
नेपालमा थप ४ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ७५ जना पुरुष र ५० जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज थप...
-
२०७७ जेठ ३२, आइतबार
बायर्न म्यूनिख उपाधीबाट एक जित टाढा
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेला जित्दै वायर्न म्युनिख उपाधिको निकै नजिक पुगेको छ । वायर्नले बोरुसिया मन्छेनग्लाडबाखमाथि २(१ को जित निकालेको छ । यो जितसँगै वायर्न च्याम्पियन हुनबाट अब एक जित मात्रै टाढा छ । खेलमा जिर्जी ज्रिक्जीले...
-
२०७७ जेठ ३२, आइतबार
बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या
विश्वभरि कोरोना महामारीको अवस्थामा अप्रत्याशित किसिमका खबरहरु आइरहेका छन् । यसैबीच बलिउडबाट फेरी एउटा यस्तै खबर आएको छ । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको...
-
२०७७ जेठ ३२, आइतबार
रियल मालोर्काविरुद्ध बार्सिलोनाको फराकिलो जित
स्पेनिश ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शिर्ष स्थानको बार्सिलोनाले रियल मालोर्काविरुद्ध फराकिलो जित हात पारेको छ । कोरोना महामारीका कारण रोकिएको ला लिग सुचारु भएयता भएको खेलमा बार्सिलोनाले रियल मार्लोकालाई ४–० ले हराएको हो । खेल बन्द...
-
२०७७ जेठ ३२, आइतबार
‘मधेसीले कतिपल्ट अग्नि परिक्षा दिने ?’ – महतो
भारतबाट अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा राख्नका लागि ल्याइएको संशोधन विधेयक हिजोको प्रतिनिधि सभाको वैठकमा सर्वसम्मतिले पास भयो । वैठकमा उपस्थित २ सय ५८ जना सांसद सबैले विधेयकको पक्षमै मतदान...
-
२०७७ जेठ ३१, शनिबार
गेटाफेविरुद्ध ग्रानडाको जित
स्पेनिस ला लिगा अन्तर्गतको शुक्रबारको खेलमा ग्रानडाले गेटाफेविरुद्ध जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ग्रानडाले गेटाफेलाई २(१ गोलले पराजित गरेको हो । खेलमा अग्रता भने गेटाफेले लिएको थियो । पहिलो हाफमै देभिड टिमोरले २०औं मिनेटमा गोल गर्दै...
-
२०७७ जेठ ३१, शनिबार
नेपालको नयाँ नक्सा सर्वसम्मत पारित
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित भएको छ। नयाँ नक्सा सार्वजनिक भए लगत्तै सरकारले नेपाल सरकारको शाही निशान छाप संशोधन विधयेक संसदमा दर्ता गरेको थियो। विधयेक पारित गर्ने वा नगर्ने...
-
२०७७ जेठ ३१, शनिबार
पाकिस्तानी क्रिकेटर अफ्रिदीलाई कोरोना संक्रमण
चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोनाभाइरस (कोभिड १९) को संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै अफ्रिदीले परीक्षणमा आफुमा कोभिड १९ पोजेटिभ देखिएको सार्वजनिक गरे । गत बिहीबारदेखि अस्वस्थ भएकाले कोभिड १९ परीक्षण गराउँदा दुर्भाग्यवस नतिजा...
-
२०७७ जेठ ३१, शनिबार
सांसद श्रेष्ठबाट विभिन्न निर्माणका कार्यको निरिक्षण
प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठले काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत कामपा वडा १५मा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको निरिक्षण गर्नुभएको छ । संघीय सांसद् श्रेष्ठले निर्माण कार्य प्रारम्भ...
-
२०७७ जेठ ३१, शनिबार
किन निरन्तर गलती दोहोर्याउँदैछ स्वास्थ्य मन्त्रालयले
संख्या, यसले ठुलो महत्व राख्छ । वर्तमान परिवेशमा सारा संसार यहि संख्यामै अल्झिएको छ । आज कति संक्रमित थपिए ? कतिको मृत्यु भयो ? कति जना निको भए ? संक्रमणको बढ्दो वा घट्दो दर, निको हुनेको दर, मृत्यु दर । सबैको ध्यान यसैमा केन्द्रित छ । एक संख्या पनि...




