विजनेस
-
२०७७ जेठ १९, सोमबार
एकै ओलम्पिकमा ३ स्वर्ण बिजेता बबीको निधन
मेलवर्न ओलम्पिकमा ३ स्वर्ण बिजेता अमेरिकी छोटो दूरीका धावक बबी जो मोरोको निधन भएको छ । सान बोनिटो स्कुल डिस्ट्रिकले शनिबार ८४ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको छ । मोरोको मृत्युको खबर सुनेर विश्व एथलेटिक्स जगत गहिरो शोकमा रहेको विश्व...
-
२०७७ जेठ १९, सोमबार
आजै २ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८
नेपालमा थप २ सय २६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय १३ जना पुरुष छन् भने १३ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ९ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप दुई सय...
-
२०७७ जेठ १९, सोमबार
चिकित्सक संघलाई काठमाडौँ महानगरबाट १३ सय थान ज्याकेट सहयोग
व्यक्तिगत सुरक्षा सामग्री लगायतका आवश्यक सुरक्षा सामग्रीको अभावकै बिच ज्यान जोखिममा राख्दै कोभिड १९ संक्रमितको उपचारमा निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । काठमाडौं महानगरपालिका प्रमुुख...
-
२०७७ जेठ १८, आइतबार
हत्या आरोपमा फरार एकजना दुई वर्षपछि पक्राउ
हत्या आरोपमा फरार रहेका एक अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन् । दुई वर्ष अघि एक व्यक्तिलाई घाँटि रेटेर हत्या गर्ने सिरहाका एकजनालाई प्रहरीले उसकै ससुरालीबाट पक्राउ गरेको हो । मिर्चेया नगरपालिका १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई प्रहरीले...
-
२०७७ जेठ १८, आइतबार
गाँजा सेवनको विषयमा विवाद भएपछि हत्या
दाङमा गाँजा सेवनको विषयमा विवाद हुँदा एक युवाको हत्या भएको छ । समूहमा बसेर मदिरा सेवन गर्दै गर्दा गाँजा खाने विषयमा विवाद हुँदा चारजनाले २९ वर्षीय मन्दिप भुजको हत्या गरेका हुन । इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गर्दै भुजको हत्या...
-
२०७७ जेठ १८, आइतबार
बायर्न लगातार आठौँ उपाधिको नजिक
जर्मन बुन्डेसालिगाअन्तर्गत शीर्ष स्थानको वायर्न म्युनिखले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । आज फोर्टुना डुसलडोर्फविरुद्ध फराकिलो जित हात पार्दै बायर्नले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको हो । शनिबार राति भएको...
-
२०७७ जेठ १८, आइतबार
आजै दुई कोरोना संक्रमितको मृत्यु पुष्टि
नेपालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु संख्या ८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप दुई जना संक्रमितको मृत्यु पुष्टि गरेको हो । हिजो विहान मृत्यु हुने दैलेखका युवकको स्वाव परिक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा....
-
२०७७ जेठ १८, आइतबार
१६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो
नेपालमा थप १६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १६२ जना पुरुष छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ८ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप एक सय ६६ जनामा...
-
२०७७ जेठ १८, आइतबार
संक्रमित ६२ लाख नाघ्दासम्म निको हुने २७ लाख बढि
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको विश्वभरीमा संख्या ६२ लाख नाघेको छ । विश्वभरिमा कोभिड १९ बाट संक्रमित संख्या ६२ लाख २ सय ४२ पुगेको छ । निको हुनेको संख्या २७ लाख ६१ हजार ८ सय ८७ जना पुगेको छ भने ३ लाख ७१ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।...
-
२०७७ जेठ १८, आइतबार
चीनले बनायो कोरोना भाइरसविरुद्धको खोप
चीनले कोरोनाभाइरस विरुद्धको खोप तयार गरेको दावी गरेको छ । चीनको वुहान इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्टस् र वेइजिङ इन्स्टिच्युट अफ वायोलोजिकल प्रडक्ट्सले संयुक्त रुपमा सो खोप तयार पारेका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका हुन् । चीनको सम्पति...
-
२०७७ जेठ १८, आइतबार
एटिएमबाट पैसा चोरी गर्न खोज्ने पक्राउ
मध्यपुर थिमिमा राती एटिएम मेसीन फुटाएर पैसा चोर्न खोज्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । मध्यपुर थिमि–६ बाहाखाबजारस्थित एनआइसी एशिया बैंकको एटिएम बुथमा मेसीन फुटाएर पैसा चोर्न खोजेको सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६...
-
२०७७ जेठ १७, शनिबार
थप १३ जनाले कोरोनाभाइरसलाई हराएर घर फर्के
नेपालमा थप १३ जना कोरोनाभाइरस (कोभिड १९)को संक्रमण निको भई घर फर्केका छन् । १० जना पुरुष र ३ जना महिलालाई संक्रमण निको भएपछि आज उनीहरुको उपचार भइरहेको अस्पतालबाट डिस्चार्ज गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौंबाट २ जना...
-
२०७७ जेठ १७, शनिबार
ला लिगा जुन ११ देखि सुरु हुने भयो
स्पेनिस ला लिगा जुन ११ वाट सुचारू हुने भएको छ । स्पेनिस सरकार, ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच ला लिगा जुन ११ बाट गर्ने सम्झौता भएको छ । महामारीका बीच सुचारु हुने लिगको पहिलो दिनको डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ । कोरोना...
-
२०७७ जेठ १७, शनिबार
धादिङ केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प
शनिवार राती काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । धादिङको सुनौला वजार केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ । राती ९ बजेर ३६ मिनेटमा भुकम्प गएको हो । यो भुकम्प पनि २०७२ सालको गोरखा भुकम्पकै...
-
२०७७ जेठ १७, शनिबार
लकडाउन जेठ ३२ सम्मका लागि थपियो
सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि जारी लकडाउन आउँदो ज्येष्ठ ३२ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शनिवार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ३२ गते सम्म लकडाउन थप गर्ने निर्णय...
-
२०७७ जेठ १७, शनिबार
पाकिस्तानमा अन्तराष्ट्रिय उडान सुचारु
पाकिस्तानले शुक्रबार रातिबाट अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पाकिस्तानले गत मार्चदेखि रोकिएको अन्तर्राष्ट्रिय उडानलाई शुक्रबार रातिदेखि पुनः सुरु गर्ने जनाएको थियो । पाकिस्तान सरकारले कोरोना भाइरस (कोभिड(१९) संक्रमण...




