विजनेस
-
२०७७ आषाढ ३, बुधबार
दुई खेल बाँकि छँदै वार्यनले जित्यो उपाधि
जर्मनी बुडेन्सलिगा अन्तर्गत वायर्न म्यूनिखले दुई खेल खेल्न बाँकि छँदै यस पटकको उपाधी पनि आफ्नो नाममा पारेको छ । मंगलबारको खेल आफ्नो पोल्टामा पार्दै बायर्नले दुई खेल बाँकि छँदामै उपाधी कब्जा गरेको हो । मंगलबार सम्पन्न खेलमा वार्यनले वेर्डर ब्रेमेनलाई...
-
२०७७ आषाढ ३, बुधबार
बाँकेमा सोमबार मृत्यु हुने महिलामा कोरोना पुष्टि
गत असार १ गते कोहलपुरस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु हुने महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । असार १ गते उपचारको क्रममा मृत्यु हुने बाँके जिल्ला वैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको...
-
२०७७ आषाढ ३, बुधबार
थप ९ जना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज
पछिल्लो २४ घन्टामा थप ९ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भई घर फर्केका छन् । पछिल्लो पटक संक्रमण मुक्त हुने ९ जना सबै पुरुषहरु रहेका छन् । महेन्द्र गेनाइ मेमोरियल अस्पताल सिराहामा उपचाररत ६ जना पुरुषहरु निको भएर डिस्चार्ज भएका छन् । त्यसैगरी...
-
२०७७ आषाढ ३, बुधबार
५८६ जनामा संक्रमण पुष्टि, रौतहट र महोत्तरीमा मात्रै ३ सय बढिमा संक्रमण
नेपालमा आज एकैपल्ट ५ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । विभिन्न १६ वटा प्रयोगशालामा गरिएको परिक्षणमा देशका विभिन्न जिल्लाका ५ सय ४६ जना पुरुष र ४० जना महिलामा...
-
२०७७ आषाढ २, मंगलबार
कोरोना भाइरसविरुद्ध स्टेरोइड डेक्सामेथासोन पहिलो सफल औषधी
बेलायती बिज्ञहरुले स्टेरोइड डेक्सामेथासोनले कोभिड–१९ संक्रमणको गम्भीर समस्या रहेका विरामीहरुलाई बचाउन सहयोग गर्ने दावी गरेका छन् । विज्ञहरुका अनुसार भेन्टिलेटरको मद्दत चाहिएका कोभिड १९ का गम्भीर प्रकृतीका आठमा एक विरामीको जीवन जोगाउन...
-
२०७७ आषाढ २, मंगलबार
सांसद श्रेष्ठबाट बिष्णुमति लिंकरोड क्रसिङ ब्रिजको शिलान्यास
काठमाडौं महानगरपालिका वडा नं १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजको प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठबाट शिलान्यास सम्पन्न भएको छ । काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत...
-
२०७७ आषाढ २, मंगलबार
राजदूत डा. अन्जान शाक्यको पहलमा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको पहलमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायलले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले स्वास्थ्य सामग्री...
-
२०७७ आषाढ २, मंगलबार
न्युजिल्याण्डमा फेरी दुईजनामा देखियो कोरोना संक्रमण
न्युजिल्याण्डमा बेलायतबाट आएका दुई जना महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । गएको २४ दिनपछि न्युजिल्याण्डमा पहिलोपटक संक्रमण देखिएको हो । गत जुन ७ मा बिरामी परेका अभिभावकलाई भेट्न बेलायतबाट दोहा, ब्रिसबेन हुँदै उनीहरु...
-
२०७७ आषाढ २, मंगलबार
आजको कुल संक्रमित संख्या ३८० कि ३८१ प्रवक्ताज्यू ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण विवरणको तथ्याङ्कमा गलती गर्न छोडेको छैन । हरेक दिन जसो तथ्याङ्क अद्यावधिक गर्दा कुनै न कुनै गलती मन्त्रालयबाट हुने गरेको पाइएको छ । आज फेरी पनि कुल संक्रमित संख्या अद्यावधिक गर्दा प्रवक्ता डा....
-
२०७७ आषाढ २, मंगलबार
११७ जना कोरोनालाई जितेर घर फर्के
पछिल्लो २४ घन्टामा थप एक सय १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । पछिल्लो पटक संक्रमण मुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज हुने एक सय १७ जनामा ८ जना महिला र एक सय ९ जना पुरुषहरु रहेका छन् । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
-
२०७७ आषाढ २, मंगलबार
कुल संक्रमित संख्या ६५९१ पुग्यो, आज पनि काठमाडौंमा संक्रमित भेटिए
नेपालमा थप ३ सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए...
-
२०७७ आषाढ २, मंगलबार
घन्किन थाल्यो कृष्ण मन्दिरमा भजन
निकै भयो यहाँ शंखको आवाज नसुनिएको, तबलाको ताल र हार्मोनियमको सुरसँगै भजन गुन्जिएको सुन्न धेरै भक्तजनहरु लालायित थिए । तर लकडाउनका कारण यहाँ भजन गुन्जिने समयमा सुनसान नै रहन्थ्यो । तर अब यहाँको वातावरण फेरीएको छ । साँझ ५ बजेपछि पाटन दरवार क्षेत्रमा...
-
२०७७ आषाढ १, सोमबार
रियल म्याड्रिडबाट एइबार पराजित
स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले एइबारमाथि ३(१ को जित हात पारेको हो । खेल अल्फ्रेडो डि स्टेफानो स्टेडियममा विना दर्शक खेलाइएको थियो । नियमित घरेलु मैदान मर्मत जारी रहेकाले रियलाले आफ्नो वैकल्पिक मैदान अल्फ्रेडो डि स्टेफानो...
-
२०७७ आषाढ १, सोमबार
कोरोना संक्रमण निको हुनेको संख्या हजार नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ६७ जनाले कोरोना भाईरससँगको लडाईँ जितेका छन् । तीमध्ये ७ जना महिला छन् भने ६० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ४१...
-
२०७७ आषाढ १, सोमबार
४५१ नयाँ संक्रमित थपिए, कुल संख्या ६ हजार नाघ्यो
नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १८ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय १६ जना पुरुष र ३५ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
-
२०७७ जेठ ३२, आइतबार
रक्तदान गर्दै विश्व रक्तदाता दिवस मनाइयो
आज जुन १४, विश्वभरी विभिन्न किसिमले विश्व रक्तदाता दिवस मनाइएको छ । नेपालमा पनि यहि दिवसको अवसरमा रक्तदान लगायत विविध कार्यक्रमहरु भएका छन् । नेपालमा लकडाउन अवधिमा विभिन्न दिवसका औपचारिक कार्यक्रमहरु प्रभावित भए । तर विश्व रक्तदाता दिवसको अवसरमा...




