विजनेस
-
२०७७ आषाढ ३०, मंगलबार
म्यानयुले तेस्रो हुने मौका गुमायो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएपछि तेस्रो स्थानमा उक्लने मौकाबाट चुकेको छ । सोमबार राति भएको खेलमा साउथह्याम्टनसँग म्यानचेस्टर युनाइटेड २/२ गोलको बराबरीमा रोकिएको हो । म्यानयुले आफ्नै घरेलु मैदान ओल्ड...
-
२०७७ आषाढ ३०, मंगलबार
काठमाडौंमा २ सहित ११६ जना संक्रमित थप
नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण दिनहुँ नियन्त्रणमा आउँदै गरेको देखिरहँदा काठमाडौंमा भने नयाँ संक्रमित थप हुने क्रम रोकिएको छैन । कोरोना संक्रमणको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमितको सक्रिय संख्या भन्दा निको हुनेको संख्या बढि छ । आजसम्ममा...
-
२०७७ आषाढ ३०, मंगलबार
संक्रमित संख्या १७ हजार नाघ्यो
आज थप एक सय १६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक सय १६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १७ हजार ६१ पुगेको जनाएको छ । कोरोना संक्रमण निको हुनेको संख्या १०...
-
२०७७ आषाढ २९, सोमबार
हट्यो म्यानचेस्टर सिटी माथिको प्रतिबन्ध
आर्थिक नियम तोडेको आरोपमा म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध हटेको छ । सोमबार कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सको अन्तिम फैसलासँगै सिटीमाथिको प्रतिवन्ध हटेको हो । योसँगै सिटीले अब आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । गत...
-
२०७७ आषाढ २९, सोमबार
कोरोना निको हुनेको संख्या १० हजार नाघ्यो
पछिल्लो समय नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । नयाँ संक्रमणको संख्या दिनहुँ कमी हुँदै जाँदा निको हुनेको संख्या वृद्धि हुँदै गएको हो । पछिल्ला दुई दिन नयाँ संक्रमितको संख्या २ अंकमा झरेको थियो भने आज बढेको...
-
२०७७ आषाढ २९, सोमबार
काठमाडौं उपत्यकामा ९ जना संक्रमित थप
आज देशभरीमा २५ वटा कोभिड प्रयोगशालाहरुमा ५ हजार ८ सय ५६ वटा नमूनाहरुको परिक्षण गरिएकोमा एक सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । ३१ वटा जिल्लामा संक्रमण देखिएकोमा सबैभन्दा बढि सुर्खेतमा ४१ जना नयाँ संक्रमित भेटिएका छन् । त्यसैगरी धनुषामा २७ र कैलालीमा...
-
२०७७ आषाढ २९, सोमबार
कुल संक्रमित संख्या १७ हजार नजिक
पछिल्ला दुई दिन कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितको संख्या दुई अंकमा सिमित भएकोमा आज फेरी सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक सय ४४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाएको छ । आजको थप संख्यासँगै नेपालमा कुल संक्रमित...
-
२०७७ आषाढ २९, सोमबार
सिद्धिपुरमा पनि गुंला पर्व स्थगित
नेपाल सम्वत अनुसार नवौं महिना गुंला । नेवार समाजको यस महिनाको ठुलो महत्व छ । गुंलालाई धार्मिक गुणले भरिएको महिनाको रुपमा लिइन्छ । नेपालभाषामा ला भन्नाले महिना बुझिन्छ । गुणले भरिएको गुणी महिना भएकोले यो महिनालाई गुणीला भनिएको र गुणीला शब्द नै...
-
२०७७ आषाढ २९, सोमबार
नाटक प्रदर्शनीको समापन गरियो
नेपालभाषा एकेडेमिले आयोजना गरेको नेपालभाषाको एकाङ्कि नाटक प्रदर्शनीको समापन गरिएको छ । नेपालमै पहिलो पटक टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत गरिएको नाटक प्रदर्शनीका नाटककर्मी र सहयोगीहरुलाई धन्यवाद ज्ञानप गर्दै प्रदर्शनीको समापन गरिएको थियो । ...
-
२०७७ आषाढ २९, सोमबार
अनुमति विना मक्का पुगे १० हजार रियाल जरीवाना
हज इस्लामको पाँच स्तम्भमध्येको एक मानिन्छ । विरामी वा शारीरिक रुपमा अशक्त बाहेक हरेक मुस्लिमले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने मान्यता छ । मुस्लिम धर्मावलम्बीहरु हजयात्रामा मक्का मदिना पुग्ने गर्छन् । यसपालि कोरोना महामारीका कारण साउदी अरेबियाको...
-
२०७७ आषाढ २९, सोमबार
रूसले दिने भयो त विश्वलाई कोरोनाविरुद्धको भ्याक्सिन
चाइनामा कोरोना भाईरस देखिएको करीव ९ महिना भइसक्यो । र यसले विश्व महामारीको रुप लिएर सबलाई आक्रान्त बनाएको पनि लामो समय वितिसक्यो । यस्तोमा यस भाईरसविरुद्ध भ्याक्सिन वा कुनै उपचार आउला र यस महामारीबाट मुक्ति पाइएला कि भनेर पुरै विश्व आशातित छन् । यो...
-
२०७७ आषाढ २८, आइतबार
ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण
बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमा छोरी दुवैलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि उनका ससुरा अमिताभ बच्चन र पति अभिषेक बच्चनमा कोरोना...
-
२०७७ आषाढ २८, आइतबार
पहिचानको आन्दोलनका कार्यक्रमहरुको घोषणा
पहिचानको माग गर्दै संघर्षरत संघीय गठवन्धनले फेरी आन्दोलनको शुरुवात गर्ने घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गठवन्धनले कोरोना भाइरस महामारीका कारण ३ महिनादेखि स्थगित आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा...
-
२०७७ आषाढ २८, आइतबार
बार्साको जितसँगै लियोनल मेसीको नयाँ रेकर्ड
शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालडोलिडलाई पराजित गरेको छ । बिना दर्शक जोसे जोरिल्लामा खेलाइएको खेलमा बार्सिलोनाले रियल भालडोलिडलाई १–० गोलले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा बार्सिलोनाको लागि अर्टुरो भिदालले निर्णायक गोल गरेका थिए...
-
२०७७ आषाढ २८, आइतबार
रोनाल्डोको २ गोलले पनि जिताउन सकेन युभेन्ट्सलाई
इटालियन सिरि ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सलाई तेस्रो स्थानको एटलान्टाले २–२ गोलको बराबरीमा रोकेको हो । बिना दर्शक आलिएन्ज स्टेडियममा खेलाइएको खेलमा युभेन्ट्सको लागि दुवै गोल...
-
२०७७ आषाढ २८, आइतबार
उपत्यकामा ६ जना सहित ८२ जनामा संक्रमण पुष्टि
आज थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएका ३ हजार ९ सय १६ नमूना परिक्षणमा ८२ जनामा संक्रमण देखिएको हो । पछिल्लो समयमा देशका अन्य भागमा संक्रमण नियन्त्रण हुँदै नयाँ संक्रमितको...




