arin enterprises

विजनेस

  • २०८० माघ २९, सोमबार

    १ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

    धरानमा करीब डेढ सय किलो गाँजासहित १४ जना पक्राउ परेका छन् ।  धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १४९ किलोसहित १४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार...

  • २०८० माघ २९, सोमबार

    ४८ बर्षपछि सिकाली नाच च्यासलमा हुँदै

    खोकनाको सिकाली रुद्रायणीको १२ बर्षे नाच ४८ बर्ष पछि च्यासलमा हुने भएको छ । ४८ बर्ष देखि विभिन्न कारणवश पाटनमा रोकिएको परम्परा यसपटक पुनः सुरु हुन लागेको हो । रुद्रायणी देवगणहरु २९ गते राति च्यासलमा बस्न आउने र १ गते दिनभर नाच हुने रुद्रायणी देवगणका...

  • २०८० माघ २९, सोमबार

    लैंगिक तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक नाटक ‘समान युग’ प्रदर्शन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना, प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी र गोकर्णेश्वर नगरपालिका–६...

  • २०८० माघ २९, सोमबार

    पाकिस्तानको आम चुनावमा इमरान समर्थित उम्मेदवारहरु बढी विजयी

    पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ । राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री...

  • २०८० माघ २८, आइतबार

    एथलेटिक्सका अधिकारी र पछाई वर्षको उत्कृष्ट खेलाडी घोषित

    यस वर्षको एनएसजेएफ पल्सर अवार्डमा एथलेटिक्सका दीपक अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्डको जितेका छन् । उनले क्रिकेट टिमका कप्तान रोहित पौडेल र आसिफ शेखलाई पछि पार्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्दै आएको वर्ष उत्कृष्ट...

  • २०८० माघ २८, आइतबार

    महासंघले प्रकाशन गरेको पुस्तकमा फोनिज तथा दबूको विरोध

    नेपाल पत्रकार महासंघ, प्रदेश प्रतिष्ठानले आज विमोचन गरेको ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ नामक पुस्तकको आदिवासी जनजाति पत्रकार महासंघ फोनिज र नेवाः पत्रकार राष्ट्रिय दबूले विरोध गरेको छ । विरोधकाबीच सार्वजनिक भएको पुस्तकमा समावेश...

  • २०८० माघ २८, आइतबार

    व्यासीस्थित खजुरी मार्ट दुई वर्ष पूरा

    भक्तपुर ब्यासीस्थित खजुरीको मार्टले आफ्नो दोश्रो वर्ष पूरा गरेको छ । आफ्नो दोश्रो एनिभर्सरीको अवसरमा शनिवार उक्त मार्ट पुरै मेलामै परिणत भएको थियो । शनिवार मार्टको दृश्य हेर्दा ठुलै व्यापारिक मेला भन्दा कम देखिएको थिएन । शनिवार मार्टमा उपलब्ध...

  • २०८० माघ २८, आइतबार

    ह्वाट्सएपमा जुनसुकै एपबाट पनि मेसेज पठाउन मिल्ने फिचर आउँदै

    ह्वाट्सएपमा जुनसुकै मेसेजिङ एपबाट मेसेज पठाउन सकिने फिचर आउने भएको छ । युरोपेली संघको डिजिटल मार्केट एक्ट (डीएमए) मा मेसेजिङ एपमा अन्तरआवद्धता कायम हुनुपर्ने नीति आएसँगै कम्पनीले जुनसुकै मेसेजिङ प्लेटफर्मबाट मेसेज पठाउन सकिने फिचर ल्याउन लागेको हो...

  • २०८० माघ २८, आइतबार

    बेलिंघमको आगनसँगै रियल विजयी

    जुड बेलिंघमको आगनसँगै रियल म्याड्रिडले स्पेनिस लिगमा शीर्ष स्थानको दौडमा रहेको जिरोनालाई हराएको छ । रियलले शीर्ष स्थानको जिरोनालाई ४–० गोल अन्तरले हरायो । चोटबाट गुज्रिरहेका बेलिंघम शनिबार जिरोनाविरुद्धको खेलमा मैदान उत्रदै दुई गोल गरेका हुन् ।...

  • २०८० माघ २८, आइतबार

    ‘लमपामा रोकिएका परम्परा अब रोकिन्न’– वडाध्यक्ष शाक्य

    ललितपुर महानगरपलिका वडा ६ का अध्यक्ष साथै १२ वर्षे जात्रा व्यवस्थापन समितिका संयोजक रुपेन्द्र राज शाक्यले पाटनमा अब पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा रोकिन नदिने बताएका छन् । २४ वर्षको अन्तराल पछि यस वर्षबाट सुरु भएको जात्रा शनिबार हःखास्थित...

  • २०८० माघ २८, आइतबार

    कामपाले जबरजस्ती खाली गरायो न्यूरोड मलको बेसमेन्ट

    बेसमेन्टमा पसल राख्न नपाउने भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड मलको बेसमेन्ट खाली गराएको छ । बिहिबार विहान करीब ११ बजेतिर नगर प्रहरीको २५–३० जनाको टोली आएर न्यूरोडको बेसमेन्टमा रहेको नेपाली जुत्ता घरका सामानहरु उठाइ खाली गराएको हो । मलका संचालक...

  • २०८० माघ २८, आइतबार

    एक हप्तामै आउट अफ स्टक Honor X9b 5G स्मार्टफोन

    अनरको एक्सनाइन बी फाइभजी स्मार्टफोन नेपालमा लन्च भएको पहिलो हप्तामै आउट अफ स्टक भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या बिक्री गरेको जनाएको हो ।...

  • २०८० माघ २७, शनिबार

    फुटबलमा नीलो कार्डको नियम आउँदै

    विश्वकै चर्चित खेल फुटबलमा निलो कार्डको नियम ल्याउने तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी) ले रातो र पहेँलो कार्डपछि नीलो कार्ड ल्याउने घोषणा गरेको हो । पहेँलो र रातो कार्डको बारेमा त सबैलाई थाहा नै होला तर नीलो कार्डको भने...

  • २०८० माघ २७, शनिबार

    ६ महिनामा ५ हजार ३६४ फरार अभियुक्त पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । लामा जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा...

  • २०८० माघ २७, शनिबार

    आज तामाङ ल्होसार

    हरेक वर्षको माघ शुल्क प्रतिपदाको दिन तामाङ समुदायहरु विविध कार्यक्रम हर्षाेल्लापूर्वक सोनाम ल्होसार मनाउने गर्दछ । यो वर्ष पनि मुसा वर्षलाई विदा गरी गाई वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी नयाँ वर्ष मनार्ईंदैछ । ल्होसारमा १२ वटा जीवजन्तुका...

  • २०८० माघ २६, शुक्रबार

    पाटन आइपुग्यो पचली भैरव

    करीब २४ वर्षको अन्तरालपछि पचलीको भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा आज पाटन पुगेको छ । पचली भैरव देवगणको परदेश यात्राको क्रममा पाटन ल्याउने परम्परा २०५५÷०५६ सालबाट टुटेपछि यस वर्षबाट फेरी निरन्तर भएको हो । २४ वर्षसम्म टुट्न गएको परम्परालाई निरन्तरता...

Pages