विजनेस
-
२०८० फाल्गुण ६, आइतबार
'प्रहरी अनुसन्धानमा प्रभावकारी बन्दै सिसिटिभि'
गत भदौ २९ गते राति काठमाडौं तिनकुनेस्थित दिव्य सःमिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सिसिटिभि मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो । यसैगरी गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने...
-
२०८० फाल्गुण ६, आइतबार
गायक थापाको ‘आँखा झुम्न थाल्यो’ सार्वजनिकः भिडियोसहित
गायक गणेश थापाको गीत ‘आखाँ झुम्न थाल्यो’ सार्वजनिक भएको छ । गायक थापाकै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘२५...
-
२०८० फाल्गुण ६, आइतबार
प्रधानमन्त्रीद्वारा नेपालमा टिकटक खुलाउने संकेत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिबन्ध खुलाउने संकेत दिएका हुन् । सामाजिक सञ्जालको...
-
२०८० फाल्गुण ६, आइतबार
‘दंगल’ की जुनियर बबीता फोगातको निधन
हिन्दी फिल्म ‘दंगल’ मा जुनियर बबीता फोगाटको भूमिका निर्वाह गरेकी सुहानी भटनागरको मृत्यु भएको छ । १९ बर्षिय सुहानी पछिल्लो दुई महिनादेखि ओछ्यानमा थला परेकी थिइन् । उनको शरीरमा पानी भरिन थालेपछि फोक्सो बिग्रन थालेको भारतीय संचार माध्यक दैनिक जागरणले...
-
२०८० फाल्गुण ६, आइतबार
भारतले अर्काे भूउपग्रह प्रक्षेपण गर्यो
भारतले भुउपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार मौसम बिज्ञान उपग्रहका रुपमा रहेको यो उपग्रहल भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो । उक्त उपग्रह जियोसिंक्रोनस...
-
२०८० फाल्गुण ६, आइतबार
महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड
नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न १२औं साधारणसभामा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड दिएको छ । कार्यक्रममा वक्ताहरुले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको...
-
२०८० फाल्गुण ५, शनिबार
जय बागेश्वरीमा ग्वल अर्केष्ट्रा सम्पन्न
जय बागेश्वरीमा आज शनिबार परम्परागत बाद्यवादनको सामुहिक प्रस्तुति ‘ग्वल अर्केष्ट्रा’ सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका र ग्वल बाजं खलःले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम महानगरपालिकाको वडा नं. ८, पशुपति क्षेत्रमा भएको हो । अर्केष्ट्रामा...
-
२०८० फाल्गुण ५, शनिबार
नेपालगंजमा ‘म्यूजिक फर हार्मोनी’ हुने
नेपालगंजमा ‘म्यूजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा यही फागुन २६ गते शनिवार नेपाल कल्चर फेस्टिवलको अवसर पारेर कार्यक्रम गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै...
-
२०८० फाल्गुण ५, शनिबार
वीर र ट्रमामा फोहोर व्यवस्थापनमा सुधारका थप काम गर्न सुझाव
काठमाडौं महानगरपालिका (कामपा) ले महानगर भित्रका विभिन्न अस्पतालहरुमा फोहोर व्यवस्थापनको अनुगमनलाई अहिले निरन्तरता दिइरहेको छ । काठमाडौं महानगरकी उप प्रमुखको नेतृत्वमा अनुगमन टोली दिनहुँ जसो अस्पतालहरुमा पुगेर अनुगमन गर्ने र आवश्यकता अनुसार सुझाव...
-
२०८० फाल्गुण ५, शनिबार
नेदरल्याण्ड्माथि नेपालको शानदार जित
आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले नेदरल्याण्ड्माथि शानदार जित हासिल गरेको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । नेदरल्याण्डले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट...
-
२०८० फाल्गुण ४, शुक्रबार
६४ वर्षपछि हुलाक टिकट नेपालमै छपाई
६४ वर्षपछि हुलाक टिकट नेपालमै छपाई सुरु भएको छ । २०१६ सालदेखि विदेशमा छाप्ने गरिएको हुलाक टिकट अब नेपालमै छपाई हुनेछ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पहलमा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले स्वदेशमै...
-
२०८० फाल्गुण ४, शुक्रबार
कन्फराक्टीभ मिडियाबाट नेपालभाषाकाे न्यूज पाेर्टल ebukhan.com सुरू
वागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको र...
-
२०८० फाल्गुण ४, शुक्रबार
पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बने इथियोपिया
इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । इथियोपियाको यातायात मन्त्रालयले आफ्नो देश आर्थिक संकटमा फसेकोले विदेशी मुद्रा सीमित गर्न र हरित ऊर्जा प्रवर्द्धन गर्नको लागि पेट्रोलियम गाडीलाई देशमा नभित्र्याउने निर्णय गरेको हो ।...
-
२०८० फाल्गुण ४, शुक्रबार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
तनहुँमा भएको ट्याक्टर दुर्घटनामा ट्याक्टरमा सवार एक पुरुषको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग.१ त २५३२ नम्बरको ट्याक्टर आज (शुक्रबार) बिहान दुर्घटना भएको थियो । सोही...
-
२०८० फाल्गुण ४, शुक्रबार
प्रहरी कल्याण कोषबाट २२ हजार बढि लाभान्वित
चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट २२ हजार बढि लाभान्वित भएका छन् । बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर, सहिद प्रहरी...
-
२०८० फाल्गुण ४, शुक्रबार
मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुने
मेनुका पौडेलको आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट सुरु हुने भएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन...





